७ पुस, काठमाडौं । अमेरिकाका भावी राष्ट्रपति जो बाइडेनले कोरोनाविरुद्धको खोप लगाएका छन् । मोडर्नाले उत्पादन गरेको खोप बाइडेनले अमेरिका ल्याएकै दिन सोमबार लगाएका हुन् । बाइडेनले खोप लगाएको टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो । खोप लगाउनु सुरक्षित छ भन्ने सन्देश दिन आफूले सार्वजनिक रुपमा खोप लगाएको बाइडेनले बताएका छन् । यसअघि...
४ पुस, काठमाडौं । अमेरिकाका उपराष्ट्रपति माइक पेन्सले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । सर्वसाधारणलाई खोप लगाउनका लागि उत्साहित गर्ने उद्देश्यले पेन्सले टेलिभिजनमा लाइभमार्फत खोप लगाएको जानकारी दिएका हुन् । उनले दर्शक तथा डाक्टरलाई खोप लगाउँदा आफूलाई कुनै पनि किसिमको नकारात्मक असर नपरेको बताए । अझै पनि कोरोनाको जोखिम रहेको र...
२ पुस, हेटौंडा । विश्वव्यापी माहामारीको रुप फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वभर १६ लाख नाघेको छ । विहीबार विहानसम्म विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउँनेको कुल संख्या १६ लाख ५४ हजार नाघेको वर्ल्डोमिटरले जनाएको छ । वितेको २४ घण्टामा विश्वमा कोरोना भाइरसको संक्रमणबाट थप १३ हजार ४ सय २७ जनाको ज्यान गएको छ । अहिलेसम्म...
२ पुस, हेटौंडा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड–१९ बाट संक्रमित हुनेको संख्या ७ करोड ४५ लाख नाघेको छ । अहिलेसम्म विश्वका ७ करोड ४५ लाख १७ हजार बढी मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ । वितेको २४ घण्टामा विश्वभर ७ लाख १७ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या...
३० मंसिर, काठमाडौं । अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप लगाउन सोमबारबाट शुरु भएको छ । एक नर्सलाई खोप लगाएर खोप अभियानको शुरुवात भएको हो । पहिलो चरणमा कोरोना भाइरसविरुद्धको लडाइमा पहिलो पंक्तिमा खटिएकाहरुलाई खोप लगाइने भएको छ । सोमबार १५० अस्पतालमा यो खोप लगाइएको छ । अमेरिकाले गत शुक्रबार ९५ प्रतिशत सुरक्षित मानिएको फाइजर–बायोएनटेक...
२८ मंसिर, काठमाडौं । अमेरिकामा सोमबारदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु हुने भएको छ । फुड एण्ड ड्रग्स एड्मिनिस्ट्रेशन (एफडिए) ले आकस्मिक प्रयोगका लागि फाइजर–बायोएनटेकको खोपलाई स्वीकृति प्रदान गरेसँगै खोप अभियान शुरु हुन लागेको हो । खोपको पहिलो ३० लाख डोज सबै राज्यहरुमा पठाइने अमेरिकी अधिकारीले बताएका छन् । सोमबारबाट अभियान...
२० मंसिर, हेटौंडा । पछिल्लो २४ घण्टामा विश्वभर ६ लाख ८४ हजार भन्दा बढी मानिस कारोना भाइरस अर्थात कोभिड १९ को संक्रमणबाट संक्रमित भएका छन् । कोरोनाको तत्थ्यांक प्रस्तुत गरिरहेको वर्ल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा ६ लाख ८४ हजार ८४ जना मानिस संक्रमित भएका हुन् । यो सँगै विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या ६ करोड ६२...
१९ मंसिर, हेटौंडा । संयुक्त राष्ट्र संघको लागू औषधि सम्बन्धी नियोगले गाँजा र गाँजाबाट बन्ने वस्तुलाई औषधिजन्य प्रयोजनमा प्रयोगका लागी बाटो खेलिदिएको छ । राष्ट्र संघको उक्त नियोगले गाँजा र गाँजाबाट बन्ने वस्तुलाई पुनःभाषित गर्दै अत्यन्त प्राणघातक लागू औषधको वर्गीकरणबाट हटाएको छ । गाँजालाई उक्त बर्गिकराणबाट हटाएसँगै औषधिजन्य प्रयोजन...
१८ मंसिर, काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री जफरुल्लाह खान जमालीको ७६ वर्षको उमेरमा निधन भएको छ । स्वास्थ्यमा समस्या आएपछि रावलपिन्डीस्थित सैनिक अस्पताल भर्ना गरिएका उनको बुधबार निधन भएको हो । उनको हृदयघात भएर निधन भएको जनाइएको छ । उनको निधनमा पाकिस्तानका इमरान खानले दुःख प्रकट गर्दै समवेदना प्रकट गरेका छन् । जमाली सन्...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...
१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
३१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...


























