Email :- prastakhabar@gmail.com

अर्थ

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो

GOLD-1708842455.jpg

१३ फागुन, काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो । छापावाल सुन आइतबार प्रतितोला एक लाख १८ हजार ५०० रुपैयाँ र तेजाबी सुन तोलामा एक लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा पाँच रुपैयाँ बढेर एक हजार ४०० रुपैयाँमा कारोबार...

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

_gold-1708675140.jpg

११ फागुन, काठमाडौं ।  नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ ।  छापावाल सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर तोलाको १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ ।...

बिहिबार सुनचाँदीको मूल्य घट्यो

gold-rates-pakistan-1708584127.jpg

१० फागुन, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुन तोलामा ४०० रुपैयाँले घटेको हो । बिहीबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा १५ रुपैयाँले घटेर तोलाको १४ सय रुपैयाँमा...

लघुवित्त पीडितहरू आन्दोलनका लागि काठमाडौँ आइपुगे

Screenshot_20240220_19374-1708437188.jpg

८ फागुन, काठमाडौं ।  देशभरका लघुवित्त पीडितहरू पैदल यात्रा गरेर काठमाडौँ आइपुगेका छन् ।  बुधबारबाट काठमाडौँमा आन्दोलन गर्न देशभरका लघुवित्त पीडितहरू काठमाडौँ आइपुगेका हुन् । विपन्नताको फाइदा उठाई चर्को ब्याज लिएर लघुवित्तीय संस्थाहरुले ज्यादती गरेकाले आन्दोलन गर्नुपरेको काठमाडौं आइपुगेका पीडितहरूको भनाई छ । लघुवित्तीय...

मंगलबार सुनचाँदीको मूल्य स्थिर

2277822-1708414234.jpg

८ फागुन, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य स्थिर छ । छापावाल सुुन प्रतितोला एक लाख १८ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  चाँदी पनि स्थिर रहँदै प्रतितोला एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...

नेपाली बजारमा सुनको मूल्य बढ्यो

0x0-(1)-1708323760.jpg

७ फागुन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा सुन तोलामा ४ सय रुपैयाँले बढेको हो ।  छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य भने घटेर तोलाको १३ सय १० रुपैयाँ छ ।...

आयल निगमको कार्यकारी निर्देशकमा भट्ट नियुक्त

Ayal-0-1708266761.png

६ फागुन, काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चण्डिकाप्रसाद भट्ट नियुक्त भएका छन् । मन्त्रीपरिषद बैठकले भट्टलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो । निगमको तत्कालीन कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएपछि रिक्त कार्यकारी निर्देशकका लागि १४ जनाले आवेदन दिएका थिए ।  उद्योग वाणिज्य, तथा...

आइतबार सुनको मूल्य बढ्यो

gold-1-e1517980737571-1708245962.jpg

६ फागुन, काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५०० रुपैयाँले बढेको हो । आइतबार छापावाला सुन प्रतितोला १ लाख १७ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १४३० रुपैयाँमा कारोबार...

शुक्रबार सुनचाँदीको मूल्य बढ्यो

download-1-1708066352.jpg

४ फागुन, हेटौंडा। साताको छैठौं दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ  बिहीबार छापावाल सुन र १ लाख १६ हजार ५ सय रुपैयाँमा  र तेजाबी सून १ लाख १५ हजार ८५० रुपैयाँमा कारोबार भएकोमा सुनको मूल्यमा तोलामा ६ सयले बढेर क्रमशः १ लाख १७ हजार १ सय र १ लाख १६ हजार ८ सय मा  कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आइतबार यी स्थानबाट ग्याँस बिक्री गरिने
gas_cylinder_XZphMbozDj-1786805015.jpg

३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

थप समाचार