Email :- prastakhabar@gmail.com

खेलकुद

कोपा अमेरिकाः पेरुसँग कोलम्बिया २–१ अन्तरले पराजित

७ असार, हेटौंडा । कोपा अमेरिका फुटबलमा पेरुले पहिलो जित निकालेको छ । सोमबार बिहान भएको खेलमा कोलम्बियालाई २–१ गोल अन्तरले पराजित गर्दै पेरुले पहिलो जित निकालेको हो । पेरुलाई जित दिलाउन सर्जियो पेनाले एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो । कोलम्बियाका मिगुएल बोर्जाले एक गोल फर्काए । खेलको १७ औं मिनेटमा पेनाले गोल गर्दै पेरुलाई...

युरोकपमा आज समूह ’बी’ र समूह ’सी’ का चार खेल हुँदै 

skysports-euro_4621470-1624251740.jpg

७ असार, हेटौंडा । १६ औं संस्करणको युरोकप फुटबलमा आज समूह चरण अन्तर्गत समूह ’बी’ र समूह ’सी’ को समान दुई दुई गरी चार खेल हुँदैछन् । समूह ’सी’ मा रहेको नेदरल्यान्ड्सले नर्थ म्यासेडोनियासँग खेल्नेछ । दुई टिमबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । नेदरल्यान्ड्स यस समूहबाट नकआउट चरणमा प्रवेश गरिसकेको छ । अघिल्ला दुई खेलमा...

युरोकपः स्विट्जरल्यान्डको पहिलो जित

E4Vxl6FX0AsfUm8-1624236788.jpg

७ असार, हेटौंडा । स्विट्जरल्यान्डले १६ औं संस्करणको युरोकप फुटबलमा पहिलो जित निकालेको छ । आइतबार राति भएको समूह चरणको अन्तिम खेलमा टर्कीलाई ३–१ गोल अन्तरले परजित गर्दै स्विट्जरल्यान्डले पहिलो जित निकालेको हो । बाकुमा स्विट्जरल्यान्डलाई जित दिलाउन जद्रान शाकिरीले दुई तथा हरिस सेफेरोभीले एक गोल गरे । टर्कीका इरफान केभाचीले एक गोल...

युरोकपः ग्रुप ए बाट इटाली र वेल्स अन्तिम १६ मा  

SEI83989794-1624233745.jpg

७ असार, हेटौंडा । इटाली समूह ए को विजेता बन्दै १६ औं संस्करणको युरोकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । रोममा आइतबार राति समूह चरणको अन्तिम खेलमा वेल्सलाई १–० गोल अन्तरले पराजित गर्दै इटाली समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । ओलम्पिक स्टेडियममा १० खेलाडीमा समेटिएको वेल्सविरुद्ध इटालीलाई जित दिलाउन माटियो पेसीनाले...

युरोकप फुटबलमा आज दुई खेल हुँदै 

1623378021-MkfmZ-1624165975.jpg

६ असार, हेटौंडा । १६ औँसंस्करणको युरोकप फुटबलमा आज दुई खेलहरू हुँदैछन् । युरोकपको समूह चरण अन्तर्गत आज समूह ’ए’ को दुई खेल हुन लागेको हो ।  इटाली र वेल्स तथा स्वीजरल्याण्ड र टर्कीबीच आज खेल हुनेछ । रोममा घरेलु टिम इटालीले वेल्ससँग राति ९ः४५ बजे प्रतिस्पर्धा गर्नेछ ।   यो खेलमा इटाली लगातार तेस्रो जित निकाल्ने योजनामा रहनेछ । वेल्स भने...

युरोकपः हारबाट जोगियो फ्रान्स, हंगेरीसँग बराबरी

E4QIYb7XMAAGFfH-1624147391.jpg

६ असार, हेटौंडा । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा फ्रान्स बराबरीमा रोकिएको छ । हंगेरीको बुडापेस्टमा शनिबार भएको खेलमा फ्रान्सले हंगेरीसँग १–१ गोलको बराबरी खेलेको हो ।  पुस्कास एरिनामा एन्टोनियो ग्रीजम्यानले एक गोल गरेपछि फ्रान्स हारबाट जोगिएको हो । पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा एटीला...

युरोकपः स्पेन पोल्याण्डसँग बराबरी रोकियो

E4RYj84XIAQYkop-1624147246.jpg

६ असार, हेटौंडा । १६ औं संस्करणको युरोकप फुटबलमा स्पेन बराबरीमा रोकिएको छ । शनिबार राति भएको समूह चरणको दोस्रो खेलमा स्पेनले पोल्याण्डसँग १–१ गोलको बराबरी खेलेको हो । सेभियामा सुरुवाती अग्रता जोगाउन र पेनाल्टीमा गोल गर्न नसक्दा स्पेनले अंक बाड्नु परेको हो । खेलको २५ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए...

युरोकपः साविक विजेता पोर्चुगल जर्मनीसँग स्तब्ध

E4Qz_QIXwAEEmAx-1624145861.jpg

६ असार, हेटौंडा । साविक विजेता पोर्चुगल जर्मनीसँर्ग ४–२ गोल अन्तरले स्तब्ध भएको छ । १६ औं संस्करणको युरोकप फुटबलमा साविक विजेता पोर्चुगलमाथि जर्मनीले ४–२ को सानदार जित निकालेको हो ।  म्युनिखमा शनिबार राति भएको खेलमा जर्मनीलाई जित दिलाउँन काइ हाभर्टेज र रोबिन गोसेन्सले एक एक गोल गरे । यस्तै जर्मनीले दुई गोल आत्मघाती उपहार पाएको थियो...

कोपा अमेरिकाः अर्जेन्टिनाको पहिलो जित, उरुग्वे पराजित 

ARG-Win-1-1024x682-1624068848.jpg

५ असार, हेटौंडा । कोपा अमेरिका कपमा उपाधि दावेदार अर्जेन्टिनाले समूह चरणमा पहिलो जित निकालेको छ । शनिबार विहान भएको समूह ’ए’ को खेलमा अर्जेन्टिनाले अर्को उपाधिको दावेदार मानिएको उरुग्वेलाई १–० गोलले पराजित गरेको हो ।  ब्रासिलियामा शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाको जितमा गुइडो रोड्रिग्वेजले पहिलो हाफमा गरेको गोल नै निर्णायक...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

वरिष्ठ उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध
bishwo-puspa-1791334854.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1791334430.jpg

२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

थप समाचार