Email :- prastakhabar@gmail.com

अर्थ

मंगलबार सुनचाँदीको मूल्य घट्यो

Gold-1722318864.jpg

१५ साउन, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४६ हजार रुपैयाँमा कारोबार भएको छ । तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको...

सोमबार सुनचाँदी मूल्य बढ्यो

download-1-1722237149.jpg

१४ साउन, हेटौंडा। सातोको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सोमबार सुन प्रतितोला ४ सय रुपैयाँले बढेको हो । छापावाल सुन एक लाख ४६ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार ४ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेर एक हजार ७५०...

सुनचाँदीको मूल्य बढ्यो

Gold-1722158178.jpg

१३ साउन, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आइतबार सुन प्रतितोला एक हजार रुपैयाँले बढेको हो । छापावाल सुन एक लाख ४५ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेर एक हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ ।...

राष्ट्र बैंकद्वारा चालु मौद्रिक नीति सार्वजनिक

Nepal-Rastra-Bank-970x500-1721981329.jpg

११ साउन, हेटौंडा । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको बालुवाटारस्थित भवनबाट मौद्रिक नीति सार्वजनिक गरेका हुन् । नयाँ मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले बैंकदर र निक्षेप संकलनदर घटाएको छ । ब्याजदर करिडोरको माथिल्लो सीमाको...

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो

Gold-1721978858.jpg

११ साउन, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला ३०० रुपैयाँ घटेको हो । छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य २० रुपैयाँ घटेर एक हजार ७३० रुपैयाँमा कारोबार भइरहेको छ ।...

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो

Gold1-1721888657.jpg

१० साउन, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँले घटेको हो । छापावाल सुन प्रतितोला एक लाख ४५ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ५५ रुपैयाँले घटेरएक हजार ७५० रुपैयाँमा कारोबार...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

Gold1-1721629708.jpg

७ साउन, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ । सोमबार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको हो ।  छापावाल सुन प्रतितोला एक लाख ४६ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी सोमबार प्रतितोला २०...

मौद्रिक नीति आज सार्वजनिक नहुने

Nepal-Rastra-Bank-1721370031.jpg

४ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकबाट आज मौद्रिक नीति सार्वजनिक नहुने भएको छ । मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेकोमा स्थिगत भएको हो । गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री विष्णु पौडेललाई ब्रिफिङ गरेर मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेका थिए । केपी शर्मा ओली नेतृत्वमा संघीय सरकार परिवर्तन भएको र प्रधानमन्त्रीको  आर्थिक...

नेपाली बजारमा बिहीबार सुनको मूल्य घट्यो

Gold-1721289388.jpg

३ साउन, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो ।  छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४८ लाख ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य ३५ रुपैयाँले घटेर प्रतितोला एक हजार ८६० रुपैयाँमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

किशोर श्रेष्ठ पक्राउ, घरमा छापा
kishor-sth_YJu19Smq2t_625-1786585813.jpg

२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...

थप समाचार