Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

आज असार १५, राष्ट्रिय धान दिवस मनाईदै

Dhan-Diwas-1688086242.jpg

१५ असार, हेटौंडा । मुठी खाएर मुरी उब्जाउने महिनाको मध्य अर्थात् असार १५ गतेका दिन आज नेपालभर धान दिवस, रोपाइँ जात्रा आदि नामले मनाइँदै छ ।  कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा ब्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ...

असार १६ बाट चितवन राष्ट्रिय निकुञ्जमा जंगल सफारीमा रोक

safare-1688084457.JPG

१५ असार, हेटौंडा ।  चितवन राष्ट्रिय निकुञ्जले भोली असार १६ गतेदेखि निकुञ्जमा हुँदै आएका व्यावसायिक जङ्गल ड्राइभ (सफारी)मा रोक लगाएको छ ।  वर्षायाममा निकुञ्जभित्रका कच्ची वनपथ बिग्रिने, जङ्गलमा भएका स–साना खोला खोल्सीमा भल बाढी आउने, रुख लडेर बाटो अवरुद्ध हुने र मानवीय क्षतिसमेत हुनसक्ने भन्दै निकुञ्जले जङ्गल सफारीमा रोक लगाएको हो...

मनहरी गाउँपालिकाको मकवानपुरे सञ्चारकर्मीसँग अन्तरक्रिया

353936515_138321846227310-1688041986.jpg

१४ असार, हेटौंडा  । मकवानपुको मनहरी गाउँपालिकाले मकवानपुरे सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बिहिबार बिहान मनहरी गाउँपालिकाको केन्द्र रजैयामा सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो।मनहरी गाउँपालिकाको सहयोग र नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजनामा अन्तरक्रिया कार्यक्रमको आयोजना...

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो

pahiro-muglin-1688039336.jpg

१४ असार, भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ । बिहिबार दिउँसो सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका– ५ को तीन नम्बर पुलमा सुख्खा पहिरो जादा  सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जानकारी दिएको छ । आज बिहान पनि सोही ठाउँमा पहिरो खस्दा सडकखण्ड एक घण्टा अवरुद्ध...

राष्ट्रिय बृक्षारोपण दिवसको अवसरमा हेटौंडामा बृक्षारोपण

Screenshot_20230629_16411-1688036530.jpg

१४ असार, हेटौंडा । राष्ट्रिय बृक्षारोपण दिवसको अवसरमा बिहीबार हेटौंडामा बृक्षारोपण गरिएको छ । दिवसको अवसरमा हर्नामाडि सब-डिभिजन वन कार्यालय परिसरमा बृक्षारोपण गरिएको हो । कार्यक्रममा बागमती प्रदेशकी वन तथा वातावरण मन्त्री मसिना खड्का, सचिव यज्ञनाथ दहाल, वन मन्त्रालय र मातहतका कार्यालयका कर्मचारी लगायतले सीता फल, अशाेक, धुपि, गाेल्महर,...

एकताको शुत्रमा बाँधी राख्न पर्वबाट प्रेरणा: प्रदेश प्रमुख शर्मा

Screenshot_20230629_06571-1688001156.jpg

१४ असार, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले विहीबार मुस्लिम समुदायमा हर्षोल्लासपूर्वक मनाइँदै गरिएको बकर इद (इद उल अजाह)को सन्दर्भमा शुभकामना व्यक्त गरेका छन् । प्रमुख शर्माले आफ्नो शुभकामना सन्देशमा भन्नुभएको छ, ‘रमजान पर्वको ७० औं दिनमा मनाइने यस पर्वको सन्दर्भमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण...

राष्ट्रिय एकताको भावनालाई प्रगाढ बनाउन योगदान गर्नेछ: पौडेल

ramchandra-poudel-1688000898.jpg

१४ असार, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बकर इदको अवसरमा शुभकामना दिएका छन् ।  शुभकामना सन्देश दिंदै उनले सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र वेशभूषाको विविधता रहेको हाम्रो मुलुकमा इद–उल–अज्हा (बकर इद) पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भावको वातावरणलाई अझ मजबुत बनाउन सहयोग पुग्ने विश्वास लिएको बताएका छन् । ...

मौसम देशभर सामान्यदेखि पूर्णतया बदली रहने

Screenshot_20230323_08415-1687999466.jpg

१४ असार, हेटौंडा । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। देशभर आंशिक देखि सामान्य बदली  रही कोशी, बागमती, गण्डकी  र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । बिहिबार दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै...

हेटौंडा अस्पताललाई ८८ लाखको सामग्री सहयोग

fdaaaa-1687997821.JPG

१४ असार, हेटौंडा । रोटरी क्लव अफ मकवानपुरले हेटौंडा अस्पताललाई साढे ८८ लाख रुपैयाँ बराबरको विभिन्न सामग्री सहयोग गरेको छ ।  अस्पतालको सेवा प्रवाहमा थप सहयोग पु¥याउने उद्देश्यसहित रोटरीले विभिन्न आवश्यक सामग्री सहयोग गरेको हो । ८८ लाख ६० हजार ४७२ रुपैयाँको सामग्री बुधबार एक कार्यक्रमकाबीच अस्पताललाई हस्तान्तरण गरिएको हो ।  मुटु...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
१३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस
Screenshot_20260918_16443-1789729269.jpg

२ असोज, हेटौंडा । सरकारले भारत, चीन र अमेरिकासहित १३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री...

अर्थमन्त्री वाग्ले र भारतीय समकक्षी सीतारमणबीच भेटवार्ता
nirmala-swarnim-vet-17896-1789696798.jpg

२ असोज, हेटौंडा । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1789695939.jpg

२ असोज, हेटौंडा । राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्दै छ । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789695694.jpg

२ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

अर्थमन्त्री वाग्ले भारत प्रस्थान
swarnim-wagle1-1789621881.jpg

१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...

जलविद्युतको सुरूङमा ८ शव भेटिए
Trishuli-3A-tunnel-safai-1789608388.jpg

१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
congress-(1)-1789608059.jpg

१ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789607750.jpg

१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789607570.jpg

१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

थप समाचार