Email :- prastakhabar@gmail.com

खेलकुद

टोकियो ओलम्पिकः १९ स्वर्णसहित चीनको अग्रता यथावत

130572-1627691413.jpg

१६ साउन, हेटौंडा । विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद ’टोकियो ओलम्पिक’मा सातौं दिनको खेल सकिदा पदक तालिकामा चीन शीर्ष स्थानमा यथावत रहेको छ । जापान र अमेरिकालाई पछि पार्दै चीन पदक तालिकाको शीर्ष स्थानमा रहेको हो । चीनले १९ स्वर्ण पदकसहित कुल ४० पदक जितेको छ । दोस्रो स्थानको जापानले १७ स्वर्ण पदकसहित कुल २८ पदक...

प्रशिक्षक अलमुताइरीको राजीनामा प्रकरण मन्त्रालयलाई छानविन गर्न सिफारिस

thumb-1-768x432-1-1627690993.jpg

१६ साउन, हेटौंडा । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाहा अलमुताइरीको राजीनामा प्रकरण युवा तथा खेलकुद मन्त्रालयले छानविन गर्ने भएको छ ।  अखिल नेपाल फुटबल संघ (एन्फा)को शुक्रबार बसेको कार्यसमिति बैठकले प्रशिक्षकको राजीनामा प्रकरणका लागि छानविन गर्न मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको छ ।  प्रशिक्षक अलमुताइरीले...

टोकियो ओलम्पिकः सरस्वती पहिलो चरणबाटै बाहिरिइन्

saraswati1627555510-1627607786.jpg

१५ साउन, हेटौंडा । नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरी जापानमा जारी टोकियो ओलम्पिकको पहिलो चरणबाटै बाहिरिएकी छिन् । महिलाको १ सय मिटर दौडमा प्रतिस्पर्धा गरेकी सरस्वती पहिलो चरणबाटै बाहिरिएकी हुन् । ओलम्पिक स्टेडियमको ट्रयाकमा शुक्रबार बिहान सरस्वतीले निर्धारित दुरी १२ः९१ सेकेन्डमा पूरा गरिन् । दोस्रो हिटमा रहेकी सरस्वती आफ्नो...

टोकियो ओलम्पिकः जापान १० स्वर्ण सहित पुनः शीर्ष स्थानमा

japan-1-1627446622.jpg

१३ साउन, हेटौंडा । जापानको राजधानि जापानमा जारी विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ’टोकियो ओलम्पिक’मा आयोजक जापानले पुनः अग्रता बनाएको छ । जारि ओलम्पिकमा मंगलबारसम्म कुल ७२ स्वर्ण पदकको छिनोफानो हुँदा जापानले १० स्वर्ण पदकसहित कुल १८ पदक जितेर अग्रता बनाएको हो । जापानले अग्रता बनाउँने क्रममा अमेरिका र चीनलाई पछि पारेको छ ।...

टोकियो ओलम्पिकमा आज गौरिकाले प्रतिस्पर्धा गर्ने 

gaurika-gold-678x336-1627441618.jpg

१३ साउन, हेटौंडा । जापानको राजधानि टोकियोमा जारी विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुदमा आज नेपालका पौडी खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्दैछिन् ।  गौरिकाले महिलाको १ सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछिन् । गौरिकाको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । प्रतिस्पर्धा अन्र्तगत गौरिका हिट १...

एकसय मिटर फ्रीस्टाइलमा एलेक्सले बनाए राष्ट्रिय कीर्तिमान

alex1-1627355828-1627389523.jpg

१२ साउन, हेटौंडा । जापानको राजधानि टोकियोमा जारी विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुदमा नेपालका पौडी खेलाडी एलेक्जेन्डर शाह (एलेक्स) ले  राष्ट्रिय कीर्तिमान बनाएका छन्  । टोकियो एक्वेटिक सेन्टरमा मंगलबार एलेक्सले पुरुषको १ सय मिटर फ्रीस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका हुन् । हिट चरणमा एलेक्सले ५३.४१ सकेन्डको...

टोकियो ओलम्पिकमा आज नेपालका एलेक्सले प्रतिस्पर्धा गर्दै 

alex1-1627355828.jpg

१२ साउन, हेटौंडा । जापानमा जारी टोकियो ओलम्पिकमा आज नेपालका एक खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । ओलम्पिक अन्तर्गत आज नेपालका पौडी खेलाडी एलेक्जेन्डर शाह (एलेक्स) ले प्रतिस्पर्धा गर्नेछन् । एलेक्सले पुरुषको १ सय मिटर फ्रीस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । उनको खेल नेपाली समय अनुसार दिउँसो ३ ः ४५ मा सुरु हुनेछ । टोकियो एक्वेटिक सेन्टरमा...

टोकियो ओलम्पिकः चीन र अमेरिकालाई पछि पार्दै जापानशिर्षस्थानमा

unnamed-1627348966.jpg

१२ साउन, हेटौंडा । जपानको राजधानी टोकियोमा जारी विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुदमा सोमबारसम्म कुल ५० स्वर्ण पदकको छिनोफानो हुँदा जापान शिर्षस्थानमा उक्लिएको छ । जपानले चीनलाई उछिन्दै पदक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । जापानले ८ स्वर्णसहित कुल १३ पदक जितेको छ । आइतबारसम्म शीर्ष स्थानमा रहेको चीन तेस्रो...

एभरेष्ट प्रिमियर लिगमा पाकिस्तानका अफ्रिदीले खेल्ने

Sahid-afridi-1627302559.jpg

११ साउन, हेटौंडा । पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदीले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । ४४ वर्षीय अफ्रिदीले काठमाडौं किङ्स–११ बाट चौंथो संस्करणको ईपीएल खेल्ने भएका हुन् । काठमाडौं किङ्स–११ ले सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अफ्रिदीले टोलीबाट ईपीएल खेल्ने...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

जेनजी प्रदर्शनकारीका मुद्दा फिर्ता लिने तयारी
Screenshot_20261006_06464-1791248512.jpg

२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...

पुनर्निर्माणमा सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता
wagle-banga-1791247696-1791248152.jpg

२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...

सशस्त्रका एआईजी दाहाल निलम्बित
APf-1791247610.jpg

२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...

कांग्रेस महाधिवेशन: आज उम्मेदवारी दर्ता
Screenshot_20261005_07315-1791247056.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1791246640.jpg

२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...

मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

थप समाचार