Email :- prastakhabar@gmail.com

खेलकुद

युरोकपमा आज तीन खेल हुँदै

England-Euros-2021-Fixtur-1623934639.jpg

३ असार, हेटौंडा । युरोपको विभिन्न ११ शहरमा आयोजना भईरहेको १६ औं संस्करणको युरोकप फुटबलमा आज (बिहीबार) तीन खेलहरु हुँदैछन् । युरोकपको समूह चरण अन्तर्गत आज समूह ’सी’ को दुई खेल र समूह ’बी’ को एक खेल हुने छन् । आज हुने पहिलो खेलमा केहीबेरमै युक्रेन र नर्थ म्यासेडोनियाबीच खेल हुँदै छ । समूह ’सी’ मा रहेको दुई टोलिबीचको खेल नेपाली समय...

युरोकपः इटाली नकआउट चरणमा प्रवेश गर्ने पहिलो टिम

1623876650itali-1623889440.jpg

४ असार, हेटौंडा । इटाली १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । रोममा बुधबार राति भएको समूह चरणको दोस्रो खेलमा स्विजरल्याण्डलाई ३–० गोल अन्तरले पराजित गर्दै इटाली नकआउट चरणमा प्रवेश गरेको हो । ओलम्पिक स्टेडियममा इटालीलाई जित दिलाउन म्यानुएल लोकाटेलीले दुई गोल गरे । सिरो इमोबाइलको नाममा एक गोल रह्यो । खेलको १९ औं...

युरोकपः वेल्सको पहिलो जित, टर्की २–० ले पराजित

E4BLpLmUUAgBkVi-1623889326.jpg

४ असार, हेटौंडा । वेल्सले १६ औं संस्करणको युरोकप फुटबलमा पहिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा टर्कीलाई २–० गोल अन्तरले पराजित गर्दै वेल्सले पहिलो जित निकालेको हो । बाकु ओलम्पिक स्टेडियम वेल्सलाई जित दिलाउन आरोन राम्से र कोनर रोबर्ट्सले एक एक गोल गरे । खेलको ४३ औं मिनेटमा राम्सेले गोल गर्दै वेल्सलाई अग्रता दिलाएका थिए । कप्तान...

युरोकपः रुसको पहिलो जित, फिनल्याण्ड १–० ले पाराजित

1623856244russai-1623889017.jpg

४ असार, हेटौंडा । रुसले  १६ औं संस्करणको युरोकप फुटबलमा पहिलो जित निकालेको छ । बुधबार भएको समूह चरणको दोस्रो खेलमा फिनल्याण्डलाई १–० गोल अन्तरले पराजित गर्दै रुसले पहिलो जित निकालेको हो ।  सेन्ट पिटर्सवर्ग स्टेडियममा रुसलाई जित दिलाउन एलेक्सी मिरानचुकले निर्णायक गोल गरे । पहिलो हाफको इन्जुरी समयमा मिरानचुकले निर्णायक गोल गरे  ।...

आज युरोकप फुटबल प्रतियोगितामा तीन खेल हुँदै

Top-10-Teams-To-Look-Out-1623810776.jpg

३ असार, हेटौंडा । मिनि विश्वकपको रुपमा लिईने युरोप कपको १६ औं संस्करण अन्तर्गत आज (बुधबार) तीन खेलहरु हुँदैछ । युरोकपमा आज समूह ’ए’ को दुई खेल र समूह ’बी’ को एक खेल हुनेछ । आज हुने पहिलो खेलमा फिनल्याण्ड र रुसबीच प्रतिस्पर्धा हुनेछ । समूह ’बी’ मा रहेको फिनल्याण्ड र  रुसबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ । फिनल्याण्ड लगातार दोस्रो...

युरोकपः जर्मनीको आत्माघाती गोलमा फ्रान्सको सुखद सुरुवात

E38qDg2XIAAfY1Q-1623803021.jpg

२ असार, हेटौंडा । साविक उपविजेता फ्रान्सले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ । मंगलबार राति भएको खेलमा जर्मनीलाई १–० गोल अन्तरले पराजित गर्दै फ्रान्सले सुखद सुरुवात गरेको हो । जर्मनीको म्युनिखस्थित एलिनाज स्टेडियममा विश्व विजेता फ्रान्सले आत्मघाती गोलको मद्दतमा जित निकालेको हो । जर्मनीका माट हुमेल्सको आत्मघाती...

युरोकपः रोनाल्डोको दुईगोलसँगै पोर्चुगलको विजयी सुरुवात

1623775939ronaldo-1623802749.jpg

२ असार, हेटौंडा । साविक विजेता पोर्चुगलले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ । मंगलबार भएको खेलमा समूह चरणको पहिलो खेलमा हंगेरीलाई ३–० गोल अन्तरले पराजित गर्दै पोर्चुगलले सुखद सुरुवात गरेको हो ।  पोर्चुगललाई जित दिलाउन कप्तान क्रिस्टियानो रोनाल्डोले दुई तथा राफायल गुइरेरोले थप एक गोल गरे । पहिलो हाफमा बराबरी भएको...

कोपा अमेरिकाः पाराग्वेको शानदार जित

E344An4WYAENoZG-1623728788.jpg

१ असार, हेटौंडा । कोपा अमेरिका फुटबलमा पाराग्वेले शानदार सुरुवात गरेको छ । मंगलबार बिहान पाराग्वेले १० खेलाडीमा सिमित बोलिभियालाई ३–१ गोल अन्तरले हराएको हो । सुरुवाती १० औं मिनेटमा पेनाल्टीमा पछि परेपनि पाराग्वेले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो । पहिलो हाफको अन्तिम समयमा जेम कुएलारो रातो कार्ड खादै मैदान...

युरोकप अन्र्तगत आज दुई खेल मात्र हुने 

2020-11-15_cristiano-rona-1623728428.jpg

१ असार, हेटौंडा । युरोकप फुटबल अन्र्तगत आज राति दुई खेलहरु हुँदैछ । आज समूह ’एफ’ मा रहेका टिमहरु बिच प्रतिस्पर्धा हुँदैछ ।  पहिलो खेलमा पोर्चुगल र हंगेरी बिच प्रतिस्पर्धा हुदैछ भने दोस्रो खेल फ्रान्स र जर्मनीबीच  हुनेछ । साविक विजेता समेत रहेको पोर्चुगलले हंगेरीसँग उसैको घरेलु मैदान खेल्नेछ । खेल राति ९ः४५ बजे सुरु हुनेछ ।  आजै...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

वरिष्ठ उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध
bishwo-puspa-1791334854.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1791334430.jpg

२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

थप समाचार