Email :- prastakhabar@gmail.com

अन्तराष्ट्रिय

उत्तर कोरिया साइबर आक्रमणबाट २ खर्बभन्दा बढी रकम चोरी गर्न सफल

radgeeeeee-1565162074.jpg

२२ साउन, हेटौँडा । उत्तर कोरियाले आफ्नो हातहतियार निर्माणका लागि आर्थिक जोहो गर्न साइबर आक्रमणका माध्यमबाट २ बिलियन अमेरिकी डलर अर्थात् २ खर्ब २६ अर्बभन्दा बढी रुपैयाँ चोरेको संयुक्त राष्ट्रसंघको ‘लिक’ भएको एउटा प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यसरी बाहिरिएको गोप्य प्रतिवेदनमा प्योङयोङ (उत्तर कोरियाको राजधानी) ले रकम जम्मा गर्नको...

जमिनको शोषण बन्द गर्न वैज्ञानिकहरुको चेतावनी

stop_abusing_lands_106251-1565142454.jpg

२२ साउन, हेटौँडा । वैज्ञानिकहरुले पृथ्वीको जमिन सतहमा पुगिरहेको अतुलनीय क्षतिको कडा आलोचना गरेका छन् । हामीले जमिनको शोषण गर्दैगर्दा त्यसले माटो खराब बनाउनुका साथै मरुभूमीकरण बढाएको छ भने वनजङ्गल विनाश भएका छन् जसले वन्यजन्तुलाई प्रत्यक्ष असर गरिरहेको र नदिनाला पनि सुक्दै गइरहेको उनीहरुले बताएका हुन् ।  यस्तोमा हामीले जमिनलाई...

भारतीय पूर्व विदेशमन्त्री सुषमा स्वराजको निधन

IMG_20190807_054648-1565136485.jpg

२२साउन, हेटौंडा। भारतीय जनता पार्टीकी बरिष्ठ नेत्तृ तथा पूर्व विदेशमन्त्री सुषमा स्वराजको मंगलबार निधन भएको छ । स्वराजको ६७ वर्षको उमेरमा निधन भएको हो । ह्रदयघात भएपछि उनलाई उपचारका लागि एम्स अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको निधन भएको हो ।...

नजरबन्दमा राखिएका जम्मू–कश्मीरका पूर्व मुख्यमन्त्रीहरु पक्राउ

HLKjPAl2Nf8yNgWNMpHY-1565065575.jpg

२१ साउन, हेटौँडा । नजरबन्दमा राखिएका जम्मू–कश्मीरका पूर्व मुख्यमन्त्रीहरु महबूबा मुफ्ती, उमर अब्दुल्लाह, सज्जाद लोन, सहितका नेता पक्राउ परेका छन् । जम्मू कश्मीरमा केन्द्र सरकारले सुरक्षा तैनाथी बढाएको छ भने उपत्यकामा कफ्र्यू लगाएको छ । कश्मीरी पण्डितले सरकारको घोषणाको स्वागत गरे पनि मुस्लिम बाहुल्य क्षेत्रमा भने विरोध भइरहेकाले...

डोनाल्ड ट्रम्पद्वारा गरे गोरा जातिको वर्चस्वको आलोचना

or2hovWMFKFWp8JLAvq1-1565058310.jpg

२१ साउन, हेटौँडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो समयमा अमेरिकामा बढ्दै गएको देखिएको घृणा र ‘ह्वाइट सुप्रिमेसी’ अर्थात् गोरा जातिको वर्चस्वको आलोचना गरेका छन् । टेक्सास र ओहायोमा भएका दुई वटा सामूहिक गोली काण्डमा कम्तिमा ३१ जनाको मृत्यु भएपछिको अवस्थाबारे सार्वजनिक सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले यस्ता घटनाको...

उत्तर कोरियाबाट पुनः दुई वटा क्षेप्यास्त्र प्रक्षेपण

04tidXjgs7pdCesnWHbA-1565057747.jpg

२१ साउन, हेटौँडा । उत्तर कोरियाले पुनः दुई वटा क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । दक्षिणी हवाङ्गहाइ प्रान्तबाट समुद्रतर्फ लक्षित गरी मंगलबार विहान दुई वटा क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियालीले सेनाले जनाएको छ । उत्तर कोरियाले पछिल्ला दुई सातायता चार वटा क्षेप्यास्त्र प्रहार गरिसकेको छ । प्रक्षेपण गरिएका मिसाइल कस्ता खालका...

बंगलादेशमा नदीलाई पनि मान्छेसरह कानुनी अधिकार दिइँदै

Rever_12_382015889-1565055936.jpg

२१ साउन, हेटौँडा । विश्वव्यापी रुपमा नदीको प्रदुषण बढिरहँदा यसको सुरक्षाका निम्ति अधिकार दिने प्रवृत्ति पनि बढ्दै गएको छ । प्रकृतिको सम्मान गर्ने चलन धेरै अगाडिदेखिको हो तर त्यसलाई कानुनी मान्यता दिइएको भने धेरै वर्ष भएको छैन ।  वातावरणबारे सचेत हुँदै गएका राष्ट्रले पछिल्लो समय नदी संरक्षणलाई गम्भीरतापूर्वक लिइरहेका छन् । यस्तोमा...

श्रीलंकामा डेङ्गुबाट ४७ जनाको मृत्यु

dengue_3-1565053328.jpg

२१ साउन, हेटौँडा । श्रीलंकामा यस वर्षको सात महिनाको अवधिमा डेङ्गुका कारण ४७ जनाको मृत्यु हुनुका साथै दुई लाखभन्दा बढी संक्रमित भएको श्रीलंकाली स्वास्थ्य सूचना विभागले जनाएको छ । विभागका अनुसार जुलाईको अन्त्यसम्म दुई लाख ३४ हजारमा डेङ्गु देखिएको छ ।  राजधानी कोलम्बो जिल्लामा सबैभन्दा बढी सात हजार २६० जनामा डेङ्गु देखिएको छ भने कोलम्बो...

जम्मू–कश्मीरमा भारतले डरलाग्दो खेल खेल्योः पाकिस्तानी विदेश मन्त्री

adddd-1564997344.jpg

२० साउन, हेटौँडा । जम्मू–कश्मीरका विषयमा भारतीय सरकारले चालेको कदमको पाकिस्तानले आलोचना गरेको छ ।  पाकिस्तानी विदेश मन्त्री शाह मोहम्मद कुरैशीले धारा ३७० हटाउने निर्णय त्यस क्षेत्रकै लागि भयानक भएको दावी गरेका छन् । विदेश मन्त्री कुरैशीले भारतले डरलाग्दो खेल खेलेको उल्लेख गर्दै यसको असर पुरै क्षेत्रमा भयानक हुन सक्ने चेतावनी दिएका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार