Email :- prastakhabar@gmail.com

खेलकुद

त्रिदेशीय टी–२० क्रिकेटको उपाधि नेपालले जित्यो, नेदरल्याण्ड्स १ सय ४२ रनले पराजित

6084085c5e56d_Nepal_Champ-1619326383.jpg

११ बैशाख, हेटौंडा । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको उपाधि नेपालले जितेको छ । फाइनलमा नेदरल्याण्डस्लाई १ सय ४२ रनको फराकिलो अन्तरले हराउँदै नेपालले उपाधि जितेको हो । कीर्तिपुरमा मैदानमा टस हारेर पहिला ब्याटिङ्ग गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २ सय ३८ रन बनायो । जीतका लागि २ सय ३९ रनको लक्ष्य पाएको नेदरल्याण्डस् १७...

नेपाल सुपर लिग आजबाट, उद्घाटनमा काठमाडौं र ललितपुर भिड्ने

nepal-super-league-1619243212.jpg

११ बैशाख, हेटौंडा । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग आजदेखिसुरु हुँदैछ ।  त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने प्रतियोगिताको उद्घाटन खेल आज साँझ साढे ५ बजेबाट हुनेछ । उद्घाटन खेलमा काठमाडौं रेजर्स फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुने आयोजक नेपाल स्पोट्र्स एण्ड...

त्रिकोणात्मक टी–२० सिरिजको फाइनल खेल आज

trikon-crict-1619242552.jpg

११ बैशाख, हेटौंडा । काठमाडौंमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने आजको फाइनल खेल अपरान्ह १ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।कोरोना महामारीपछि पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल खेल्न लागेको नेपाल उपाधि जित्ने...

आईपीएलः राजस्थानलाई हराउँदै बैंगलोर शीर्ष स्थानमा

EzmDapgVUAAJNSf-1619137727.jpg

१० बैशाख, हेटौंडा । रोयल च्यालेन्जर्स बैंगलोरले ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा लगातार चौंथो जित निकालेको छ । बिहीबार राति भएको खेलमा राजस्थानलाई १० विकेटले पराजित गर्दै बैंगलोरले चौंथो जित निकालेको हो । राजस्थानले दिएको १ सय ७८ रनको लक्ष्य बैंगलोरले १६ ओभर ३ बलमा बिना विकेटको क्षतीमा पूरा गर्यो । बैंगलोरको जितमा...

त्रिदेशीय टी–२० क्रिकेटः मलेसियाविरुद्ध नेपाल ६९ रनले विजयी

177138140_749124625770228-1619095730.jpg

९ बैशाख, हेटौंडा । काठमाडौंमा जारी त्रिदेशीय टी–२० क्रिकेट श्रृंखलामा नेपालले मलेसियालाई ६९ रनले हराएको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको दुई सय १८ रनको लक्ष्य पछ्याएको मलेसियाले १९ ओभर एक बलमा अलआउट हुँदै एक सय ४८ रन मात्रै बनाउन सक्यो ।  मलेसियाका लागि अमिनुद्दिम राम्लीले सर्वाधिक ४१ रन बनाए । नेपालका सोमपाल कामी, सन्दीप...

इटालियन सिरी ’ए’: इन्टर उपाधितर्फ अग्रसर

Ezhaws8XEAkm3Ko-1619067360.jpg

९ बैशाख, हेटौंडा । इटालियन सिरी ’ए’ फुटबलमा शीर्ष स्थानको इन्टर मिलानले स्पेजियासँग बराबरी खेलेको छ । बुधबार राति भएको खेलमा इन्टरले स्पेजियासँग १–१ गोलको बराबरी खेलेको हो । खेलको १२ औं मिनेटमा डिएगो फारियासले गोल गर्दै स्पेजियालाई अग्रता दिलाएका थिए । तर, खेलको ३९ औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै इन्टरलाई हारबाट जोगाए । यस...

इटालियन सिरी ’ए’: युभेन्ट्सको सहज जित 

EziASOVX0AIBV_9-1619067180.jpg

९ बैशाख, हेटौंडा । इटालियन सिरी ’ए’ फुटबलमा युभेन्ट्सले सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा युभेन्ट्सले पर्मालाई ३–१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर युभेन्ट्सले जित निकालेको हो । खेलको २५ औं मिनेटमा गास्टन ब्रुगमानले गोल गर्दै पर्मालाई अग्रता दिलाएका थिए । खेलको ४३ औं मिनेटमा एलेक्स...

फ्रेन्च कपः इकार्डीको ह्याट्रिकमा पीएसजी सेमिफाइनलमा

1619057445ikardi-1619067013.jpg

९ बैशाख, हेटौंडा । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा एन्जर्सलाई ५–० गोल अन्तरले पराजित गर्दै पीएसजी अन्तिम चारमा पुगेको हो । घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन माउरो इकार्डीले ह्याट्रिक गोल गरे । यस्तै नेयमारले एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो । खेलको नवौं...

इंग्लिस प्रिमियर लिगः म्यानचेस्टर सिटी उपाधि नजिक 

1619052790city-1619053989.jpg

९ बैशाख, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले संघर्षपूर्ण जित निकालेको छ । बुधबार राति भएको खेलमा सिटीले एस्टन भिल्लालाई २–१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा एस्टनले सुरुवाती अग्रता बनाएको थियो । खेलको पहिलो मिनेटमै जोन म्याकगिनले गोल गर्दै एस्टनलाई १–० को अग्रता दिलाएका थिए । तर, खेलको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता
DP-aryal-2-1791421749.jpg

२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...

कांग्रेसको मतदान प्रक्रिया बिहान १० बजेदेखि मतदान हुने
Screenshot_20261008_06510-1791421574.jpg

२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...

चार सुरक्षा अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस
1757062551_Human_right-12-1791420248.jpg

२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...

थोरै स्थानमा असिनासहित हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1791419940.jpg

२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...

नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

थप समाचार