Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बागमती प्रदेशको बजेट ६२ अर्ब ७० करोड

Bagmati_Budget4-1686915045.jpg

१ असार, हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्ष आव ०८०/०८१ का लागि ६२ अर्ब ७०  करोड रुपैंयाको बजेट ल्याएको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिं लामाले कुल ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैंयाको बजेट प्रस्तुत गरेका हुन् । उनले प्रस्तुत गरेको बजेटमा  कूल विनियोजित बजेटमध्ये चालू...

भारतबाट बढेर आयो इन्धनको मूल्य

IMG_0805-1686909874.png

१ असार, हेटौंडा । भारतबाट डिजेल–पेट्रोलको मूल्य बढेर आएको छ । इन्डियन आयल कर्पोरेसनले आज पठाएको मुल्य सूची अनुसार डिजेलमा ३७ पैसा र पेट्रोलमा ८६ पैसा मूल्य बढेर आएको नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले बताएका छन्।  अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले इन्धनको मूल्य बढेको उनले बताए । हाल नेपाली बजारमा पेट्रोलको...

बागमती प्रदेशमा बजेट भाषण (लाईभ)

Bbbbbbb-1686909207.jpg

१ असार, हेटौंडा । बागमती प्रदेशसभामा अहिले बजेट भाषण भईरहेको छ । आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले आव ०८०/०८१ को बजेट प्रस्तुत गरिरहेका हुन् ।...

बागमतीको बजेटः समाजवाद उन्मुख अर्थतन्त्रको जग मजबुद बनाउने

Bbbbbbb-1686908576.jpg

१ असार, हेटौंडा । बागमती प्रदेश सरकारको बजेटले समाजवाद उन्मुख अर्थतन्त्रको जग मजबुद बनाउने उद्धेश्य राखेको छ । प्रदेशसभा बैठकमा शुक्रबार बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिं लामाले यस्तो उद्देश्य राखेको जनाएका हुन् । बजेटले दिगो आर्थिक बृद्धि हासिल गर्ने, सरकारी खर्चमा मितव्ययिता अपनाउने र आर्थिक...

सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढ्यो

gold-1-e1517980737571-1686895495.jpg

१ असार, काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्य प्रतितोलामा ८०० रुपैयाँले बढेको हो । छापावाल सुनको मूल्य शुक्रबार १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख ११ हजार २ सय ५० रुपैयाँ पुगेको छ ।  चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेर १ हजार ४२५ रुपैयाँ पुगेको छ ।...

संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा कार्कीको नाम सर्वसम्मत अनुमोदन

Screenshot_20230616_11432-1686895181.jpg

१ असार, काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रस्तावित हरिकृष्ण कार्कीको नामलाई सर्वसम्मत अनुमोदन गरेको छ ।  समितिको शुक्रबार बसेको बैठकले उनको नाम सर्वसम्मत अनुमोदन गरेको हो । योसँगै अब कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्तिका लागि बाटो खुलेको छ ।  संवैधानिक परिषदले...

नक्कली शरणार्थी प्रकरणमा आज जवाफी बहस हुने

Screenshot_20230616_08320-1686883634.jpg

१ असार, काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा आज जवाफी बहस हुने भएको छ । आज सरकारी वकिलले जवाफी बहस गर्ने भएका हुन् ।  जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका प्रमुख अच्यूतमणि न्यौपानेसहितका चार जना अधिवक्ताले जवाफी बहस गर्नेछन् । जवाफी बहस सकेपछि धरौटीमा छाड्ने अथवा थुनामै राखेर मुद्दा अगाडि बढाउने भन्ने आदेश आउने छ ।  यसअघि यो...

प्रतिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी

Screenshot_20230528_17371-1686883086.jpg

१ असार, काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक ११ बजेका बोलाइएको हो । बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा विनियोजन गरिएको बजेटबारे छलफल हुने संसद सचिवालयले जनाएको छ ।...

बागमती प्रदेशमा आज बजेट आउँदै

Screenshot_20230206_10122-1686878187.jpg

१ असार, हेटौंडा । बागमती प्रदेश सरकारले आज बजेट ल्याउँदै छ । प्रदेशसभा बैठकमा सरकारले आगामी आव २०८०/८१ का लागि बजेट ल्याउन लागेको हो ।  दिउँसो ३ बजे बस्ने बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिं लामाले बजेट प्रस्तुत गर्नेछन् । त्यसअघि मन्त्री परिषद बैठकले बजेट पास गर्नेछ । आगामी आवको बजेटले कृषि, पूर्वाधार विकास, शिक्षा,...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789870221.jpg

४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...

प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता
812696680_181472826662733-1789815336.jpg

३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...

माथिल्लो त्रिशूली-१ बाट आज ११ शव निकालियो
tunnel-3-1789803300-1789814674.jpg

३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...

संविधानको पूर्ण पालना आजको आवश्यकता: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1789786183.jpg

३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...

थप समाचार