Email :- prastakhabar@gmail.com

खेलकुद

काठमाडौंलाई हराउँदै सुदुरपश्चिमको विजयी शुरुवात

Sudurpaschim-vs-kathamand-1763605152.jpg

४ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौ गुर्खाजलाई हराउँदै सुदुरपश्चिम रोयल्सले विजयी शुरुवात गरेको छ। काठमाडौं दोस्रो खेलमा सुदुरपश्चिमसँग २९ रनले पराजित भएको हो । १ सय ४८ रनको लक्ष्य पछ्याएको काठमाडौंले १६.५ ओभरमा १ सय १५ रन मात्र बनाउन सक्यो । काठमाडौंका लागि ओपनर आकाश त्रिपाठीले ३४ रन बनाउँदा जोस सिम्पसनले २४ रन बनाए...

विराटनगरले पोखरालाई ५३ रनले हरायो

Biratnagar-vs-pokhara-1763513790.jpg

३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को आजको दोस्रो खेलमा विराटनगर किङ्सले जित निकालेको छ । विराटनगरले पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गर्यो । विराटनगरले दिएको २२१ रनको विशाल लक्ष्य पछ्याएको पोखरा १८ ओभर ५ बलमा १६७ रनमा अलआउट भयो । पोखराका लागि कप्तान कुशल भुर्तेलले सर्वाधिक ५९ रन बनाए । एडम रोस्सिंटनले ३९, अभिषेक तिवारीले ११ र...

एनपीएलमा आज दुई खेल हुँदै

Screenshot_20251117_07271-1763431374.jpg

२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदै छन् ।  मंगलबारको पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दैछन् । यो खेल बिहान ११ः४५ बजे शुरु हुनेछ । चितवन कुशल मल्लको कप्तानीमा मैदानमा उत्रने छ भने कर्णालीको कप्तान सोमपाल कामी छन् । दोस्रो खेलमा भने विराटनगर किंग्स र पोखरा एभेन्जर्सले प्रतिस्पर्धा गर्नेछन्...

एनपिएल आज शुरु हुँदै

Screenshot_20251117_07271-1763343739.jpg

१ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) आज शुरु हुँदैछ । खेल आज दिउँसो ४ बजे शुरु हुनेछ । उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजले प्रतिस्पर्धा गर्दैछन् । एनपिएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर हुनेछन् । मंसिर २७ गतेसम्म सञ्चालन हुने एनपिएलमा लिग चरण, तीन वटा प्लेअफ र...

नेपाल र बंगलादेशबीचको खेल बराबरी

nepal-vs-bangaladesh7-1763084835.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल खेल बराबरीमा सकिएको छ ।  बिहीबार ढाकास्थित नेशनल स्टेडियममा भएको खेलमा नेपालका लागि २९औं मिनेटमा रोहित चन्दले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए । तर बंगलादेशका हम्जा चौधरीले ४६औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसको तीन मिनेटपछि पेनाल्टीमार्फत हम्जाले...

नेपालले भारतलाई ९२ रनले हरायो

20251108_154336-1762595960.jpg

२२ कार्तिक, हेटौंडा । हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिताअन्तर्गत आज नेपालले जित हासिल गरेको छ । नेपालले भारतलाई ९२ रनले पराजित गरेको हो ।   नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारत तीन ओभरमा अलआउट हुँदै ४५ रनमा समेटियो । भारतका भरत चिप्ली र प्रियांक पञ्चालले १२/१२ रन, रोविन उथप्पाले ५, दिनेश कार्तिक र सहबाज नदिमले समान...

नेपाली क्रिकेट टिम स्वदेश फर्कियो

nepali-cricket-1-1762478709.jpg

२१ कार्तिक, हेटौंडा । नेपाली क्रिकेट टिम स्वदेश फर्किएको छ। यूएई श्रृंखलामा चारै खेल गुमाएको नेपाल मध्यरातमा स्वदेश फर्किएको हो।  आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युएई शृङ्खला खेलेर फर्किएको टोलीलाई विमानस्थलमा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्कालगायतले स्वागत गरे। यूएई श्रृंखला...

आईसीसी लिगमा नेपाल युएईसंग पराजित

20251106_074420-1762394393.jpg

२० कार्तिक, हेटौंडा । आईसीसी लिग डिभिजन- २ को बुधबार भएको खेलमा नेपालले फेरि पराजय भोगेको छ। यूएईमा भएको सिरिजमा नेपाल लगातार चौथो खेलमा अंकविहीन भएको हो । बुधबारको अन्तिम खेलमा नेपाललाई घरेलु टोलीले ४ विकेटले हराएको छ। आइसीसी एकेडेमी ग्राउण्डमा भएको खेलमा नेपालले पहिले ब्याटिङ रोजेर दिएको २४० रनको चुनौतीलाई यूएईले ४९ ओभर १ बलमा ६...

नेपालले आयोजक युएईसँग प्रतिस्पर्धा गर्दै

20251105_074824-1762308223.jpg

१९ कार्तिक, हेटौंडा । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय युएई श्रृंखलाको अन्तिम खेलमा आज नेपालले आयोजक युएईसँग प्रतिस्पर्धा गर्दैछ। खेल युएईको दुबई इन्टरनेशनल क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान सवा ११ बजे शुरु हुनेछ । आजको खेल जित्नै पर्ने दबाबमा नेपाल छ। लिग दुईको यो श्रृंखलाको आयोजकसमेत रहेको युएईलाईसमेत...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार