Email :- prastakhabar@gmail.com

खेलकुद

टोकियो ओलम्पिकः छ स्वर्णसहित चीन शीर्ष स्थानमा

1627140885YANG_Qian-1627272418.jpg

११ साउन, हेटौंडा । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन पदक तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ । चीनले हालसम्म छ स्वर्ण, एक रजत र चार कास्यसहित ११ पदक प्राप्त गरेको छ ।  प्रतियोगितामा जापान दोस्रो तथा अमेरिका तेस्रो स्थानमा रहेका छन् । जापानले हालसम्म पाँच स्वर्ण र एक रजत तथा अमेरिकाले चार स्वर्ण, दुई...

साफ च्याम्पियनशिप आयोजनाको लागी नेपाललाई प्रस्ताव 

46458596_2202347493366946-1627218615.png

१० साउन, हेटौंडा । अखिल नेपाल फुटबल महासङ्घ (एन्फा) ले अक्टोबरमा आयोजना हुने १३ औँ संस्करणको साफ च्याम्पियनशिप आयोजना गर्नका लागि औपचारिक प्रस्ताव प्राप्त गरेको छ ।  साफका महासचिव अनवारुल हकले पछिल्लो च्याम्पियनशिप नेपालमा आयोजना गर्न प्रस्तावसहित एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेखेका छन् । एन्फाले पठाएको प्रस्तावको...

टोकियो ओलम्पिकः ११ स्वर्णको छिनोफानो, ३ स्वर्णसहित चीनलाई अग्रता 

219068461_385846106241101-1627173553.jpg

१० साउन, हेटौंडा । विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद ’टोकियो ओलम्पिक’ जापानमा जारी छ । राजधानी टोकियोमा जारि ओलम्पिकको दोस्रो दिन शनिबार कुल ११ स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा ९ राष्ट्रले स्वर्ण जितेका छन् । टोकियो ओलम्पिकको दोस्रो दिन २८ राष्ट्रले पदक जित्दा पदक तालिकामा चीनले अग्रता बनाएको छ । चीनले...

टोकियो ओलम्पिकः जुडोकी सोनिया पहिलो खेलमै पराजित 

219699744_861393684475296-1627100939.jpg

९ साउन, हेटौंडा । टोकियो ओलम्पिकमा नेपालकी जुडो खेलाडी सोनिया भट्ट पहिलो खेलमै पराजित भएकी छिन् । शनिबार भएको राउण्ड अफ ३२ अन्तर्गत महिलाको ४८ केजी तौल समूहमा सोनिया रुसी खेलाडी डोल्गोभा इरिनासँग पराजित भएकी हुन् । १९ वर्षीय सोनिया विश्व वरीयताको नवौं स्थानमा रहेकी रुसी खेलाडी इरिनासँग इप्पोनको आधारमा पराजित भईन् । सोनियाले १ मिनेट १६...

श्रीलंकाविरुद्धको सिरिजमा भारतको कब्जा 

1222-1627100012.jpg

९ साउन, हेटौंडा । घरेलु टिम श्रीलंकाले अन्तिम तथा तेस्रो एकदिवसीय क्रिकेटमा भारतलाई पराजित गरेको छ  ।  कोलम्बोमा गयराति भएको खेलमा श्रीलंकाले भारतलाई डीएल पद्दतिको आधारमा ३ विकेटले पराजित गरेको हो । तेस्रो खेलमा पराजित भएपनि भारतले तीन खेलको सिरिज २–१ ले जितेको छ । यस अघिको दुई खेलमा भारत विजयी भएको थियो । भारतले दिएको २ सय २७ रनको...

टोकियो ओलम्पिकमा सुटिङकी कल्पनाले राष्ट्रिय कीर्तिमान बनाइन

1627010191kalpana-1627090303.jpg

९ साउन, हेटौंडा । टोकियो ओलम्पिमा नेपालकी सुटिङ खेलाडी कल्पना परियारले महिला १० मिटर एयर राइफलमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । टोकियो ओलम्पिक २०२० अन्तर्गत शनिबार छनोट चरणमा कल्पनाले राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । आसाका सुटिङ रेन्जमा कल्पनाले छनोट चरणमा ६ सय १६.८ अंक जोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन्  । कल्पनाले आफ्नै...

मनाङ छाडेका रन्जन एनआरटीमा अनुबन्धित भए

127800936_204108051325088-1627087567.jpg

९ साउन, हेटौंडा । मनाङ मर्स्याङ्दी क्लबका फरवार्ड रन्जन विष्ट न्युरोड टिम एनआरटीमा अनुबन्धित भएका छन् । रन्जनले मनाङ मर्स्याङ्दी क्लब छाड्दै एनआरटीमा अनुबन्धित भएका हुन् । रन्जन र एनआरटीबीच शुक्रबार सम्झौता भएको हो । रन्जन र एनआरटीबीच आसन्न ‘ए’ डिभिजन लिगसम्मलाई सम्झौता गरेका हुन् । ‘ए’ डिभिजनमा उनको यो चौथो क्लब हो । यसअघि उनले...

खेलकुदको कुम्भमेला टोकियो ओलम्पिक आजबाट

Tokyo-2020-1024x580-1-e15-1627015271.jpg

८ साउन, हेटौंडा । विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद आज (शुक्रबार) बाट जापानमा सुरु हुँदैछ । राजधानी टोकियोमा आयोजना हुने एक विशेष कार्यक्रमका बीच ’टोकियो ओलम्पिक’ औपचारिक रुपमा सुरु हुनेछ । केहि खेलको प्रतिस्पर्धा भने बुधबारबाट सुरु भईसकेको छ । ओलम्पिक स्टेडियममा हुने उद्घाटन समारोह नेपाली समय अनुसार अपरान्ह...

ओलम्पिकमा सहभागी हुन नेपाली टोली जापान जादै

1626176662NOC_1-1626406540.jpg

१ साउन, हेटौंडा । टोकियो ओलम्पिकमा सहभागी हुन नेपाली टोली आज जापान जान लागेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवालको नेतृत्वमा १० सदस्यीय टोली आज जापान जान लागेको हो । सचिव सिलवालको नेतृत्वमा जापान जाने टोलीमा दुई खेलाडी, प्रशिक्षक र पदाधिकारी रहेका छन् ।दुई खेलाडीमा जुडोका सोनिया भट्ट र सुटिङका कल्पना...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

जेनजी प्रदर्शनकारीका मुद्दा फिर्ता लिने तयारी
Screenshot_20261006_06464-1791248512.jpg

२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...

पुनर्निर्माणमा सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता
wagle-banga-1791247696-1791248152.jpg

२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...

सशस्त्रका एआईजी दाहाल निलम्बित
APf-1791247610.jpg

२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...

कांग्रेस महाधिवेशन: आज उम्मेदवारी दर्ता
Screenshot_20261005_07315-1791247056.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1791246640.jpg

२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...

मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

थप समाचार