Email :- prastakhabar@gmail.com

खेलकुद

अर्जेन्टिनी स्ट्राइकर मेस्सी बार्सिलोनामै रहने

1588223564-KYKnu-1626313557.jpg

३१ असार, हेटौंडा । अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सी बार्सिलोनामै रहने भएका छन् । मेस्सीले बार्सिलोनासँग नयाँ सम्झौता गर्ने खबर सार्वजनिक भएसँगै उनी बार्सिलोनामै रहने पक्का भएको हो । नयाँ सम्झौताका लागि मेस्सी र बार्सिलोनाबीच मौखिक सहमति भईसकेको बताईएको छ । तर, मेस्सीको ५० प्रतिशत तलब कतौनी हुने बताईएको र मेस्सीले सहमती जनाईसकेको...

टी–२० र एकदिवसीय क्रिकेटमा नेपालको वरीयता यथावत

1619264283-2UksD-1626312960.jpg

३१ असार, हेटौंडा । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले बुधबार सार्वजनिक गरेको टी–२० र एकदिवसीयको नयाँ वरीयतामा नेपालको स्थान यथावत रहेको छ ।  टी–२० तर्फको नयाँ वरीयतामा नेपाल १३ औं स्थानमा रहेको छ भने एकदिवसीय वरीयतामा नेपाल १६ औं स्थानमा रहेको छ । यस अघि पनि नेपाल टी–२०मा १३ औं स्थानमै रहेको थियो ।  टी–२० को नयाँ वरियताको...

फुटबलको बन्द प्रशिक्षणका लागि ३६ खेलाडी छनोट

ANFA-1626262926.jpg

३० असार, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको दोस्रो चरणको बन्द प्रशिक्षणका लागि ३६ खेलाडी छनौट भएका छन् । प्रारम्भिक चरणमा छनौट भएका ५० मध्ये ३६ जना दोस्रो चरणका लागि छनौट भएका छन् भने १४ खेलाडी बाहिरिएका हुन् । दोस्रो चरणका लागि छनौट हुनेमा अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, अर्पण कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की,...

पाकिस्तानमा हुने १४ औं साग सन् २०२३ को मार्चमा हुने  

nepal-march-past-e1575997-1626094067.jpg

२८ असार, हेटौंडा । पाकिस्तानमा तय भएको दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को १४ औं संस्करण सन् २०२३ को मार्चमा आयोजना हुने भएको छ । दक्षिण एसियाली ओलम्पिक काउन्सिलको सोमबार बसेको भर्चुअल बैठकले १४ औं साग सन् २०२३ को मार्चमा गर्ने निर्णय गरेको हो । पाँच शहरमा आयोजना हुने १४ औं सागमा २७ खेल समावेश गरिएको छ । मुख्य खेलहरु लाहोरमा हुनेछ ।...

स्पेनका पेड्री युरोकपका उत्कृष्ट युवा खेलाडी

pedri-spain-2021_1qh3bqx9-1626066313.jpg

२८ असार, हेटौंडा । स्पेनका मिडफिल्डर पेड्री १६ औं संस्करणको युरोकप फुटबलको उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् । आइतबार सम्पन्न युरोकपमा उत्कृष्ट प्रदर्शन गरेका पेड्री योङ प्लेयर अफ दि टुर्नामेन्ट बनेका हुन् । प्रतियोगितामा उनले ६ खेल खेलेका थिए । तर, स्पेन सेमिफाइनलमा इटालीसँग पराजित हुँदै बाहिरिएको थियो । १८ वर्षीय पेड्री यो अवार्ड...

रोनाल्डोले जिते युरोकपको गोल्डेन बुट अवार्ड

aKZTTGozKxzhmbvdILYg-1626066137.jpg

२८ असार, हेटौंडा । पोर्चुगलका कप्तान तथा फरवार्ड क्रिस्टियानो रोनाल्डोले १६ औं संस्करणको युरोकप फुटबलमा गोल्डेन बुट अवार्ड जितेका छन् । आइतबार सम्पन्न युरोकपको सर्वाधिक गोलकर्ता बन्दै रोनाल्डोले गोल्डेन बुट अवार्ड जितेका हुन् । गोल्डेन बुट जित्ने क्रममा रोनाल्डोले ४ खेलमा ५ गोल गरे । उनले १ असिस्ट समेत गरे । चार संस्करणको युरोकप...

युरोकपमा आयोजक इंग्ल्यान्डलाई हराउँदै इटाली बन्यो च्याम्पियन

adafsfdf-1626047961.jpg

२८ असार, हेटौंडा । घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै इटालीले १६ औं संस्करणको युरोकप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै इटालीले उपाधि जितेको हो ।  यस उपाधिसँगै इटालीले दोस्रो पटक युरोकपको उपाधि जितेको छ । यस अघि इटालीले १९६८ मा युरोको उपाधि जितेको थियो...

युरोकप फाइनलः उपाधिका लागि इंग्ल्यान्ड र इटाली भिड्दै  

itaeng2-1626007390.jpg

२७ असार, हेटौंडा । १६ औं संस्करणको युरोकप फुटबलको फाइनल खेल आज (आइतबार) राति हुँदैछ । वेम्बली स्टेडियमा हुने फाइनलमा इंग्ल्यान्ड र इटाली प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल राति १२ः४५ बजे सुरु हुनेछ । इंग्ल्यान्ड पहिलो पटक युरोकपको फाइनल खेल्न लागेको हो । एक पटकको च्याम्पियन इटाली भने चौंथो पटक फाइनल खेल्न लागेको हो । इंग्ल्यान्ड र इटाली...

थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको विजेता टोली पुरस्कृत

1625993670nepal_sammn-1626004242.jpg

२७ असार, हेटौंडा । ३७ वर्ष पछि घरेलु रंगशालामा थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको उपाधि विजेता नेपाली राष्ट्रिय फुटबल टोलीलाई आज सरकारले नगद सहित पुरस्कृत गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेश, किर्गिस्तान र नेपाल सम्मिलित थ्री नेसन्स कपको विजेता नेपाली टोलीलाई पुरस्कृत गरेका हुन् ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

जेनजी प्रदर्शनकारीका मुद्दा फिर्ता लिने तयारी
Screenshot_20261006_06464-1791248512.jpg

२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...

पुनर्निर्माणमा सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता
wagle-banga-1791247696-1791248152.jpg

२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...

सशस्त्रका एआईजी दाहाल निलम्बित
APf-1791247610.jpg

२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...

कांग्रेस महाधिवेशन: आज उम्मेदवारी दर्ता
Screenshot_20261005_07315-1791247056.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1791246640.jpg

२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...

मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

थप समाचार