Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

ला लिगाः मेस्सीको सानदार प्रदर्शन, बार्सिलोना शीर्ष स्थानमा

1202479588.jpg.0-1582421286.jpg

११ फागुन, हेटौंडा । अर्जेन्टिनि सुपर स्टार लियानल मेस्सीको सानदार प्रदर्शनसँगै बार्सिलोना जारी स्पेनिस फुटबल लिग ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।
बार्सिलोनाले शनिबार राति भएको खेलमा इबर विरुद्ध ५–० को फराकिलो जित निकालेको हो । 
बार्सिलोनाको जितमा मेस्सीले ह्याट्रिक सहित चार गोल गरे भने आर्थुर मेलोले थप एक गोल गरे ।
बार्सिलोनाको घरेलु मैदान क्याम्प नाओमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउने क्रममा खेलको १४औँ मिनेटमा मेस्सीको गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो । त्यसपछि ३७औँ, ४०औँ र ८७औँ मिनेटमा गोल गर्दै मेस्सीले आफनो ह्याट्रिक पुरा गरे 
जितसँर्गै बार्सिलोना ५५ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ । इबर भने २४ अंकका साथ १६औँ स्थानमा छ । 
यता शनिबार नै भएको खेलमा रियल मड्रिड भने लेभान्तेसँग एक–शून्यले पराजित भएको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

२४ घण्टाभित्र प्रष्टीकरण दिन सुनारलाई पत्र
Khagendra1-1791874224.jpg

२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

थप समाचार