Email :- prastakhabar@gmail.com

खेलकुद

बुन्डेस लिगाको उपाधि बायर्नलाई

E026TZeWEAAVyZo-1620528067.jpg

२६ बैशाख, हेटौंडा । बायर्न म्युनिखले बुन्डेस लिगा फुटबलको उपाधि जितेको छ । शनिबार दोस्रो स्थानको आरबी लाइपजिग बोरुसिया डर्टमण्डसँग ३–२ ले पराजित भएपछि बायर्न च्याम्पियन बनेको हो । बायर्नले लगातार नवौं पटक बुन्डेस लिगाको उपाधि जितेको हो । समग्रमा बायर्नको यो ३० औं  बुन्डेस लिगा उपाधि हो । डर्टमण्डको जितमा जाडोन सान्चोले दुई गोल गरे ।...

इटालियन सिरी ’ए’: इन्टर मिलानको सानदार जित

E04noJ9X0AEDX_K-1620521818.jpg

२६ बैशाख, हेटौंडा । इटालियन सिरी ’ए’ फुटबलमा इन्टर मिलानले सानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा इन्टरले साम्पडोरियालाई ५–१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा इन्टरलाई जित दिलाउन एलेक्सिस सान्चेजले दुई गोल गरे । यस्तै लाउटरो मार्टिनेज, रोबर्टो गाग्लियार्दिनी र आन्द्रे पिनामोन्टीले एक एक गोल गरे । साम्पडोरियाकाका...

नेपाल सुपर लिगः धनगढीलाई हराउँदै बुटवल प्ले अफमा 

183098938_295690655418484-1620521555.jpg

२६ बैशाख, हेटौंडा । बुटवल लुम्बिनी एफसी पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिगको प्ले अफमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा धनगढी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै बुटवल प्ले अफमा पुगेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुटवललाई जित दिलाउन सुमन लामाले निर्णायक गोल गरे । प्रतिस्पर्धात्मक बनेको खेलको...

ला लिगाः बार्सिलोना र एट्लेटिकोले बराबरी खेले

E04MAgaXoAgT9lc-1620521213.jpg

२६ बैशाख, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार क्लब बार्सिलोना र एट्लेटिको मड्रिडले बराबरी खेल्दै अंक बाडेका छन् । शनिबार राति भएको खेलमा बार्सिलोना र एट्लेटिकोले गोलरहित बराबरी खेलेका छन् । बार्सिलोनाको मैदानमा भएको खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । जसको कारण दुबै टोलीले एक एक अंकमा चित्त बुझाएका छन्...

इंग्लिस प्रिमियर लिगः शिर्षस्थानको सिटीमाथि चेल्सीको उत्कृष्ट जित

1620498446chelsi-1620519434.jpg

२६ बैशाख, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले शीर्ष स्थानको म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा चेल्सीले सिटीलाई २–१ गोल अन्तरले पराजित गरेको हो । सिटीको घरेलु मैदानमा सुरुवाती एक गोलको अग्रता उल्टाएर चेल्सीले जित निकालेको हो । चेल्सीलाई जित दिलाउन हाकिम जिएच र मार्कोस अलोन्सोले एक एक गोल गरे ।...

विराटनगरलाई हराउँदै ललितपुर एनएसएलको प्ले अफमा

182298138_130171739153616-1620477401.jpg

२५ बैशाख, हेटौंढा । ललितपुर सिटी एफसी पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिगको प्ले अफमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा १० खेलाडीमा सिमित विराटनगर सिटी एफसीलाई ४–० गोल अन्तरले पराजित गर्दै ललितपुरले प्ले अफमा स्थान सुरक्षित गरेको हो ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ललितपुरलाई जित दिलाउन कप्तान अन्जन...

इंग्लिस प्रिमियर लिगः लेस्टर सिटी, न्यु कासलसँग पराजित 

E0z0l5sXEAMK9rh-1620443173.jpg

२५ बैशाख, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटी पराजित भएको छ । शुक्रबार राति भएको खेलमा लेष्टर न्युकासल युनाईटेडसँग ४–२ गोल अन्तरले पराजित भएको हो । लेष्टरको घरेलु मैदानमै न्युकासललाई जित दिलाउन कलुम विल्सनले दुई गोल गरे भने जोसेप विललक र पाउल दुमेटकोले एक एक गोल गरे । यस्तै लेष्टरका मार्क अल्ब्राइटन र केलिची इहिनाचोले...

नेपाल सुपर लिगमा आज दुई खेल हुँदै 

nepal-super-league-1620442859.jpg

२५ बैशाख, हेटौंडा । नेपाल सुपर लिग फुटबल प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदैछ ।  पहिलो संस्करणको लिग अन्तर्गत आजको खेलमा विराटनगर सिटी एफसी र ललितपुर सिटी एफसी तथा धनगढी एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुनेछ ।  दशरथ रंगशालामा हुने आजको पहिलो खेलमा विराटनगर सिटी एफसी र ललितपुर सिटी एफसीबीच दिउँसो साढे २ बजेबाट...

नेपाल सुपर लिगः चितवन प्रतियोगिताबाट बाहिरियो

180060333_127506552763154-1620437182.jpg

२५ बैशाख, हेटौंडा । काठमाडौंमा जारी पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) बाट एफसी चितवन बाहिरिएको छ । शुक्रबार भएको खेलमा पोखरा थण्डर्ससँग २–१ गोल अन्तरले पराजित हुँदै चितवन प्रतियोगिताबाट बाहिरिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुवाती एक गोलको अग्रता जोगाउन नसक्दा चितवन पराजित भएको हो ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता
DP-aryal-2-1791421749.jpg

२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...

कांग्रेसको मतदान प्रक्रिया बिहान १० बजेदेखि मतदान हुने
Screenshot_20261008_06510-1791421574.jpg

२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...

चार सुरक्षा अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस
1757062551_Human_right-12-1791420248.jpg

२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...

थोरै स्थानमा असिनासहित हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1791419940.jpg

२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...

नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

थप समाचार