Email :- prastakhabar@gmail.com

खेलकुद

कैलाश अध्यक्ष कपको उपाधि वडा नम्बर १० लाई

Screenshot_20250301_14114-1740817696.jpg

१७, फागुन, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकामा जारी पालिका स्तरीय अन्तर वडा तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १० ले प्राप्त गरेको छ। डिफेन्डिङ च्याम्पियन समेत रहेको  वडा नम्बर १० ले शनिबार सम्पन्न वडा नम्बर ८ विरुद्धको फाइनल खेलमा अध्यक्षकप फुटबल प्रतियोगिता माथि उपाधि कब्जा गरेको हो।  कैलाश ९ स्थित नामटार...

कैलाश अध्यक्ष कप फुटबल :वडा नम्बर ८ र १० बिच उपाधि भिडन्त

Screenshot_20250228_19550-1740751975.jpg

१६ फागुन, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकामा जारी पालिका स्तरीय अन्तर वडा तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधिका लागि वडा नम्बर १० र ८ बिच भिडन्त हुने भएको छ । शुक्रबार भएको पहिलो सेमीफाइनल खेलमा वडा १० ले ७ लाई २-० गोल अन्तरले पराजित गर्दै  फाइनल भिडन्त पक्का गरेको हो । १० नम्बरका लागि अनिल सिंतान र सागर बलले एक/एक गोल गरेका...

कैलाशको अध्यक्ष कप फुटबलको सेमिफाइनल समीकरण पुरा

Screenshot_20250227_20302-1740667535.jpg

१५ फागुन,हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकामा जारी अध्यक्ष कप फुटबल प्रतियोगिताको  सेमीफाइनलको समीकरण पुरा भएको छ। बुधबारबाट सुरु भएको पालिका स्तरीय अन्तर वडाकप फुटबलमा विहीबार  चार खेल सम्पन्न भएसंगै कपको सेमीफाइनलका समीकरण पुरा भएको हो। बिहीबार भएको पहिलो  खेलमा वडा १० ले वडा ६ लाई २ का विरुद्ध शून्य  गोल अन्तरले पछि पार्दै...

नगर स्तरीय शैक्षिक समन्वय हेटौंडाको महिला शिक्षक भलिबल, प्रथमले ७ हजार पाउने

Screenshot_20250227_18371-1740661028.jpg

१५ फागुन, हेटौंडा। नगर स्तरीय शैक्षिक समन्वय समिति हेटौंडाले हेटौंडा नगर स्तरीय महिला शिक्षक तथा कर्मचारी मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। फागुन १६ गते र १७ गते दुई दिन चल्ने प्रतियोगितामा हेटौंडा नगरका १० वटा विद्यालयको टिम सहभागी हुने प्रतियोगिता संयोजक बालकुमार श्रेष्ठले जानकारी दिएका छन्। बिहीबार सिमितले...

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि म्यान्मारलाई

Screenshot_20250227_07270-1740620620.jpg

१५ फागुन, हेटौंडा । फोर नेशन्स अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि म्यान्मारले जितेको छ । बुधबार साँझ दशरथ रंगशालामा भएको फाइनलमा आयोजक नेपाललाई म्यान्मारले २-० गोलले पराजित गरेको छ । म्यान्मारका लागि खेलको ६१ औँ मिनेटमा यु फर खिनले पहिलो गोल गरिन् भने ६३ औँ मिनेटमा विन थेइंगी तुङले दोस्रो गोल गरिन् । यसअघि २०८० फागुनमा...

अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधि मछिन्द्रलाई

3-1740271583.jpg

११ फागुन, हेटौंडा । सुनसरीको इटहरीमा सम्पन्न १५ औँ अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधि मछिन्द्र फुटबल क्लबले हात पारेको छ। शनिबार इटहरी रंगशालामा सम्पन्न भएको फाइनलमा मोरङको सगरमाथा युथ क्लबलाई २-० गोलले पराजित गर्दै मच्छिन्द्रले उपाधि हात पारेको हो । मछिन्द्रलाई विजयी बनाउन विदेशी खेलाडी मलिक युसुफ र ओमुलाजा नुरैन हरिमले...

अन्तर्राष्ट्रिय फुटबल च्याम्पियनसिपको फाइनलमा नेपाल

sabitra-samba-scaled-1740102131.jpg

९ फागुन, हेटौंडा । चार देश सम्मिलित अन्तर्राष्ट्रिय फुटबल च्याम्पियनसिपमा नेपाल फाइनल प्रवेश गरेको छ। नेपालले लेबनानविरुद्धको दोस्रो खेलमा १-० गोलको जित निकालेको हो । नेपालका लागि स्ट्राइकर साबित्रा भण्डारी ‘साम्बा’ ले ४३ औँ मिनेटमा गरेको प्रहार लेबनानकी खेलाडी फराह इल ट्यारमा ‘डिफ्लेक्ट’ हुँदै गोलमा परिणत भएको थियो । दशरथ...

पाकिस्तानलाई हराउँदै न्युजिल्यान्डद्वारा त्रिदेशीय श्रृंखलामा जित

photo-by-cric-info-2-1739582899.jpg

३ फागुन, हेटौंडा । न्युजिल्यान्डले पाकिस्तानमा भएको त्रिदेशीय श्रृंखला जितेको छ। न्युजिल्यान्डले शुक्रबार कराँचीमा भएको फाइनलमा पाकिस्तानलाई ५ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २४३ रनको लक्ष्य न्युजिल्यान्डले ४५.२ ओभरमा ५ विकेटको क्षतिमा भेट्टाएको थियो। न्युजिल्यान्डका लागि डारियल मिचेलले ५७, टम लाथमले ५६ रन, डेभिड कोन्वे...

त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजमा नेपाल पराजित

20250202_065747-1738458795.jpg

२० माघ, हेटौंडा । त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ। नेपाली राष्ट्रिय महिला टोली दोस्रो खेलमा थाइल्यान्डसँग ४ विकेटले पराजित भएको हो। यसअघि नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो। टियू क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाली महिला टोलीले निर्धारित २०...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

थप समाचार