Email :- prastakhabar@gmail.com

अर्थ

सोमबार तोलामा २ सयले बढ्यो सुन

download-1-1721029734.jpg

३१ असार, हेटौंडा। साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार अघिल्लो दिन छापावाल सुन प्रतितोला  १ लाख ४६ हजार ७ सय र तेजाबी सुन प्रतितोला १ लाख ४६ हजार रुपैयाँमा कारोबार भएकोमा २ सयले बढेर छापावाला सुन प्रतितोला १ लाख ४६ हजार ९ सय  र तेजाबी सुन प्रतितोला १ लाख ४६ हजार २ सय...

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

Gold1-1720943605.jpg

३० असार, हेटौंडा । नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर रहेको छ । त्यस्तै चाँदीको मूल्य भने घटेको छ ।  छापावाल सुनको मूल्य आइतबार प्रतितोला एक लाख ४६ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा एक लाख ४६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेर प्रतितोला एक हजार...

नेपाली बजारमा सुनको मूल्य बढ्यो

Gold-1720764790.jpg

२८ असार, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्य एकैदिन तोलामा एक हजार ८०० रुपैयाँले बढेको हो । छापावाल सुन प्रतितोला एक लाख ४६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला एक लाख ४६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर एक हजार...

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढ्यो

Gold-1720676486.jpg

२७ असार, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा ८ सय रुपैयाँले बढेको हो । छापावाल सुन प्रतितोला १ लाख ४४ हजार नौ सय र तेजावी सुन १ लाख ४४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य १५ रुपैयाँ बढेर प्रतितोला १८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।...

नेपाली बजारमा आज सुनको मूल्य स्थिर

Gold-1720596104.jpg

२६ असार, हेटौंडा । नेपाली बजारमा आज सुन मूल्य स्थिर रहेको छ ।   बुधबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार १०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य १५ रुपैयाँ घटेर एक हजार ८७० रुपैयाँमा कारोबार भइरहेको छ ।...

सोमबार सुनको मूल्य घट्यो

download-1-1720419688.jpg

२४ असार, हेटौंडा। साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार अघिल्लो दिन छापावाल सुन प्रतितोला  १ लाख ४५ हजार ४ सय र तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा ४ सयले घटेर छापावाला सुन प्रतितोला १ लाख ४४ हजार र तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार ३ सय...

सुनको मूल्य बढ्यो

Gold1-1720074985.jpg

२० असार, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन बिहिबार तोलामा एक हजार ६ सय रुपैयाँले बढेको हो ।  छापावाल सुनको मूल्य तोलाको एक लाख ४४ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलाको एक लाख ४३ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेर एक हजार ८६५...

सुनको मूल्य बढ्यो

Gold1-1719905907.jpg

१८ असार, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सुन तोलामा १०० रुपैयाँले बढेको हो । छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला एक हजार ८०५ रुपैयाँमा कारोबार भइरहेको छ ।...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

Petrol-Pump-1719762439.jpg

१६ असार, हेटौंडा। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। आइतबार राति १२ बजेबाट लागु हुनेगरी निगमले पेट्रोलमा २ रुपैयाँ र मट्टितेल र डिजेलमा ५ रुपैयाँ बढाएको हो। भारतीय आयल निगमबाट मूल्य वृद्धि भएर आएकोले निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो। निगमले खाना पकाउने ग्यासको मूल्यमा भने यथावत् रहेको जनाएको छ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

किशोर श्रेष्ठ पक्राउ, घरमा छापा
kishor-sth_YJu19Smq2t_625-1786585813.jpg

२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...

थप समाचार