Email :- prastakhabar@gmail.com

अन्तराष्ट्रिय

भुकम्पबाट १९ को मृत्यु

china2-1502340343.jpg

२६ साउन, हेटौँडा । पर्यटकीय नगरका रुपमा प्रख्यात रहेको दक्षिणपश्चिमी चीनको सिचुवान प्रान्तको जिउजाइगुउमा शक्तिशाली भूकम्पमा परी १९ जनाको मृत्यु भएको छ ।  भूकम्प ७ म्याग्निच्युडको मापन गरिएको छ । मंगलबाररातिदेखि २४ घन्टा बीचमा दुईवटा शक्तिशाली भूकम्पको धक्का महसुश गरिएको बताइएको छ । भूकम्पमा परी कयौं विदेशीसहित २४७ व्यक्ति घाइते...

४ बर्षे बालकको पत्रले नासा चकित (पत्रसहित)

1-Nasa-logo-1502015173.png

२२ साउन, हेटौँडा । एक चार बर्षे बालकको पत्रले अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था (नासा) चकित परेको छ । नासाले गत साता आवेदन माग गरेको ग्रह संरक्षण अधिकृत पदका लागि अमेरिकामा कक्षा ४ मा अध्ययनरत एक बालकले पत्र लेखेपछि नासा चकित परेको हो । न्युजर्सीको विद्यालयमा अध्ययनरत ९ वर्षीय ज्याक डेभिसले आफु आवेदन मागेको पदका लागि योग्य उम्मेदवार...

व्रा फ्याँकेर आन्दोलन 

bra-julus-1-02082017011-1501693229.jpg

१८ साउन ,सिलिगुडी (भारत) । गोर्खाल्यान्डको माग गर्दै केही दिनअघि मिरिकमा नाङ्गो शरीरमा आफैंलाई पेटीले पिटेर सरकारको विरोध जनाएको आन्दोलनकारीले र्र्र्र्र्र्दािर्र्ज्लिङलगायतका सिलिगुडी ,मिरिक , कालिम्पोङ र डुवर्स क्षेत्रमा  आन्दोलनको अनौठा सवरुप अपनाउन थालेका छन ।   अनिश्चितकालीन बन्दको ५० दिन बित्दा विरोधका कार्यक्रमहरु पनि...

अमेरिकालाई चुनौति दिंदै उत्तर कोरिया

Kim-1501333493.jpg

१४ साउन, हेटौँडा । उत्तर कोरियाले आफ्नो नयाँ बेलास्टिक मिसाइलको सफल परीक्षमा खुसी व्यक्त गर्दै यसले अमेरिकालाई ठूलो चुनौती दिने बताएको छ ।  उत्तर कोरियाको सरकारी सञ्चार रिपोर्टहरुका अनुसार शीर्ष नेता किम जोन उनले परीक्षण सफल भएको भन्दै अब पूरै अमेरिकामाथि धावा बोल्न सकिने बताएका बीबीसीले जनाको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रपले...

पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ दोषी ठहर

united-nations-refuge_kum-1501234683.jpg

१३ साउन, इस्लामाबाद । पाकिस्तानको सर्वाेच्च अदालतले शुक्रबार पानामा पेपर लिक्स मामलामा पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफदाई दोषी ठहर रहेको फैसला सुनाएको छ  ।  सर्वोच्च अदालतका न्यायाधीस एजाज हसन, एजाज अफजल, सईद शेख, आसिफ सइद खोसा र गुलजार अहमदको पाँच सदस्यीय बेन्चले नवाजलाई कालो धन जम्मा गरेको आरोपमा दोषी ठहर गरेको हो । यो...

राजीनामा दिएको भोलीपल्टै मूख्यमन्त्री !

Nitis-Kumar-1501150463.jpg

१२ साउन, हेटौँडा । मूख्यमन्त्री पदबाट राजीनामा दिएको भोलीपल्टै नितिशकुमार भारत विहारको मूख्य मन्त्री बनेका छन् । जनता दल युनाईटेडका नेता नितिश कुमार विहिबार बिहारको मुख्यमन्त्री बनेका छन् । उनी यसअघि पाँच पटक मूख्यमन्त्री भईसकेका छन् । उनीसँगै भारतिय जनता पार्टीका नेता सुशील कुमार मोदीले उपमुख्य मन्त्रीको शपथ लिएका छन् । विहिबार...

भारतको चौधौं राष्ट्रपतिमा रामनाथ कोविन्द निर्वाचित

Ram-nath-Kpvind-1500557108.jpg

५साउन ,हेटौडा । भारतको चौधौं राष्ट्रपतिमा नेसनल डेमोक्याटिक एलाईन्सका तर्फबाट  राष्ट्रपतिका उम्मेदवार रामनाथ कोविन्द निर्वाचित  भएका छन् । कोविन्दले बिहीबार अपराह्न सम्पन्न मतगणनामा विपक्षी मीरा कुमारलाई भारी मतले पराजीत गर्दै राष्ट्रपतिमा विजयी भएका हुन् । विहारका पूर्व गभर्नर समेत रहेका ७१ वर्षीया कोविन्द भारतको दोस्रो दलित...

साउदीमा १० भारतीयसहित ११ को मृत्यु

Bharatiyaharuko-mrityu-1499909826.jpg

२९ असार, हेटौँडा । साउदी अरबको नाजरान सहरस्थित एक घरमा आगलागी हुँदा १० जना भारतीयसहित ११ जनाको  मत्यु भएको छ । अधिकारीहरुका अनुसार मृत्यु हुनेमा १० भारतीय र १ बंगलादेशका नागरिक छन् । घटनामा परी ६ जना घाइते भएका छन् । घाइते हुनेमा पनि अधिकांस भारतीय रहेको बीबीसी हिन्दी सेवाले जनाएको छ । कामदार बस्दै आएको घरमा आगलागी भएको र घरमा झयालहरु...

अातंकवादी अाक्रमणमा ६ तिर्थालुको मृत्यु

amarnath-attack-1499708017.jpg

२६ असार, हेटौंडा । भारतको अनंतनागमा भएको अातंकवादी अाक्रमणमा ६ तिर्थालुको मृत्यु भएको छ । राति ८:३० बजे जम्मु-श्रीनगर राष्ट्रिय राजमार्गमा तिर्थालु बोकेको बसमाथि भएको अाक्रमणमा १४ जना घाइते भएका छन् । भारतको प्रसिद्ध तिर्थस्थल अमरनाथ जाँदै गरेको बसमाथि मोटरसाइकलमा अाएका अातंकबादी अन्धाधुन्ध गोली प्रहार गर्दा ६ जनाको घटनास्थलमै...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

अद्यावधिक छुटेकालाई महाधिवेशनमा वञ्चित नगरिने
congress-(1)-1789347794.jpg

२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789347407.jpg

२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हालसम्म १३८४ जनाको शव फेला
Rasuwa_Flood_1_ra6JJEpFXv-1789267873.jpg

२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...

हरितालिका (तीज) आज मनाईदै
news_1725590195-1789267602.jpg

२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789261930.jpg

२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

थप समाचार