३० असार,हेटौँडा । मकवानपुरका खेलपत्रकार विक्रमकुमार बानियाँ सम्मानित भएका छन । सहिद प्रित कुमार मोक्तान प्रतिष्ठान हेटौँडाले उनलाई सम्मान गरेको हो ।गोल नेपाल डटकम मकवानपुरका संवाददाता बानियाँले मकवानपुरे खेलकुदलाई पत्रकारितामार्फत चिनाउन र अगाडि बढाउन महत्वपूर्ण योगदान पुर्याएको भन्दै सम्मान गरेको प्रतिष्ठानका संयोजक हेलिस...
२८ असार,एजेन्सी । इंग्लिस प्रीमियर लिग फुटबलमा गएराति सम्पन्न खेलमा म्यान्चेस्टर सिटीको फराकिलो जित हासिल गरेको छ । लिगको दोस्रो स्थानको म्यान्चेस्टर सिटीले ब्राइटनसंगको खेलमा फराकिला जित हासिल गरेको हो ।सिटिलाई जिताउन रहीम स्टर्लिङले ह्याट्रिक गरेका थिए । ब्राइटनको घरेलु मैदानमा भएको खेलमा सिटीले ५ का विरुद्ध सुन्य गोल अन्तरले...
२५ असार, एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले एस्पानियोल माथि संघर्षपूर्ण जीत हासिल गर्दै विजयी बनेको छ ।दोस्रो हाफको शुरुवातमा दुवै टोलीका एक–एक जना खेलाडीले रातो कार्ड पाएर सुन्य गोलले बराबरीमा रहेको खेलमा खेल सकिन केही समय बाकी रहदा लुइस सुवरेजले गरेको गोलले बार्सिलोना विजयी भएको हो । संघर्षपूर्ण...
२२ असार, हेटौंडा । खेलकुद पत्रकारिता पुरस्कारबाट ४ जना पत्रकारहरु सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले पत्रकारिताको माध्यमबाट खेलकुदको विकासको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै ४ जनालाई सम्मान गरेको हो । खेलकुद पत्रकारिता पुरस्कारबाट पत्रकार ध्रुव तुलाधर, रोशन राउत, केशव पाठक र प्रियालक्ष्मी कार्की सम्मानित भएका...
१८ असार, हेटौंडा । दक्षिण अफ्रिका क्रिकेट संघले आयोजना गर्ने नयाँ फर्म्याटको क्रिकेट (थ्रिटी क्रिकेट) जुलाई१८ बाट सुरु हुने भएको छ । यसअघि कोरोना भाइसरका कारण स्थगित भएको नयाँ फम्र्याटको प्रतियोगिता पुनः सुरु हुने दक्षिण अफ्रिका क्रिकेट संघले जनाएको छ । कोरोनाबाट प्रभावित मानिसलाई सहयोग गर्ने उद्देश्यले दक्षिण अफ्रिकाले तीन टिमको...
१८ असार, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र लेष्टर सिटीले अप्रत्याशित हार व्यहोरेका छन् । तालिकाको चौथो स्थानमा रहेको चेल्सीलाई बुधबारराति वेष्ट ह्याम युनाईटेडले ३–२ ले पराजित गर्यो । लण्डन डर्बीमा वेष्ट ह्यामलाई विजयी गराउन टामस सौचेक, मिचेल एन्टोनियो र आन्द्रे यार्मोलेन्कोले एक एक गोल गरे । चेल्सीका लागि दुबै गोल...
१७ असार, काठमाडौं । लियोनल मेस्सीले खेल जीवनको ७०० औँ गोल गरेका छन् । स्पेनिस ला लिगा फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा मेस्सीले पेनाल्टी मार्फत गरेको गोल उनको व्यवसायिक खेल जीवनको ७०० औँ गोल बन्यो । उनले अर्जेन्टिना र बार्सिलोनाबाट ७०० गोल गरेका हुन् । मेस्सीले बार्सिलोनाका लागि ७२४ खेलमा ६३० गोल गरेका छन् । बाँकी ७० गोल उनले...
१० असार, हेटौंडा । पाकिस्तानका १० जना क्रिकेट खेलाडीलाई कोरोना भाईरसको संक्रमण भएको छ । पाकिस्तान क्रिकेट बोर्डले पछिल्लो पटक आफ्ना सात खेलाडीलाई संक्रमण भएको पुष्टि गरेको हो । तीन जना खेलाडीमा संक्रमण पुष्टी भएको २४ घण्टा नबित्दै थप ७ जना क्रिकेटरमा संक्रमण देखिएको हो । बोर्डका अनुसार कोरोना संक्रमित हुने क्रिकेटरहरुमा फखर जमान,...
८ असार, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा चेल्सीले एस्टन भिल्लालाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा चौथो स्थानको चेल्सीले पुछारबाट दोस्रो स्थानमा रहेको एस्टन भिल्लालाई २–१ गोलले पराजित गरेको हो । एस्टन भिल्लाले ४३ औँ मिनेटमा हायुजको गोलबाट भिल्लाले अग्रता लिएको थियो । तर ६० औँ मिनेटमा पुलिसिकले चेल्सीका...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...
२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...
२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

























