Email :- prastakhabar@gmail.com

खेलकुद

नेपालले स्कटल्यान्डसँग अंक बाँड्यो

20241105_074008-1730771729.jpg

२० कार्तिक, हेटौंडा । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग डिभिजन टु को खेलमा स्कटल्यान्डसँग अंक बाँडेको छ । सोमबार भएको खेलमा नेपालले ६ ओभरमा २६ रन बनाएर १ विकेट गुमाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको हो । नेपालका ओपनर अनिल शाह १९ बलमा १० रन बनाएर आउट भएका थिए । पहिलो ओभरको समाप्तिमा पनि लामो समय खेल रोकिएर शुरु भएको थियो...

आज नेपालले स्कटल्याण्डको सामना गर्दै

20241103_070336-1730685023.jpg

१९ कार्तिक, हेटौंडा । आइसिसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक सिरिजमा आज नेपालले स्कटल्याण्डको सामना गर्दैछ। खेल सोमबार राति १० बजेर १५ मिनेटमा अमेरिकाको डालासस्थित ग्रान्ड पिएरे मैदान सुरु हुनेछ। सिरिज अन्तर्गतका चार खेलमध्ये नेपालले अमेरिकासँगका दुई खेल गुमाइसकेको छ। अमेरिकासँगको पहिलो खेल तीन...

अमेरिकासंगको दोस्रो खेलमा नेपाल पराजित

20241103_070336-1730596742.jpg

१८ कार्तिक, हेटौंडा । आईसीसी विश्वकप लिग-२ अन्तर्गत गएराति भएको नेपाल र अमेरिकाबीचको दोस्रो खेलमा नेपाल पराजित भएको छ । यस अघि पनि पहिलो खेलमा अमेरिकासँग नेपाल पराजित भएको थियो। अमेरिकाको ड्यालसमा भएको खेलमा नेपाल ३७ रनले पराजित भएको हो। खेलको पहिलो इनिङ्समा अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २८१ रन बनाएको थियो। अमेरिकाका...

साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशलाई

20241030_205655-1730301192.jpg

१४ कार्तिक, हेटौंडा । साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ। बंगलादेशले नेपाललाई २-१ गोलले पराजित गर्दै उपाधी हात पारेको हो । बंगलादेशकी मोनिका चक्काले ५२ औं मिनेटमा गोल गर्दै बंगलादेशलाई अग्रता दिलाइन् । नेपालका लागि अमिषा कार्कीले ५६ औं मिनेटमा गोल गर्दै १-१ को बराबरमा ल्याएकी थिइन्। तर बंगलादेशले खेलको ८१ औं मिनेटमा...

साफ च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

20241030_071822-1730252026.jpg

१४ कार्तिक, हेटौंडा । नेपाल बंगलादेशलाई पराजित गर्दै पहिलोपटक साफ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ बुधबार साँझ मैदानमा उत्रँदै छ ।  सन् २०१० मा बंगलादेशबाट शुरुआत भएको साफ च्याम्पियनसिपमा नेपाल पाँचपटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन । जारी सातौँ संस्करणको साफ च्याम्पियनसिपमा भारतलाई पराजित गर्दै फाइनलमा प्रवेश...

लिग-२ अन्तर्गत स्कटल्यान्डविरुद्ध नेपालको जीत

20241030_071112-1730251597.jpg

१४ कार्तिक, हेटौंडा । विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्ड विरुद्धको खेल नेपालले जितेको छ। लगातार ७ खेलमा जितविहीन रहेको नेपालले स्कटल्यान्डलाई हराएर महत्वपूर्ण २ अङ्क हासिल गर्यो। यो सँगै नेपालले १० खेलबाट ४ अङ्क बनाएको छ। अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा टस जितेर पहिले फिल्डीङ गर्ने निर्णय गरेको नेपाल सामू...

साफ महिला फुटबलको फाइनलको टिकट विक्रि तत्काललाई रोक

For-news_1726039195-1730158686.jpg

१३ कार्तिक, हेटौंडा । अखिल नेपाल फुटबल संघ एन्फाले दक्षिण एशियाली फुटबल महासंघ (साफ) को कार्यक्रम अनुसार एन्फाको आयोजनामा जारी साफ महिला फुटबल च्याम्पियनसिपको फाइनलको लागि टिकट विक्रि तत्काललाई रोक लगाएको छ। बुधबार  साँझ ६:३० बजे दशरथ रंगशाला त्रिपुरेश्वरमा तय भएको नेपाल र बंगलादेशबिचको साफ महिला च्याम्पियनसिपको फाइनलको टिकट विक्री...

लिग-२ अन्तर्गत अमेरिकासँग नेपाल पराजित

20241028_071453-1730079021.jpg

१२ कार्तिक, हेटौंडा । आइसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत अमेरिकासँगको खेलमा नेपाल पराजित भएको छ। अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा आइतबार राति भएको खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको हो। जारी आइसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा अमेरिकाले नेपाललाई ३ विकेटले पराजित गरेको हो । नेपालले...

नेपाल साफ महिला च्याम्पियनसीपको फाइनल प्रवेश

20241028_070351-1730078375.jpg

११ कार्तिक, हेटौंडा । भारतलाई हराउँदै नेपाल साफ महिला च्याम्पियनसीपको फाइनलमा प्रवेश गरेको छ। निर्धारित समयसम्म १–१ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो। पेनाल्टीमा नेपाल ४-२ गोलले नेपाल विजयी भयो । भारतका दुई खेलाडीको प्रहार नेपाली गोलकिपर अञ्जना राना मगरले रोकेकी थिइन् । खेलको ७१ औँ मिनेटमा नेपालविरुद्ध गोल...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार