Email :- prastakhabar@gmail.com

अर्थ

आइतबार सुनको मूल्य बढ्यो

Blog_Paytm_Gold-Rates-His-1723363374.jpg

२७ साउन, हेटौंडा। नेपाली बजारमा सुनको मूल्य बढेको छ ।  सातोको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ४८ हजार १ सयमा कारोबार भएकोमा आज ७ सयले बढेर छापावाल सुन प्रतितोला एक लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि घटेको छ ।...

सुनको मूल्य तोलामा १५ सयले बढ्यो

Gold-1723191704.jpg

२५ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक हजार ५०० ले बढेको छ ।  छापावाला सुन आज एक लाख ४८ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य ४० रुपैयाँले बढेर एक हजार ७३० रूपैयाँमा कारोबार भएको छ ।...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

Gold-1723101842.jpg

२४ साउन, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ । सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो । छापावाल सुन प्रतितोला एक लाख ४६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेर प्रतितोला एक हजार ६९० रुपैयाँमा कारोबार भइरहेको छ ।...

मंगलवार २३ सयले घट्यो सुन

Blog_Paytm_Gold-Rates-His-1722931829.jpg

२२  साउन, हेटौंडा। सातोको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ सोमबार छापावाला सुन प्रतितोला १ लाख ५० हजारमा कारोबार भएकोमा आज २३ सयले घटेर छापावाल सुन प्रतितोला एक लाख ४७ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला एक हजार ७२५ रुपैयाँमा करोबार...

नेपाली बजारमा सुनको मूल्य बढ्यो

Gold-1722839798.jpg

२१ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।   सोमबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार ५०० रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य स्थिर रहँदै प्रतितोला एक हजार ७८५ रुपैयाँमा करोबार भइरहेको छ ।...

शुक्रबार सुनको मूल्य डेढ लाख पुग्यो

download-1-1722577447.jpg

१८ साउन, हेटौंडा। सातोको छैठौ दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। शुक्रबार  सुन तोलाको लगभग डेढ लाख पुगेको हो।  सुन अघिल्लो दिनको तुलनामा तोलामा ५ सय रुपैयाँले बढेर छापावाला सुन १ लाख ४९ हजार ९ सय रुपैयाँ पुगेको छ भने तेजाबी सुन १ लाख ४९ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार तोलाको १...

अघिल्लो दिन भन्दा सुनको मूल्य बढ्यो

Gold1-1722492297.jpg

१७ साउन, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । बिहिबार अघिल्लो दिनको तुलनामा सुन प्रतितोला १६ सय रुपैंयाले बढेको हो ।  बिहिबार छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ४०० रुपैयाँ र तेजाबी सुन तोलामा १ लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै बिहीबार चाँदी प्रतितोला २०...

घट्यो पेट्रोलियम पदार्थको मूल्य

Petrol-Pump-1722441517.jpg

१६ साउन, हेटौंडा। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।निगमले बुधबार राति १२ बजेबाट लागु हुनेगरी पेट्रोलमा १ रुपैयाँ र मट्टितेल र डिजेलमा २ रुपैयाँ घटाएको हो । इण्डियन आयल कर्पोरेसनले आज पठाएको मूल्यसुची अनुसार  पेट्रोल तथा डिजेलमा पैसा घटेर आएको भन्दै आयल निगमले राति १२ बजेपछि पेट्रोलमा १ तथा डिजेल र मट्टितेलमा २...

नेपाली बजारमा बुधबार सुनको मूल्य बढ्यो

Gold-1722415605.jpg

१६ साउन, हेटौंडा । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । सुन बुधबार प्रतितोला १८ सय रुपैयाँले बढेको हो ।  छापावाल सुन प्रतितोला एक लाख ४७ हजार ८०० रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ९७५ रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेर एक हजार ७८० रुपैयाँमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

किशोर श्रेष्ठ पक्राउ, घरमा छापा
kishor-sth_YJu19Smq2t_625-1786585813.jpg

२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...

थप समाचार