Email :- prastakhabar@gmail.com

अर्थ

सोमबार सुनचाँदीको मूल्य स्थिर

Gold-1709529537.jpg

२१ फागुन, हेटौंडा । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।  आइतबार छापावाला सुन प्रतितोला १ लाख २१ हजार रुपैंया र तेजाबी सुन प्रतितोला १ लाख २० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भईरहेको छ ।...

सुन आइतबार २ हजार रुपैंयाले बढ्यो

Gold1-1709450607.jpg

२० फागुन, काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला २ हजार रुपैयाँले बढेको हो ।  आइतबार छापावाल सुन तोलाको १ लाख २१ हजार रुपैयाँ र तेजाबी सुन तोलाको १ लाख २० हजार ४०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाल सुन तोलाको १ लाख १९ हजार र तेजाबी सुन १ लाख १८ हजार ४५०...

नेपाली बजारमा सुनको मूल्य बढ्यो

Gold1-1709277618.jpg

१८ फागुन, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला ६०० रुपैयाँ बढेको हो ।  छापावाल सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला १५ रुपैयाँ बढेर एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।...

इन्धनको मूल्य यथावत्

Petrol-Pump-1709259192.jpg

१८ फागुन, हेटौंडा।. नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले २९ फेब्रुअरीमा पठाएको नयाँ मूल्यअनुसार डिजेल प्रतिलिटर तीन रुपियाँ ८५ पैसा र  पेट्रोलको प्रतिलिटर २१  पैसा बढेर आएको निगमले जनाएको छ ।  अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटबढ भइरहेको र पेट्रोल र डिजेलको मूल्य बढेर...

नेपाली बजारमा सुनको मूल्य बढ्यो

gold-1-e1517980737571-1709196144.jpg

१७ फागुन, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो । छापावाल सुन प्रतितोला एक लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार ३७५ रुपैयाँमा...

सुनचाँदीको मूल्य घट्यो

Gold1-1709105489.jpg

१६ फागुन,काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला एक सय र चाँदी ५ रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । बुधबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको...

नेपाली बजारमा सुनको मूल्य स्थिर

Gold1-1709020783.jpg

१५ फागुन, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर छ । छापावाल सुन तोलाको एक लाख १८ हजार ३०० रुपैयाँ र तेजाबी सुन तोलाको एक लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेर एक हजार ३८० रुपैयाँमा कारोबार भइरहेको छ ।...

प्रभु बैंकका डेपुटी सीईओ र पूर्वसीईओसहित १० जना पक्राउ

Arrested-1709020400.jpg

१५ फागुन, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रभु बैंकका डेपुटी सीईओ र पूर्वसीईओसहित १० जना पक्राउ परेका छन् ।  बैंकका डेपुटी सिईओ मनोज न्यौपाने र पूर्वसीईओ तुल्सीराम गौतमसहित १० जनालाई सीआईबीले पक्राउ गरेको हो । बैंकिङ कसुरमा काठमाडौंबाट पक्राउ गरी अनुसन्धान थालेको ब्युरोकी प्रमुख तथा एआईजी किरण...

सुनको मूल्य तोलामा २०० रुपैयाँले घट्यो

gold-1-e1517980737571-1708937286.jpg

१४ फागुन, काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो । सोमबार छापावाल सुन तोलाको एक लाख १८ हजार ३०० रुपैयाँ र तेजाबी सुन तोलाको एक लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर एक हजार ३९५ रुपैयाँमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आइतबार यी स्थानबाट ग्याँस बिक्री गरिने
gas_cylinder_XZphMbozDj-1786805015.jpg

३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

थप समाचार