Email :- prastakhabar@gmail.com

अन्तराष्ट्रिय

प्लाष्टिकमा पूर्ण प्रतिबन्ध लगाउने चीनको तयारी

shutterstock426187984-res-1579570505.png

७ माघ, हेटौंडा । चीनले सन २०२२ सम्म पूर्णरुपमा प्लाष्टिक माथि प्रतिबन्ध लगाउने तयारी गरेको जनाएको छ ।  नसड्ने खालका प्लाष्टिकका ब्यागहरु सन् २०२०को अन्तिम सम्ममा मुख्य शहरहरु र २०२२ सम्ममा अन्य सबै शहरमा त्यसलाई प्रतिबन्ध लगाइने भएको हो ।  विश्वमा सबैभन्दा बढी प्लाष्टिक प्रयोग गर्ने मुलुकको रुपमा रहेको छ । उसले लामो समयदेखि देशका १...

बेलायती राजकुमार ह्यारीले राजपरिवार त्यागे

Harry-1579426977.jpg

५ माघ, हेटौँडा । बेलायती राजकुमार ह्यारी र उनकी श्रीमती मेगनले राजपरिवार त्यागेका छन् । अबदेखि शाही परिवारलाई प्रयोग गरिने 'हिज/हर रोयल हाइनेस' सम्बोधन उनीहरुले प्रयोग नगर्ने भएका छन् । महारानी एलिजाबेथले शनिबार जारी गरेको वक्तव्यमा केही महिनादेखिको संवाद र पछिल्लो छलफलपछि ह्यारी र मेगले आफ्नो जिम्मेवारीबाट पछि हटेको बताईएको छ ।...

कस्मिरको हिमपहिरोमा मर्नेको संख्या ७७ पुग्यो (तस्विरहरु)

P-1579241532.jpg

३ माघ, हेटौँडा । पाकिस्तान प्रशासित कस्मिरका विभिन्न स्थानमा गएको हिमपहिरोमा परी मृत्यु हुनेको संख्या ७७ पुगेको छ । घटनामा ९४ जना घाइते भएको अन्तराष्ट्रिय समाचार संस्था सिएनएनले जनाएको छ । श्रृंखलाबद्ध रुपमा आएको हिमपहिरोले घरहरु पुरिंदा यस्तो अवस्था सिर्जना भएको जनाईएको छ । दर्जनौ घरहरु पूर्ण रुपमा क्षतिग्रस्त भएको र पुरिएको विपद...

यूएईमा बस दुर्घटना ३ नेपालीको ज्यान गयो, मकवानपुरका दुई जना घाइते

Six-dead-19-injured-in-A-1579228331.jpg

३ माघ, हेटौंडा । यूएईको आबुधाबीमा भएको बस दुर्घटनामा परि तीन जना नेपालीले ज्यान गुमाएका छन् । घटनामा परी ज्यान गुमाउँनेको संख्या ६ रहेको छ । जसमध्ये तीन जना नेपालीको ज्यान गएको हो । दुर्घटनामा ज्यान गुमाउनेहरुमा झापाकी कृष्णकुमारी अधिकारी, प्युठानकी भावना कुँवर र ठेगाना नखुलेकी अमिसा मोक्तान तामाङ रहेको यूएईमा रहेको नेपाली दूतावासले...

प्रर्दशनमा सहभागी भएका बेलायती राजदूत पक्राउ

GettyImages-1193110688-1578967749.jpg

२९ पुस, तेहरान (विविसी) । इरानका लागि बेलायती राजदूत रब मकेयर तेहरानमा पक्राउ परेका छन् । इरानी अधिकारीहरुले ‘भूलवश युक्रेनी यात्रुवाहक विमान खसालिएको स्वीकार गरेपछि’ तेहरानमा भएको सरकारविरोधी प्रदर्शनकै बीच बेलायती राजदूत पक्राउ परेका हुन्। इरानी सेनाले गत बुधबार युक्रेनको यात्रुवहाक विमान्र खसालेपछि १ सय ७६ जना यात्रुको मृत्यु...

रिट्वीट र फलो गर्दा पैसा 

yusaku_ErVAzMI6Ij-1578966034.jpg

२९ पुष, हेटौंडा । जापानका एक अर्बपतिले ट्वीटरमा आफ्ना एक हजार फलोअरलाई ९० लाख डलर बाँडेका छन् । पैसाले मान्छेको जीवनमा कति खुसी ल्याउन सक्छ भन्ने परीक्षण गर्न उनले त्यस्तो गरेको बताइएको छ । पैसा प्राप्त गर्न ट्वीटर प्रयोगकर्ताले केबल उनलाई फलो र रिट्वीट गर्नुपर्ने थियो । यसमा सबैलाई जनवरी ७ को मध्यरातसम्ममा ट्वीट रिट्वीट गर्न भनिएको...

सुलेमानीको शवयात्रामा भागदौड मच्चिदा ५० को मृत्यु

Iran-1578414403.jpg

२२ पुस, हेटौँडा । इरानी विशेष सुरक्षा बलका प्रमुख जनरल कासिम सुलेमानीको शवयात्राका क्रममा भागदौड हुँदा ५० जनाको मृत्यु भएको छ । इराकको दक्षिणपूर्वी इरानी शहर केरमानमा भएको घटनामा २ सय बढि घाइते भएका छन् । आईएसएनए न्यूज एजेन्सीलाई उद्धृत गर्दै द गार्डिएनले जनाएको छ । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भईरहेको छ । सुलेमानीको...

हवाई आक्रमणमा इरानका कुर्द्स फोर्स प्रमुखको मृत्यु

Kasim-1578023343.jpg

१८ पुस, हेटौँडा । बग्दाद एयरपोर्ट नजिक भएको हवाई आक्रमणमा इरानको कुर्द्स फोर्सका प्रमुख जनरल कासिम सोलेमानी मारिएका छन् ।  पेन्टागनद्वारा चलाईएको हवाई हमलामा उनको मृत्यु भएको अमेरिकी रक्षा मन्त्रालयका सचिव मार्क एस्परलाई उद्धृत गर्दै बाशिङ्टन पोष्टले खबर बनाएको छ । अमेरिकी सैनिक टोली र कुटनीतिज्ञहरुमाथि आक्रमणको योजना बनाईरहेको...

ताइवानमा हेलिकप्टर दुर्घटना, सेना प्रमुखको मृत्यु

Army-1577950625.jpg

१७ पुस, हेटौंडा । ताइवानमा सेनाको हेलिकोप्टर दुर्घटना हुँदा सेना प्रमुख सेन यी मिङसहित ८ जनाको मृत्यु भएको छ ।  ताइपेई नजिकको पहाडि इलाकामा बायु सेनाको युएच–६० एम ब्ल्याक हक हेलिकोप्टर पहाडमा दुर्घटनाग्रस्त भएको रक्षामन्त्रालयका प्रवक्ता सि सोङ वेनलाई उद्धृत गर्दै अन्तराष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ । ६२ बर्षीय...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

थप समाचार