Email :- prastakhabar@gmail.com

खेलकुद

नेपाल फिफाको विश्व वरीयतामा एक स्थान तल

nepali-football-team16168-1648777186.jpg

१८ चैत, हेटौंडा । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको वरीयता खस्किएको हो । नयाँ वरीयतामा नेपाल १ सय ६८ औं स्थानमा रहेको छ । यसअघि नेपालमा विश्व वरीयतामा १ सय ६७ औं स्थानमा रहेको थियो । यस्तै नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयताको तेस्रो स्थानमा...

एसियन कप छनोटका लागी नेपाली प्रारम्भिक टोलीको घोषणा

football1648741302-1648776678.jpg

१८ चैत, हेटौंडा । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलका लागी मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले कुवेतमा हुने छनोटका लागि २४ खेलाडीलाई बोलाएको जनाएको छ ।  प्रारम्भिक टोलीको घोषणा हुँदा नेपाली टोलीबाट नियमित सदस्य तथा मिडफिल्डर विशाल राई टोलीबाट...

त्रिदेशीय टी–२० श्रृंखलामा नेपाल एक खेल अगावै फाइनलमा 

nepal-win1648727428-1648775137.jpg

१८ चैत, हेटौंडा । पपुवा न्युगिनी (पिएनजी) विरुद्ध करण केसीले अन्तिम ओभरमा ह्याट्रिक लिएपछि ३७ रनको जित निकाल्दै नेपाल घरेलु मैदानमा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।  कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा पिएनजीलाई ३७ रनले पराजित गर्दै नेपालले एक...

त्रिदेशीय टी–२० शृंखलामा नेपालको लगातार दोस्रो जित

Nepali-Cricket1648033557-1648686955.jpg

१७ चैत, हेटौंडा । आशिफ शेखको अर्धसतकीय इनिङ्सको सहयोगमा नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२० मलेसियामाथि ६ विकेटको सहज जित निकालेको छ ।  कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा बुधबार सम्पन्न खेलमा नेपालले मलेसियाले दिएको एक सय १५ रनको लक्ष्य नेपालले १३.४ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो । यससँगै नेपालले त्रिदेशीय...

विश्वकप छनोट खेलमा अर्जेन्टिना बराबरीमा रोकियो

image-1648616847.jpg

१६ चैत, हेटौंडा । फिफा विश्वकप छनोटमा अर्जेन्टिना बराबरीमा रोकिएको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा अर्जेन्टिना इक्वेडरसँग १–१ गोलको बराबरीमा रोकिएको हो । सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा अर्जेन्टिनाले बराबरी खेल्नु परेको हो । अर्जेन्टिनाले २०२२ मा कतारमा हुने विश्वकपका लागी यसअघि नै स्थान बनाईसकेको छ...

विश्वकप छनोटमा ब्राजिलको फराकिलो जित

brazil-vs-chili1648174660-1648616139.jpg

१६ चैत, हेटौंडा । फिफा विश्वकप छनोटमा ब्राजिलले फराकिलो जित निकालेको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा ब्राजिलले बोलिभियालाई ४–० गोल अन्तरले हराएको हो ।  ब्राजिललाई जित दिलाउन रिचार्लिसनले दुई तथा  लुकास पाक्वेटा र ब्रुनो गुइमारेसले एक–एक गोल गरे । खेलको २४ औं र ४५ औं मिनेटमा गोल गर्दै पहिलो हाफमा २–० को...

पोर्चुगल कतारमा विश्वकपमा छनोट

bruno_fernandes_Os4wm95df-1648603318.jpg

१६ चैत, हेटौंडा । क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल कतारमा आयोजना हुने फिफा विश्वकपमा छनोट भएको छ । युरोपियन छनोट अन्तर्गत मंगलबार राति भएको प्ले अफ फाइनलमा नर्थ म्यासेडोनियालाई २–० गोल अन्तरले हराउँदै पोर्चुगलले विश्वकपको यात्रा तय गरेको हो ।   पोर्चुगललाई जित दिलाउन ब्रुनो फर्नान्डेजले दुई गोल गरे । खेलको ३२ औं र...

नेपाल एकदिवसीय क्रिकेटको वरीयतामा दुई स्थान तल

Nepal-CT-1648602456.jpg

१६ चैत, हेटौंडा । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को एकदिवसीय वरीयतामा नेपाल दुई स्थान तल झरेको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १८ औं स्थानमा झरेको हो । यसअघि नेपाल १६ औं स्थानमा रहेको थियो । हालै पपुवा न्युगिनी (पीएनजी) विरुद्धको एकदिवसीय सिरिज गुमाएको नेपाल २ स्थान तल झरेको हो । टी–२० वरीयतामा भने नेपाल १३ औँ...

त्रिदेशीय टी–२० शृंखलामा मलेशियाद्वारा पिएनजी पराजित

png-vs-malesa1648541673-1648601092.jpg

१६ चैत, हेटौंडा । त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखला अन्तर्गत मंगलबार भएको खेलमा पपुवा न्यु गिनी (पिएनजी) मलेशियासँग ८ रनले पराजित भएको छ ।  कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा मलेसियाले ८ रनले पराजित गर्दा अन्तर्राष्ट्रिय शृखंलामा विजयी सुरुआत पनि गरेको छ । पिएनजीले भने लगातार दोस्रो हार...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

थप समाचार