Email :- prastakhabar@gmail.com

खेलकुद

स्पेनिस ला लिगाः बिल्बाओसँग सेभिया पराजित 

E0fd-6gXsAcyj_D-1620103625.jpg

२१ बैशाख, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा सेभिया पराजित भएको छ । सोमबार राति भएको खेलमा सेभियालाई एथ्लेटिक बिल्बाओले १–० ले हराएको हो । सेभिया घरेलु मैदानमै पराजित भएको हो । बिल्बाओलाई जित दिलाउन इनाकी विलियम्सले निर्णायक गोल गरे । खेलको ९० औं मिनेटमा विलियम्सले गोल गरेका थिए । यस जितसँगै बिल्बाओ लिगको नवौं स्थानमा उक्लिएको छ ।...

इंग्लिस प्रिमियर लिगः वेस्ट ह्यामको पुनरागमन जित

E0fR10MXEAMIw-l-1620103442.jpg

२१ बैशाख, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ह्याम युनाईटेडले पुनरागमन जित निकालेको छ । सोमबार राति भएको खेलमा वेस्ट ह्यामले बर्नलीलाई २–१ गोल अन्तरले पराजित गरेको हो । बर्नलीको मैदानमा एक गोलको अग्रता उल्टाएर वेस्ट ह्यामले जित निकालेको हो । खेलको १२ औं मिनेटमा क्रिस उडले पेनाल्टीमा गोल गर्दै बर्नलीलाई अग्रता दिलाएका थिए ।...

आईपीएलः आज मुम्बई र हैदरावादबीच खेल हुने 

970246-mumbai-indians-vs-1620103090.jpg

२१ बैशाख, हेटौंडा । इण्डियन प्रिमियर लिग (आईपीएल) टी ट्वान्टी क्रिकेट अन्तर्गत आजको खेलले निरन्तरता पाउने भएको छ ।  लिग अन्तर्गत आजका लागि तय भएको मुम्बई इण्डियन्स र सनराइजर्स हैदरावादबीचको खेल तय गरिएको समय तालिका अनुसार सञ्चालित हुने बताइएको छ ।  मुम्बई र हैदरावादबीचको खेल दिल्लीस्थित अरुण जेटली स्टेडियममा साँझ पौने ८ बजेबाट सुरु...

खेलाडीलाई कोरोना भएपछि कोलकाता र बेङ्गलोरबीचकोे खेल स्थगित 

_AI_7633-1620091015.jpg

२१ बैशाख, हेटौंडा । खेलाडीहरुमा कारोना भाइरसका संक्रमण पुष्टि भएपछि इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सोमबारको खेल स्थगित भएको छ ।  खेलाडीमा कोरोना पुष्टि भएपछि सोमबार कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेङ्गलोरबीचको खेल स्थगित भएको हो । कोलकाताका दुई खेलाडी वरुण चक्रवर्ती र सन्दीप वारियरमा कोरोना भाइरसको संक्रमण पुष्टि...

नेपाल सुपर लिगः चितवनलाई हराउँदै विराटनगर शीर्ष स्थानमा 

Biratnagar-Chitwan-1620090358.jpg

२१ बैशाख, हेटौंडा । विराटनगर सिटी एफसीले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा दोस्रो जित निकालेको छ । सोमबार भएको खेलमा एफसी चितवनलाई २–० गोल अन्तरले पराजित गर्दै विराटनगरले दोस्रो जित निकालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विराटनगरलाई जित दिलाउन पेड्रो जाभियर मान्जी र सन्तोष तामाङले एक एक गोल गरे । पहिलो हाफ...

नेपालको टी–२० वरीयता सुधार, १३ औं स्थानमा उक्लियो

Nepali-cricket-team-1620087097.jpg

२१ बैशाख, हेटौंडा । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–२० को वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । आइतबार आईसीसीले आइतबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गरेको हो । नयाँ वरीयताको टी–२० तर्फ नेपाल १३ औं स्थानमा उक्लिएको छ । यस अघि नेपाल १४ औं स्थानमा रहेको थियो । घरेलु मैदानमा सम्पन्न त्रिकोणात्मक...

क्रिकेट वरियतामा नेपालको स्थान सुधार

ICC-1620036119.jpg

२० बैशाख, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को वरियतामा नेपालले एक स्थान सुधार गरेको छ । आइसिसीले सोमबार सार्वजनिक गरेको टी–ट्वान्टी क्रिकेटको नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १३औँ स्थानमा उक्लिएको हो। यसअघि नेपाल १४ औँ स्थानमा रहेको थियो । टी–ट्वान्टीको नयाँ वरियताको पहिलो स्थानमा इङग्ल्यान्ड, दोस्रोमा...

इटालियन सिरी: ’ए’ रोनाल्डोको २ गोलमा युभेन्ट्स विजयी

E0aoBZ5XoAQI9k2-1620010740.jpg

२० बैशाख, हेटौंडा । इटालियन सिरी ’ए’ फुटबलमा युभेन्ट्सले जित निकालेको छ । आइतबार रति भएको खेलमा युभेन्ट्सले उडिनेजेलाई २–१ गोल अन्तरले पराजित गरेको छ । क्रिस्टियानो रोनाल्डो चम्किएपछि युभेन्ट्सले उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो । खेलको १० औं मिनेटमा मोलिनाले गोल गर्दै उडिनेजेलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, दोस्रो...

स्पेनिस ला लिगाः बार्सिलोनाले भ्यालेन्सियालाई हरायो

1620004505messi-1620005019.jpg

२० बैशाख, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ३–२ गोल अन्तरले पराजित गरेको हो । भ्यालेन्सियाको मैदानमा सुरुवाती अग्रता उल्टाएर बार्सिलोनाले जित निकालेको हो । बार्सिलोनाको जितमा लियोनल मेस्सीले दुई गोल गरे । एन्टोनियो ग्रीजम्यानको नाममा एक गोल रह्यो ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता
DP-aryal-2-1791421749.jpg

२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...

कांग्रेसको मतदान प्रक्रिया बिहान १० बजेदेखि मतदान हुने
Screenshot_20261008_06510-1791421574.jpg

२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...

चार सुरक्षा अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस
1757062551_Human_right-12-1791420248.jpg

२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...

थोरै स्थानमा असिनासहित हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1791419940.jpg

२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...

नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

थप समाचार