Email :- prastakhabar@gmail.com

अर्थ

रुग्ण उद्योग व्यवस्थापनका लागि सुझाव दिन समिति गठन 

Cabinet_Meeting_2076-12-2-1596717158.jpg

२२ साउन, हेटौंडा । सरकारले रुग्ण उद्योगहरुको पुर्नउत्थान तथा व्यवस्थापनका लागि सरकारलाई सुझाव दिन ६ सदस्यीय समिति गठन गरेको छ ।  गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रुग्ण उद्योगको पहिचान, वर्गिकरण, पुर्नउत्थान, पुनर्निमाण तथा व्यवस्थापनका लागि सरकारलाई सुझाव दिन समिति गठनको निर्णय गरेको हो ।  समितिको संयोजकमा पूर्व सचिव दिपक...

एनएमबी बैंकका दुई अधिकृतमा कोरोना

20200806_143637-1596703916.jpg

२२ साउन, झापा । एनएमबी बैंक बिर्तामोडका दुईजना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । अधिकृत स्तरका दुई कर्मचारी झापाको विर्तामोडबाट सरुवा भएर काठमाडौ गएका हुन् । बिर्तामोडबाट गत शुक्रबार तीनजना सरुवा भएर गएकोमा दुई जनालाई मंगलबार संक्रमण पुष्टि भएको बैंकले जनाएको छ । बैंक कर्मचारीमा संक्रमण देखिएपछि बिर्तामोड शाखामा सम्पूर्ण सेवा...

सुन तोलाको १ एक लाख नाघ्यो

Gold-1596697258.jpg

२२ साउन, काठमाडौँ । सुनको मूल्य बढेर तोलामा १ लाख २ हजार ५ सय पुगेको छ ।  बुधबार एक लाख एक हजार ४ सयमा बिक्री भएको सुनको मूल्य बिहिबार ११ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन बुधबार तोलाको एक लाख ९ सयमा बिक्री वितरण भइरहेकोमा बिहीबार एक लाख दुई हजार पुगेको छ। बुधबार १२ सय ९५ रुपैयाँ तोलामा कारोबार भइरहेको...

अडान मकवानपुरको स्थापना दिवसमा मामाघरलाई सहयोग

20200804_213857-1596588562.jpg

२१ साउन, हेटौंडा । नेपाल अडिटर्स एसोसियसन (अडान) मकवानपुरको १५ औं स्थापना दिवस हेटौंडा-११ स्थित मामाघर नेपालमा मनाइएको छ ।  एशोसियसनले मामाघरलाई एघार हजार पाँच सय रुपैयाँँ सहयोग उपलब्ध गराउँदै दिवस मनाएको हो । एसोसियसनको मकवानपुर जिल्ला अध्यक्ष पुर्णमान श्रेष्ठ सभाध्यक्ष्यता तथा एशोसियसनका केन्द्रीय उपाध्यक्ष राजेन्द्र ढुंगानाको...

राजस्व बुटवलका प्रमुख २ लाख घुससहित पक्राउ

unnamed-1596535948.jpg

२० साउन, बुटवल । राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय राना घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले रानालाई राजस्वको कार्यालय बुटवल १३ बुद्धचोकबाट २ लाख रुपैयाँ घुससहित पक्राउ गरेको अख्तियार बुटवल कार्यालयका प्रमुख डा. भीष्मकुमार भुसालले जानकारी दिए । सुर्ती व्यवसायी...

मंगलबार सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम

Gold-1596518923.jpg

२० साउन, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा २ सय रूपैयाँ बढेको छ । मंगलबार सुन तोलामा ९९ हजार ८ सय पुग्दै नयाँ रेकर्ड कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार ९९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा ९९ हजार ८ सय पुगेको हो ।  यस्तै तेजावी सुन तोलामा ९९ हजार ३ सय ७५...

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा भट्ट

implementation-of-npb-wil-1596467177.jpg

१९ साउन, काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा राष्ट्रिय योजना आयोगको सदस्य रहेका सुशील भट्ट नियुक्त भएका छन् ।  लगानी बोर्डको सीईओ सिफारिस गर्न गठित अर्थमन्त्री डा. युवराज खतिवडा संयोजकत्वको समितिले सुशील भट्ट, डा. सरोज कोइराला र रामकृष्ण खतिवडाको नाम मन्त्रीपरिषदमा सिफारिस गरेको थियो । सोमबार बसेको...

सुनको मुल्य ९९ हजार ६ सय

20200618_134400-1596362344.jpg

१८ साउन,हेटौँडा ।  पछिल्लो केही दिनदेखि उकालो लागेको सुनको मूल्य आज पनि उकालो लाग्ने क्रममै रहेको छ।  बिहिबार  प्रतितोला ९९ हजार ३ सयमा कारोबार भईरहेको सुनको मूल्य  आइतबार  ३ सयले वृद्धि भइ ९९ हजार ६ सयमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी संघले जनाएको छ। त्यसैगरी शुक्रबार १२ सय  रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य आइतबार  ३०...

पेट्रोल डिजेल र मट्टीतेलको मूल्य बढ्यो

20200710_205957-1596294618.jpg

१७ साउन, हेटौँडा। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ त्यसैगरी  डिजल र मट्टीतेलमा प्रतिलिटर रु १ रुपैयाँ ५० पैसा वृद्धि गरेको हो । पछिल्लो पटक इण्डियन आयल कर्पोरेशनबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य बढाएको निगमका प्रवक्ता...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बेलचोक टोल विकासबाट शान्तिटोलको भ्रमण
Screenshot_20260516_16511-1778929605.jpg

२ जेठ, हेटौंडा । हेटौंडा-६ मा रहेको शान्तिटोल टोल विकास संस्थाको चितवनको एक टोल विकास संस्थाले अवलोकन भ्रमण गरेको...

उपराष्ट्रपति र इजरायली राजदूतबीच भेटवार्ता
vet_N5Vvq6UnNw-1778894163.jpg

२ जेठ, हेटौंडा । उपराष्ट्रपति रामसहाय प्रसाद यादव र नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासलबीच भेटवार्ता...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1778893337.jpg

२ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी, कर्णाली र...

राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेश
ramchandra-1-1778829493.jpg

१ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन...

संविधान संशोधन कार्यदलको छलफल जेनजी प्रतिनिधिद्वारा बहिष्कार
karyadal-1775660204-1778828475.jpg

१ जेठ, हेटौंडा । संविधान संशोधन कार्यदलले बोलाएको छलफल जेनजी प्रतिनिधिले बहिष्कार गरेका छन् । आज संविधान...

नेपाली बजारमा सुनको मूल्य घट्यो
gold-silver-600X300-(1)-1778822654.png

१ जेठ, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन...

बागमती प्रदेशसभाको अधिवेशन अन्त्य गर्न सिफारिस
Screenshot_20260515_07132-1778808518.jpg

१ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको छ ।  प्रदेश...

सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
gurung-1778807527.jpg

१ जेठ, हेटौंडा । सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन गरेको छ। मन्त्रिपरिषद्को वैशाख २८...

बिरोधका बीच नीति तथा कार्यक्रम पारित
Screenshot_20260515_06522-1778807281.jpg

१ जेठ, हेटौंडा । प्रतिनिधिसभा बैठकबाट सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित भएको छ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg