Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

गुनासो सुन्न प्राधिकरणमा सुरुभयो कल सेन्टर

ddfa-1687997663.jpg

१४ असार, हेटौंडा । विद्युत सम्बन्धि सर्वसाधारणको गुनासो सुन्नका लागि नेपाल विद्युत प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालय हेटौंडाले कल सेन्टर सञ्चालनमा ल्याएको छ ।  बुधबार एक कार्यक्रमकाबीच डिभिजन प्रमुख दिपेन्द्रराज द्विवेदीले कल सेन्टरको उद्घाटन गरेका हुन् । विद्युत सम्बन्धि गुनासोका लागि ११५० डायल गरी ८ थिच्नुपर्ने हुन्छ...

मन्त्रालयको कार्यक्रमले अपांगको उत्थान हुन सक्दैनः प्रदेश अध्यक्ष लम्साल

dda-1687996959.jpg

१४ असार, हेटौंडा । राष्ट्रिय अपांग महासंघ बागमती प्रदेश अध्यक्ष अस्विन लम्सालले सामाजिक विकास मन्त्रालयले ल्याएको अधिकांश कार्यक्रमले अपांगता भएकाहरुको उत्थान हुन नसक्ने बताएका छन् ।  बुधबार हेटौंडामा भएको अपांगता भएका व्यक्तिहरुको सवाल कार्यान्वयनमा देखिएको समस्या, चुनौती र समाधानको उपाय सम्बन्धि पत्रकारहरुसँग अन्तरकृयामा...

मनहरीमा महिला मृत भेटियो

IMG_0682-1687961537.png

१३ असार , हेटौंडा । मकवानपुरको मनहरीमा एक वृद्ध महिला मृत अवस्थामा फेला परेका छिन्।  मनहरी–६, लच्का कत्लेखोलास्थित एक वृद्धा  मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।मृत अवस्थामा फेला परेका व्यक्ति भारतको मोतिहारी घर भएका ७० वर्षीया किस कुमारी रहेको जनाइएको छ । उनी सोही स्थानमा डेरा गरी बस्ने गरेको र  सुतेकै स्थानमा बुधवार...

मत विभाजन प्रक्रियाबाट सरकारको बजेट पारित

sansad-1687954566.jpg

१३ असार ,हेटौँडा । सङ्घीय सरकारले आर्थिक वर्ष २०८०। ०८१ का लागि प्रस्तुत गरेको बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । सरकारले गत जेठ १५ गते  आर्थिक वर्ष २०८०। ०८१ का लागि लागि १७ खर्ब, ५१ अर्ब ३१ करोडको बजेट संसद्मा प्रस्तुत गरेको थियो । प्रस्तुत बजेट बुधवार बसेको प्रतिनिधिसभाको बैठकबाट बहुमतले पारित भएको हो ।  बजेट मत विभाजन...

बजेटमाथि छलफल हुन सकेन, बागमती प्रदेशसभाको बैठक स्थगित

Screenshot_20230628_18000-1687954527.jpg

१३ असार, हेटौंडा । बागमती प्रदेशसभामा आज पनि बजेटमाथि छलफल हुन सकेन । प्रतिपक्षी दलले बजेटमा असन्तुष्टि व्यक्त गर्दै सदन चल्न नदिने जनाएपछि बजेटमाथिको छलफल हुन नसकेको हो । बजेट असमान र असन्तुलित भएको भन्दै नेकपा एमाले र राप्रपाले हिजो अवरुद्ध गरेपछि सूचना टाँसेर आज विहान ११ बजेका लागि बैठक बोलाइएको थियो । तर दलहरूबीच सहमति नभएपछि बैठक...

बालुवाटार जग्गा प्रकरणः पक्राउ परेकालाई अनुसन्धान गर्न ७ दिनको अनुमति

Bisesh-Adalat_KDA4bgEOvQ-1687954147.jpg

१३ असार ,हेटौँडा । बालुवाटार जग्गा प्रकरणमा पक्राउ परेका चार जनालाई अदालतले अनुसन्धान गर्न ७ दिनको अनुमति प्रदान गरेको छ । काठमाडौं जिल्ला अदालतले उनीहरूलाई बुधबार ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। केन्द्रीय अनुसन्धान ब्युरोले मंगलबार भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, पूर्वनिर्वाचन...

जिल्ला निर्वाचन कार्यालय खारेज नहुने

278848785_514120776889006-1687950295.jpg

१३ असार, काठमाडौं । जिल्ला निर्वाचन कार्यालय खारेज नहुने भएको छ । अर्थ मन्त्री प्रकाशशरण महतले निर्वाचन कार्यालय जिल्ला प्रशासन कार्यालय मातहत राख्ने भनि यसअघि बजेट भाषणमा गरिएको व्यवस्था संशोधन गरिएपछि निर्वाचन कार्यालय खारेज नहुने भएको हो । उनले प्रस्ताव पेस गर्दै भने- ‘संघीय संसदको संयुक्त बैठकमा मैले मिति २०८० जेठ १५ गते प्रस्तुत...

राष्ट्र संघका उपमहासचिव ल्याक्रोइक्स र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

Screenshot_20230628_11241-1687931076.jpg

१३ असार, काठमाडौं । संयुक्त राष्ट्र संघको शान्ति सेनासम्बन्धी विभाग हेर्ने उपमहासचिव जिन पिरे ल्याक्रोइक्स र प्रधानमन्त्री पुष्पकमल दाहालबीच शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा नेपाल र संयुक्त राष्ट्र संघबीचको साझेदारी तथा शान्ति सेनामा नेपालको योगदानका विषयमा छलफल भएको थियो । यसअघि ल्याक्रोइक्सले नेपाली सेनाका प्रधान सेनापति...

बाढीले डाइभर्सनमा क्षति पुग्दा मेची राजमाग अवरुद्ध

१३ असार , फिदिम । मंगलबार राति परेको अविरल बर्षाका कारण मेची राजमार्ग अवरुद्ध बनेको छ ।  राजमार्ग अन्तर्गत पाँचथरको हेवाखोलामा केही दिनको बाढीले पुल बगाएपछि मङ्गलबारबाट सञ्चालनमा ल्याइएको डाइभर्सनमा गए राति आएको बाढीले क्षति पुर्याएपछि  राजमार्ग पुनः अवरुद्ध बनेको हो ।  हेवाखोलामा बाढी आई डाइभर्सनभन्दा माथिबाट खोला बग्न थालेको र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
१३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस
Screenshot_20260918_16443-1789729269.jpg

२ असोज, हेटौंडा । सरकारले भारत, चीन र अमेरिकासहित १३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री...

अर्थमन्त्री वाग्ले र भारतीय समकक्षी सीतारमणबीच भेटवार्ता
nirmala-swarnim-vet-17896-1789696798.jpg

२ असोज, हेटौंडा । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1789695939.jpg

२ असोज, हेटौंडा । राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्दै छ । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789695694.jpg

२ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

अर्थमन्त्री वाग्ले भारत प्रस्थान
swarnim-wagle1-1789621881.jpg

१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...

जलविद्युतको सुरूङमा ८ शव भेटिए
Trishuli-3A-tunnel-safai-1789608388.jpg

१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
congress-(1)-1789608059.jpg

१ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789607750.jpg

१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789607570.jpg

१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

थप समाचार