Email :- prastakhabar@gmail.com

खेलकुद

क्रिकेटमा नेपाल ओमानसंग १८ रनले पराजित

Cricket-1580900258.jpg

२२ माघ, काठमाडौं । विश्वकप लिग–२ क्रिकेट अन्तर्गत त्रिकोणात्मक शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले ओमानसँग १८ रनले पराजित भएको छ ।  १९८ रनको लक्ष्य पछ्याएको नेपाल ४६  ओभर ५ बलमा १ सय ७९ रनमा समेटियो । नेपालका शरद भेषावाकरले सर्वाधिक ५५ रन जोडे । विनोद भण्डारीले २६, दीपेन्द्रसिंह ऐरीले ३६ र सन्दीप लामिछानेले २८ रन जोडे । ओमानका बलर...

नेपाल र ओमानबीचको क्रिकेट (लाईभ)

Npl-Oman-1580882007.jpg

२२ माघ, काठमाडौँ । आइसीसी क्रिकेट वर्ल्ड कप लिग टु अन्तरगत नेपाल र ओमान बीचको खेल यतिबेला जारी रहेको छ । त्रिवि क्रिकेट मैदानमा भएको एकदिवसीय खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएको छ ।...

घरेलु मैदानमा नेपालको पहिलो सिरिज आज

Cricket-1580870795.jpg

२२ माघ, काठमाडौं ।  नेपालले एकदिवसीय मान्यता पाएपछि घरेलु मैदानमा बुधबार पहिलो सिरिज खेल्दैछ ।  नेपालले त्रिवि किकेट मैदानमा कीर्तिपुरमा ओमानसँग खेल्दैछ । यो संगै नेपालले २०२३ मा हुने विश्वकपको यात्रा शुरु गर्नेछ । घरेलु मैदान र दर्शकको साथमा नेपाल लिग २ मा अमेरिका र ओमानविरुद्ध मैदान उत्रिनेछ । नेपालले यसअघि पनि अमेरिका र ओमानसँग...

पोखरामा ७ दिन प्याराग्लाईडिङको विश्वकप हुने

Paragliding-1580725651.jpg

२० माघ, पोखरा । पोखरामा ७ दिन प्याराग्लाइडिङको विश्वकप खेल हुने भएको छ । १९ औं संस्करणको विश्वकप प्रतिष्पर्धा फागुन ११ देखि १७ गतेसम्म हुने भएको हो । एशियन टुर तथा नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिपको १९ औं सस्करण अगामी हुने आयोगक नेपाल हवाई खेलकूद संस्थाले जनाएको छ । नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ सङ्घ र नेपाल...

ए डिभिजन लिगः आज पनि दुई खेल हुने

A-division-football-15779-1580695535.jpg

२० माघ, हेटौंडा । शहिद स्मारक ए डिभिजन लिग फुटबलको दसौं चरण अन्तर्गत सोमबार आज दुई खेल हुँदैछन् । आजको पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र जावलाखेल युथ क्लब एकआपसमा भिड्नेछन् भने दोस्रो खेलमा उपाधि दावेदार मनाङ मस्र्याग्दी क्लबले च्यासल युथ क्लबको सामना गर्ने छ । लिगमा मनाङ मस्र्याङ्दी १९ अंक सहित तेस्रो स्थानमा छ । आज जित निकाल्दै मनाङ...

ए डिभिजन लिगः आर्मी पुनः शीर्ष स्थानमा

A-division-football-15779-1580648949.jpg

१८ माघ, हेटौंडा । राजधानीमा जारी सहीद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लब पुनः शीर्ष स्थानमा फर्किएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा नेपाल पुलिस क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्दै आर्मी शीर्ष स्थानमा पुग्न फर्किएको हो । आर्मीको जितका लागी नवयुग श्रेष्ठले २ तथा सुमन अर्याल र सुदिल राईले १–१ गोल...

प्रिमियर लिगः लिभरपुल उपाधि नजिक

Liverpool-vs-Southampton-1580627850.jpg

१८ माघ, हेटौंडा । इंग्लिस प्रिमियर लिगमा शनिवार भएको खेलमा विजयी यात्रा कायमै राख्दै शीर्ष स्थानको लिभरपुलले अग्रतालाई निरन्तरता दिएको छ । साउथह्याम्टनलाई तीन शून्य गोल अन्तरले हराउँदै दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको अग्रता २२ अंकमा पु¥याएको हो । घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले जित निकालेसँग उसको उपाधि यात्रा झन...

बुन्डेस लिगाः वायर्न शीर्ष स्थानमा उक्लियो

hi-res-c9373278438db54569-1580627728.jpg

१८ माघ, हेटौंडा । साविक विजेता वायर्न म्युनिख जर्मन बुन्डेस लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा मैन्जलाई ३–१ गोल अन्तरले पराजित गर्दै वायर्न शीर्षस्थानमा उक्लिएको हो । मैन्जको घरेलु मैदानमा भएको खेलमा वयार्नलाई जित दिलाउन रोबर्टो लेवान्डोस्की, थोमस मुलर र थियागो सिल्भाले गोल गरे । वायर्नले तीन वटै गोल पहिलो...

ला लिगाः रियल मड्रिड विजयी

_AVC9943Thumb-1580606011.jpg

१९ माघ, हेटौंडा । करिम बेन्जिमाको एक मात्र निर्णायक गोलले स्पेनिस ला लिगामा शनिबार राति रियल मड्रिडले जित निकालेको छ ।  मड्रिड डर्बीमा रियल मड्रिडले एट्लेटिकोलाई १–० गोलले हराएको हो । रियलको घरेलु मैदान इस्तादियो सान्टियागोमा भएको खेलको ५६औँ मिनेटमा बेन्जिमाले रियलको जितका लागी निर्णायक गोल गरेका हुन् ।  जितसँगै रियलले दोस्रो...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

थप समाचार