७ चैत्र, हेटौंडा । भारतको नयाँ दिल्लीमा एक छात्रामाथि सामूहिक बलात्कार पछि हत्या गरेका चार जनालाई फाँसी दिइएको छ । सन् २०१२ मा दिल्लीमा उनीहरुले गुडिरहेको बसमा युवतीमाथि सामुहिक बलात्कार गरेर हत्या गरेका थिए । फाँसिको सजाय पाउँनेमा अजय ठाकुर, विनय शर्मा, पवन गुप्ता र मुकेश सिंह रहेका छन् । उनीहरुलाई अदालतले दोषी ठहर गर्दै...
७ चैत्र , हेटौंडा । कोभिड–१९ अर्थात् कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ । एक सय ७९ देश र एउटा पानी जहाजमा फैलिएको कोरोनाका कारण अहिलेसम्म १० हजार ९० जनाको ज्यान गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । झण्डै दुई लाख ४५ हजार ७३ जना संक्रमित भएकोमा ८८ हजार एक सय ५१ जना उपचारपछि निको भएर घर फर्किएका छन्...
६ चैत, हेटौंडा । कोरोना भाइरसका कारण इटालीमा एकै दिन ४ सय ७५ जनाको मृत्यु भएको छ । यो इटालीमा कोरोनाको संक्रमण फैलिएपछिको पहिलो घटना हो । यो संगै इटालीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार नजिक पुगेको बिबिसीले जनाएको छ । इटालीसमा हालसम्म ३५ हजार ७१३ जना संक्रमित भएका छन् । विश्वमा चीनपछि कोरानापछि बढि संक्रमण फैलिएको देशमध्ये...
५ चैत, हेटौंडा । कोरोनाका कारण अमेरिकामा मर्नेको संख्या ११४ पुगेको छ । संक्रमितको संख्या पनि ६ हजार ४ सय भन्दा बढि रहेको र ५० वटै राज्यमा फैलिएको विजनेश इन्साईडरले जनाएको छ । संक्रमण र मृत्युको दर बढेपछि अमेरिकामा कडा सुरक्षा व्यवस्था अपनाईएको छ । स्वास्थ्य जाँच र सचेतानका गतिवधिहरु बढाईएको छ । कोरोना त्रासका कारण अमेरिकाको...
५ फागुन, हेटौंडा । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणबाट वितेको चौबिस घण्टामा ८ सय १७ जनाको ज्यान गएको छ । चीनको बुहानबाट सुरु भएको भाइरसको संक्रमणबाट अहिले सम्म ७ हजार ९७९ जनाको मृत्यु भइसकेको छ । यस्तै कुल संक्रमित एक लाख ९८ हजार ३४८ जना भध्ये ८२ हजार ७६३ जना उपचार पछि घर फर्किएका छन् भने १ लाख सात हजार ७०६ जनाको...
४ चैत, हेटौंडा । भारतमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान जानेको संख्या तीन पुगेको छ । भारतको मुम्बाईस्थित कस्तुवा हस्पिटलमा कोरोना भाइरसको कारण ६३ वर्षीय पुरुषको मृत्यु भएको टाईम्स अफ इण्डियाले जनाएको छ । मंगलबार मृत्यु भएका भारत महाराष्ट्रका उनी दुबईको यात्राबाट फर्किएका थिए । यसअघि २ जनाको मृत्यु भएको थियो भने अहिलेसम्म भारतमा...
४ चैत, काठमाडौं । अमेरिकामा मानिसमाथि कोरोनाभाइरसको खोपको पहिलो परीक्षण शुरु भएको छ । एसोसिएटेड प्रेसका अनुसार सियाटल वासिङटनमा रहेको काइसेर पर्मानेन्टे रिसर्च फ्यासिलिटीमा चार जना विरामीलाई उक्त खोप दिइएको हो । खोपमा कोरोनभाइरस (कोभिड–१९) को संक्रमण गराउने भाइरसको हानी नगर्ने जेनेटिक कोड कपी गरेर तयार गरिएको समाचार...
२ चैत, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना नभएको पुष्टि भएको छ । वाइट हाउसद्वारा जारी विज्ञप्तिमा ट्रप्पको रिपोर्टमा कोरोना नदेखिएको जनाईएको हो । कोरोना संक्रमित दुई जनाको सम्पर्कमा आए लगतै आफ्नो शुक्रबार परीक्षण गरिएको ट्रम्पले शनिबार पत्रकार सम्मेलनमा जानकारी दिएका थिए । पत्रकार सम्मेलन कक्षमा प्रवेश गर्नु अघि...
२ चैत, हेटौंडा । कोरोना भाइरसको संक्रमणका कारण बेलायतमा मर्नेको संख्या २१ पुगेको छ । पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएसंगै यो संख्या २१ पुगेको हो । बेलायतमा शनिबारसम्ममा कुल परिक्षण गरिएका ३७ हजार ७ सय ४६ मध्ये ११ सय ४० मा कोरोना देखिएको त्यहाँको स्वास्थ्य तथा सामाजिक सुरक्षा विभागले जनाएको द गार्डियनले जनाएको छ । मृत्यु हुने र...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...
१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...


























