Email :- prastakhabar@gmail.com

अन्तराष्ट्रिय

भारतमा बाढीमा परी मृत्यु हुनेको संख्या १८४ पुग्यो

Opera-Snapshot_2019-08-13-1565661056.png

२८ हेटौँडा । भारतमा अघिल्लो हप्तादेखि परेको बर्षासँगै आएको बाढीमा परी मृत्यु हुनेको संख्या १८४ पुगेको छ ।  सरकारी अधिकारीहरुले सोमबारसम्ममा मृत्यु हुनेको संख्या बढेर १८४ पुगेको पुष्टि गरेका हुन् । उनीहरुले बाढीका कारण दश लाख विस्थापित भएको पनि बताएका छन् ।      भारतको दक्षिणी राज्य केरलामा गत हप्ता तीन दिनसम्म ठूलो बर्षा भएपछि...

बालस्याहार केन्द्रमा आगलागी हुँदा पाँचको मृत्यु

Opera-Snapshot_2019-08-13-1565658139.png

२८ साउन, हेटौँडा । अमेरिकाको पेन्स्याल्भानियामा रहेको एउटा बालस्याहार केन्द्रमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ ।  आगलागी हुँदा सुतिरहेका बालबालिकाहरु भित्रै थुनिएकाले जलेर ज्यान गुमाएको बताइएको छ । मृत्युहुनेहरुमा आठ महिनादेखि सात बर्षसम्मका बालबालिकाहरू रहेको उल्लेख गरिएको छ ।  आगलागी भएको २५ मिनेट भित्रमै अग्नि...

हङकङमा चर्कियो आन्दोलन, जनजिवन प्रभवित 

p07kd0y1_771654594-1565574196.jpg

२७ साउन, हेटौँडा । चीनको प्रशासकीय क्षेत्र हङकङमा सरकार विरोधी प्रदर्शनले चर्को रुप लिन थालेको छ । चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्सले जनाएअनुसार सरकार विरोधी आन्दोलनकारीले असहयोग आन्दोलन गर्दा केही सववेहरु अस्तव्यस्त भएका छन् । १ सय भन्दा बढी  हवाई उडान रद्ध भएका छन् । हडतालका कारण हङकङवासीको जनजीवन समेत प्रभावित भएको छ ।...

तान्जानियामा तीन दिने राष्ट्रिय शोकको घोषणा

1076519622-1565446855-1565572390.png

२७ साउन, हेटौँडा । पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर विस्फोटन भएर कम्तीमा ६४ जनाको मृत्यु भएपछि तान्जानीयामा तीन दिने राष्ट्रि शोकको घोषणा गरिएको छ । राष्ट्रपति जोन मागुफुलीले एउटा शोक वक्तव्य जारी गर्दै मोरोगोरो शहरमा शनिबार भएको दुर्घटनामा मृत्यु भएकाहरुको शोकमा राष्ट्रिय शोक घोषणा गरिएको उल्लेख गरेका छन् । राष्ट्रपतिको...

भारतको विचारधारा हिटलरको जस्तैः इमरान खान

Ax2wdE7623vP6hfUP15I-1565525808.jpg

२६ साउन, हेटौँडा । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतको विचारधारा एडोल्फ हिटलरको जस्तै रहेको टिप्पणी गरेका छन् । पाकिस्तानी प्रधानमन्त्री खानले ट्वीट गर्दै भारत प्रशासित कश्मीरमा भइरहेको कर्फ्यू, कारबाही र जनसंहारको अवस्था नाजी विचारधाराबाट प्रभावित आरएसएस विचारधारामा आधारित रहेको आरोप लगाए । उनले जातीय संहार गरेर भारतले...

भारतीय कांग्रेसको अन्तरिम अध्यक्षमा सोनिया गान्धी

cwc_meeting_660_081019115-1565490092.jpg

२६ साउन, हेटौँडा । भारतीय कांग्रेसले सोनिया गान्धीलाई अन्तरिम अध्यक्ष बनाएको छ । कांग्रेस कार्यसमितिको शनिबार बसेको बैठकले पार्टीकी पूर्व अध्यक्षसमेत रहेकी गान्धीलाई अन्तरिम अध्यक्ष बनाएको हो । कांग्रेस नेता गुलाम नबी आजाद र हरीश रावतले सोनिया गान्धीलाई अन्तरिम अध्यक्ष बनाएको र राहुल गान्धीको राजीनामा स्वीकृत गरेको जानकारी दिए...

पेट्रोल ट्याङ्कर विस्फोट हुँदा तान्जानीयामा ६० जनाको मृत्यु

1076519622-1565446855.png

२५ साउन, हेटौँडा । पेट्रोल बोकेको ट्याङ्कर विस्फोटन हुँदा तान्जानीयामा शनिबार कम्तीमा ६० जनाको मृत्यु भएको छ ।  देशको राजधानी दारेसलामदेखि २० किलोमिटर टाढा मोरोगोरो क्षेत्रमा पेट्रोल बोकेको ट्याङ्कर पल्टिएर विस्फोटन भएको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार ६० जनाको घटनास्थलमै मृत्यु भएको र अरु ७० भन्दा बढी जलेर घाइते भएका छन् ।...

भजपा नेता जेट्ली अस्पताल भर्ना

download-(1)-1565424172.jpg

२५ साउन,एजेन्सी ।  भारतीय सत्तारुढ दल भाजपाका नेता तथा पूर्व अर्थ (बित्त) मन्त्री अरुण जेट्ली अस्पताल भर्ना भएका छन्। स्वासप्रश्वासमा समस्या देखिएपछि नयाँ दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको हो। अस्पताल  भर्ना भएसंगै जेट्लीको अवस्था वुझ्न प्रधानमन्त्री नरेन्द्र मोदी अस्पताल पुगेका थिए।   ६६ वर्षीय जेट्ली मोदी नेतृत्वको पहिलो...

रकेट बिस्फोट हुँदा रुसमा पाँच जनाको मृत्यु

_108239851_cruisemilru-1565404730.jpg

२५ साउन, हेटौँडा । रुसमा रकेट बिस्फोट हुँदा पाँच जनाको ज्यान गएको छ भने ३ जना घाइते भएका छन् । रुसको राष्ट्रिय परमाणु कम्पनी रोस्ताकमले समुद्री या जल सेनाको टेस्ट रेन्जमा रकेट बिस्फोट भएको बिबिसीले जनाएको छ । रेकट इन्जिनको परीक्षणको क्रममा दुर्घटना भएको बताइएको छ । बिस्फोटमा परी घाइते भएका तीन जना कम्पनीमै कार्यरत कर्मचारी रहेको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

थप समाचार