Email :- prastakhabar@gmail.com

खेलकुद

नेपाल सुपर लिगः काठमाडौं विरुद्ध धनगढीको पहिलो जित

856387-855647-807322-8054-1619573186.jpg

१५ बैशाख, हेटौंडा । धनगढी एफसीले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पहिलो जित निकालेको छ । मंगलबार भएको खेलमा काठमाडौं रेजर्सलाई ३–० गोल अन्तरले पराजित गर्दै धनगढीले पहिलो जित निकालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १० खेलाडीमा सिमित धनगढीलाई जित दिलाउन ओलावाले आफिजले दुई तथा टंक बस्नेतले एक गोल गरे । खेलमा...

च्याम्पियन्स लिगः रियल मड्रिड र चेल्सीले बराबरी खेले

E0Aeu9UWEAUOnzi-1619569830.jpg

१५ बैशाख, हेटौंडा । च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा रियल मड्रिड र चेल्सीले बराबरी खेलेका छन् । मंगलबार राति भएको खेलमा स्पेनिस क्लब रियल र इंग्लिस क्लब चेल्सीले १–१ गोलको बराबरी खेलेका छन् । रियलको अस्थाई मैदान अल्फ्रेडो डी स्टेफानोमा भएको रोमान्चक खेलमा सुरुवाती अग्रता भने चेल्सीले टोलीले बनाएको थियो । खेलको...

आइपिएलमा कोलकाताको दोस्रो जित

Kolkata-1619499292.jpg

१४ बैशाख, हेटौंडा । इण्डियन प्रिमियिर लिग (आइपिएल) क्रिकेट अन्तरगत सोमबार राति भएको खेलमा कोलकाता नाइट राइडर्स विजयी भएको छ । अहमदाबादमा सोमबार राति पञ्जाब किङ्सलाई ५ विकेटले पराजित गर्दै कोलकाताले जारी सिजनमा दोस्रो जित निकालेको हो । पञ्जाबले दिएको १ सय २४ रनको लक्ष्य कोलकाताले १६ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो। कोलकाताको जितमा...

काराबाओ कपः सिटीलाई काराबाओ कपको उपाधि

1619375019city-1619397932.jpg

१३ बैशाख, हेटौंडा । म्यानचेस्टर सिटीले काराबाओ कप (इएफएल) फुटबलको उपाधि जितेको छ । वेम्बलीलाई आइतबार राति भएको फाइनलमा टोटेनहमलाई १–० गोल अन्तरले पराजित गर्दै सिटीले उपाधि जितेको हो । सिटीलाई जित दिलाउन एम्रिक लापोर्टेले निर्णायक गोल गरे । उनले खेलको ८२ औं मिनेटमा गोल गरेका थिए । केभिन डी ब्रुएनको पासलाई उनले सदुपयोग गरेका थिए । जुन गोल...

स्पेनिस ला लिगाः बार्सिलोनाको पुनरागमन जित

42196318-9509627-image-a-1619397697.jpg

१३ बैशाख, हेटौंडा । एन्टोनी ग्रिजम्यान चम्किएपछि स्पेनिस ला लिगा अन्तर्गत आइतबारको खेलमा बार्सिलोनाले भिल्ला रियल विरुद्ध पुनरागमन जित निकालेको छ । आईतबार भएको खेलमा बार्सिलोनाले भिल्ला रियललाई २–१ ले हराएको हो । ग्रिजम्यान चम्किदै दुई गोल गरेपछि बार्सिलोनाले घरेलु टोलीविरुद्ध पुनरागमन जित निकाल्यो । खेलको २६ औं मिनेटमा स्यामुएल...

ईन्डियन प्रिमियर लिगः सुपर ओभरमा दिल्लीको जित

1619372047dilli-1619395499.jpg

१३ बैशाखा, हेटौंडा । दिल्ली क्यापिटल्सले ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी–२० क्रिकेटमा चौंथो जित निकालेको छ । चेन्नईमा आइतबार राति भएको खेलमा सनराईजर्स हैदरावादलाई सुपर ओभरमा पराजित गर्दै दिल्लीले चौंथो जित निकालेको हो । दिल्लीले दिएको १ सय ६० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५९ रन...

नेपाल सुपर लिगः आज आज दुई खेल हुँदै 

nepal-super-league-161924-1619326200.jpg

१२ बैशाख, हेटौंडा । पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा विराटनगर एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुनेछ ।विराटनगर र धनगढीबीचको खेल दिउँसो साढे २ बजे सुरु हुनेछ ।  रंजित धिमालको कप्तानीमा मैदान उत्रने विराटनगर र किरण चेम्जोङको कप्तानीमा रहेको...

स्पेनिस ला लिगाः रियल मड्रिड बराबरीमा रोकियो

EzxImouX0AQjDW3-1619317529.jpg

१२ बैशाख, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिड बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा रियल मड्रिड रियल बेटिससँग गोलरहित बराबरीमा रोकिएको हो । घरेलु मैदानमा पाएको मौकालाई सदुपयोग गर्न नसक्दा रियलले बेटिससँग अंक बाड्नु परेको हो । यस बराबरीसँगै रियलले शीर्ष स्थानमा उक्लने मौका समेत गुमाएको छ । रियलले ३३ खेलमा ७१...

नेपाल सुपर लिगः काठमाडौं रेजर्सको विजयी सुरुवात

Nepal-Super-Legue-1619317371.jpg

१२ बैशाख, हेटौंडा । काठमाडौं रेजर्सले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा विजयी सुरुवात गरेको छ । शनिबार भएको उद्घाटन खेलमा ललितपुर सिटी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै काठमाडौंले सुखद सुरुवात गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित दिलाउन मेसौके ओलुमोउले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता
DP-aryal-2-1791421749.jpg

२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...

कांग्रेसको मतदान प्रक्रिया बिहान १० बजेदेखि मतदान हुने
Screenshot_20261008_06510-1791421574.jpg

२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...

चार सुरक्षा अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस
1757062551_Human_right-12-1791420248.jpg

२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...

थोरै स्थानमा असिनासहित हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1791419940.jpg

२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...

नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

थप समाचार