Email :- prastakhabar@gmail.com

खेलकुद

आईपीएल फाइनलमा पञ्जाब र आरसिबी भिड्दै

IPl-1748933193.jpg

२० जेठ, हेटौंडा । इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधी भिडन्त मंगलबार साँझ हुँदैछ । फाइनलमा रोयल च्यालेन्जर बंगलोरु र पन्जाब किङ्सबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल प्रतिष्पर्धा अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा साँझ ७ः४५ बजे हुनेछ । आरसिबीका विराट कोहलीका लागि गएको १८ महिना यादगार बनेको छ । टी-२० विश्वकप र च्याम्पियन्स ट्रफीको उपाधि...

विश्वकप लिग-२: नेपालद्वारा स्कटल्यान्ड पराजित

20250603_064103-1748912187.jpg

२० जेठ, हेटौंडा । विश्वकप लिग-२ अन्तर्गत  स्कटल्यान्डमा सोमबारबाट सुरु भएको त्रिकोणात्मक एकदिवसीय खेलमा नेपालले घरेलु टोलीमाथि रोमाञ्चक जित हासिल गरेको छ । नेपालले सोमबार राति सम्पन्न खेलमा स्कटल्यान्डमाथि १ विकेटको रोमाञ्चक जित निकाल्दै महत्वपूर्ण २ अङ्क जोड्न सफल भयो । अन्तिम बलमा १ रन चाहिँदा मार्क वाटले वाइड बल फाल्न पुग्दा...

क्वालिफायरमा छनोट भएको नेपाली महिला क्रिकेट टिम स्वदेश

nepali-team-1747848685-1747874401.png

८ जेठ, हेटौंडा ।  थाइल्यान्डमा भएको आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटबाट ग्लोबल क्वालिफायरमा छनोट भएको नेपाली टिम स्वदेश फर्किएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार, नेपाली टिम बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएको हो । नेपाली टिमलाई क्यानका सचिव पारस खड्का, प्रवक्ता छुम्बी लामासँगै अन्य पदाधिकारीले...

स्थगित आईपीएल शनिबारदेखि शुरु हुने

Screenshot_20250513_07344-1747100994.jpg

३० बैशाख, हेटौंडा । भारत र पाकिस्तानबीचको तनावका कारण स्थगित इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि शुरु हुने भएको छ । गत शनिबार युद्धविरामको मध्यस्थता पछि पुनः शुरु हुने भएको हो । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीआईसीसी) ले सूचना जारी गर्दै बाँकी खेल सञ्चालन हुने जनाएको छ । बीआईसीसीका अनुसार, फाइनल खेल जुन ३ मा हुनेछ । बिहीबार रद्द...

प्रथम दक्षिण एसियाली जुडोमा नेपाली टोली प्रथम

judo-1746920908-1746925396.jpg

२८ बैशाख, हेटौंडा । प्रथम दक्षिण एसियाली जुडो डेभलपमेन्ट च्याम्पियनसिपमा नेपाली टोली प्रथम भएको छ । नेपाली टोली चार स्वर्ण, एक रजत र एक कांस्य साथ प्रथम भएको हो । व्यक्तिगत स्पर्धामा नेपाल टिम प्रथम भएको हो । मिक्स टिम इभेन्टमा नेपाली खेलाडीले आइतबार प्रतिस्पर्धा गर्ने छन् ।  भुटानको थिम्पुमा भएको प्रतियोगितामा श्रष्टा नापितले दोहोरो...

विश्वकप एसिया छनोट: नेपालद्वारा बहराइन पराजित

20250510_145225-1746868149.jpg

२७ बैशाख, हेटौंडा । आइसीसी महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत वर्षाले प्रभावित दोस्रो खेलमा नेपालले बहराइनलाई ९ विकेटले पराजित गरेको छ। ५ ओभरको खेलमा बहराइनले दिएको ४२ रनको लक्ष्य नेपालले ४ बल बाँकी हूँदै १ विकेट गुमाएर जित हासिल गरेको हो। वर्षाका कारण ५-५ ओभरमा घटाइएको खेलको टस जितेर पहिलो ब्याटिङको गरेको बहराइनले १ विकेट गुमाएर ४१...

राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता हुने

Hockey-1745822548.jpg

१५ बैशाख, हेटौंडा । नेपाल हक्की संघको आयोजनामा राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता हुने भएको छ। बैशाख १७ देखि २६ गतेसम्म राष्ट्रिय पुरुष हक्की र बैशाख १८ देखि २६ गतेसम्म राष्ट्रिय महिला हक्की प्रतियोगिता हुने भएका हो ।  पत्रकार सम्मेलन गर्दै आयोजक संघकी महासचिव सुवर्ण श्रेष्ठले ललितपुरको च्यासल फुटबल मैदानमा हुने...

अफगानिस्तान यु-१९ विश्वकपमा छनोट

20250419_153634-1745056428.jpg

६ बैशाख, हेटौंडा । आइसिसी यु-१९ विश्वकप एसिया छनोटमा अफगानिस्तान तालिकाको शीर्ष स्थानमा रहँदै यु-१९ विश्वकपमा छनोट भएको छ। नेपालले जित्नै पर्ने खेल वर्षाले खेल रद्द हुँदा दुवै टिम अंक बाँढेपछि नेपाल विश्वकप छनौटबाट बाहिरिएको हो । नेपाल क्रिकेट संघ (क्यान) ले खेल बिहान ९ बजेबाट तल्लो मूलपानी क्रिकेट रंगशालामा ९:३० बजे शुरु गर्ने...

यु-१९ एसिया कपमा ओमानविरूद्ध नेपालको जित

20250415_075603-1744683094.jpg

२ बैशाख, हेटौंडा । नेपालले काठमाडौँमा जारी यु-१९ एसिया कप क्रिकेटमा लगातार दोस्रो खेलमा जित हासिल गरेको छ। पहिलो खेलमा युएइलाई डिएल म्याथोडमा ५ रनले हराएको नेपालले सोमबार भएको दोस्रो खेलमा ओमानलाई ८ विकेटले पराजित गर्‍यो। प्रतियोगितामा लगातार दोस्रो हार भोग्ने क्रममा ओमानले नेपाललाई सामान्य लक्ष्य प्रस्तुत गरेको थियो। पहिले ब्याटिङ...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

थप समाचार