३१ भदौ, काठमाडौं । महँगोमा मूल्यमा प्याज बिक्री गर्ने एक व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बल्खुस्थित प्याजको थोक विक्रेता सुनिल केसी रहेका छन् । प्रहरीले उनलाई बल्खुबाट पक्राउ गरेको हो । भारतले निर्यातमा रोक लगाएको मौका छोपी उनले बढि मूल्यमा प्याज बेचेको जनाईएको छ । काठमाडौं महानगरपालिकाले गरेको अनुगमनमा केसीले...
३० भदौ, काठमाडौँ । सौन्दर्य कला व्यवसायीले काठमाडौँमा व्यवसाय संचालन गर्न पाउनुपर्ने भन्दै प्रदर्शन गरेका छन् । स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पूरा गरेर व्यवसाय सञ्चालन गर्न दिनु पर्ने भन्दै उनीहरुले प्रर्दशन गरेका हुन् । कोरोना भाइरसको संक्रमणले भन्दा पनि भोकले मर्ने डर भएको भन्दै उनीहरुले व्यवसाय सञ्चालन गर्न दिनु पर्ने माग...
२९ भदौ, काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य ४ सय रुपैंयाले बढेको छ । आइतबार ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य सोमबार ९६ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको हो । त्यस्तै, तेजाबी सुनको मूल्य पनि ४ सय रुपैयाँले बढेर ९६ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ...
२८ भदौ, काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य यथावत रहेको छ । शुक्रबारकै मूल्यमा आइतबार पनि सुनको कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार छापावाल सुनको मूल्य ९६ हजार ५ सय र तेजावी सुनको मूल्य ९६ हजार रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदीको मूल्य पनि स्थिर रहँदै आइतबार तोलामा १३ सय १० रुपैयाँमा कारोबार...
२७ भदौ, काठमाडौँ । विषाक्त रसायन भेटिएपछि ५ उद्योगको सेनेटाइजर बिक्रीमा रोक लगाईएको छ । राष्ट्रिय औषधि प्रयोगशालाले गरेको परीक्षणबाट यस्तो प्रमाण फेला परेको हो । काठमाडौंको हाइजिन सोप एन्ड केमिकल प्रालि, आधार केमिकल्स एन्ड फूड इन्डष्ट्रिज प्रालि, सर्च केम कम हर्बल प्रडक्ट्स, सूर्यमुखी हर्बल प्रडक्ट्स र भक्तपुरको नेपाल कायाकल्प...
२५ भदौ, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । बुधबार तोलामा ९६ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ४०० रुपैंया बढेको छ । विहिबार छापावाल सुन तोलाको ९६ हजार ८०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यस्तै बिहीबार...
२५ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले उपत्यका पर्यटन कार्यालयबाट नविकरण हुने पर्यटन व्यवसायको इजाजत पत्रको नविकरणमा लाग्ने जरिवाना छुट दिने निर्णय गरेको छ । बागमती प्रदेश सरकार मन्त्रीपरिषद बैठकले प्रदेश आर्थिक ऐन २०७७ को दफा १२ मा व्यवस्था अनुसार नविकरणमा लाग्ने जरिवाना÷विलम्ब शुल्क छुट दिने निर्णय गरेको हो । मन्त्रीपरिषदले...
२४ भदौ, हेटौंडा । हेटौडा-६, चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले बुधवार आफनो २५ औं स्थापना दिवस मनाएको छ । कार्यक्रममा हेटौडा–६ का वडा अध्यक्ष अजुनप्रसाद चौलागाईले जनकल्याण सहकारी संस्थाले आफना शेयर सदस्यहरुको हितमा कार्य गरेको बताए । एकै प्रकतिका सहकारी संस्थाहरु एकिकरण गरी वित्तिय कारोवार गर्नु पर्नेमा जोड दिदै वडा...
२३ भदौ, हेटौंडा । हेटौंडाका उद्योगी ५९ वर्षीय विप्लपकान्ती (विके) बोस नागरिकता मुद्धामा मंगलबार पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय रौतहटमा झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएको मुद्धामा उनी पक्राउ परेका हुन् । उनलाई जिल्ला अदालत रौतहटको पक्राउ पुर्जी र जिल्ला प्रहरी कार्यालय रौतहटको पत्रको आधारमा इलाका प्रहरी कार्यालय...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...
२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...
२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...











-1786686763.jpg)














