Email :- prastakhabar@gmail.com

खेलकुद

विपि कप फुटबलको उपाधी हेटौँडा–२ लाई

81224123_2425826084414305-1577892930.jpg

१६ पुस, हेटौंडा । हेटौँडामा जारी बीपी कप फुटबल प्रतियोगिताको उपाधि हेटौंडा–२ को टोलीले जितेको छ । बुधबार भएको फाइनल खेलमा हेटौंडा–३ लाई सडनडेथमा २–१ गोलअन्तरले पराजित गर्दै हेटौंडा–२ ले उपाधी जितेको हो । निर्धारित समय १–१ गोलको बराबरीमा टुंगिएपछि नतिजाका लागि टाइब्रेकर गएको थियो, टाईब्रेकरमा पनि बराबरी भएपछि नतिजा सडनडेथबाट...

शहिद स्मारक लिगमा पुलिस विजयी

Nepal-Police-1577874582.jpg

१६ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लब बुधबारको खेलमा विजयी भएको छ । सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा संकटा क्लवलाई पराजित गर्दै पुलि विजयी भएको हो ।  पुलिस २–१ गोल अन्तरले विजयी भएको छ । खेलको १५ औं मिनेटमा संकटाका अमित तामाङले आत्मघाती गोल गर्दा पुलिसले अग्रता लिएको थियो । १८ औं मिनेटमा संकटाका लागि अमित...

मनाङ र फ्रेन्ड्स बराबरीमा रोकिए

Manang1-1577713282.jpg

१४ पुस, काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लब बराबरीमा रोकिएका छन् । एन्फा कम्प्लेक्स मैदान सातदोवाटोमा भएको खेलमा मनाङ र फ्रेन्ड्ससँग १–१ गोलको बराबरी खेलेका हुन् ।  मनाङका लागि ११ औं मिनेटमा रन्जन बिष्टले पहिलो गोल गरे  । तर खेलको ६३ औं मिनेटमा फ्रेन्ड्सका उत्तम राईले गोल...

बिपि कप: आइतबार वडा नम्बर २ सहित ४ टिम विजयी

IMG_20191229_215910-1577637346.jpg

१३ पुस, हेटौँडा ।हेटौँडाको हुप्राचौरमा जारी दोस्रो बिपी कप फुटबलमा आइतबार ५ खेल सम्पन्न भएको छ। आइतबार सम्पन्न खेलमा हेटौंडा वडा नम्बर २सेमिफाइनलमा र गढि गाउँपालिका, कैलाश सहित हेटौंडा वडा नम्बर ५ र १९   क्वाटरफाइनलमा प्रवेश गरेका छन्। । आईतबार भएको खेलमा हेटौंडा वडा नम्बर १ लाई १ का विरुद्ध सुन्य गोल अन्तरले हराउदै २ नम्बर वडा...

बिपि कप फुटबल: शनिबार पाँच खेल सम्पन्न

IMG_20191228_212852-1577548014.jpg

१२पुस,हेटौंडा।लोकतान्त्रिक खेलकुद संघ मकवानपुरको आयोजनामा हेटौंडा ४को हुप्राचौरमा जारी दोस्रो वीपी कप फुटबल प्रतियोगितामा शनिबार ५ खेल सम्पन्न भएका छन्।  शनिबार भएको ५ खेलमा  कैलाश, बागमती र हेटौंडा वडा नम्बर ३, ४ र ५ विजयी भएको छन। शनिबार भएको खेलमा कैलाशले मनहरीलाई ३ का विरुद्ध १ गोलले पाखा लगाएको छ। त्यसैगरी हेटौंडा वडा नम्बर ३ र...

पिपिएल क्रिकेटको उपाधी चितवन राईनोजलाई

PPL-1577542363.jpg

१२ पुस, पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल) टी २० क्रिकेट प्रतियोगिता दोस्रो संस्करणको उपाधि चितवन राइनोजले हात पारेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दैै उपाधी हात पारेको हो । पारस खड्काको कप्तानीमा रहेको चितवनले उपाधिसहित २७ लाख पुरस्कारसमेत हात पारेको छ । उपविजेता...

हेटौँडामा आज साईक्लिङ अफरोड च्याम्पियनसिप

Cycling-1577499849.jpg

१२ पुस, हेटौँडा । हेटौंडामा पहिलो पटक शनिबार साईक्लिङ अफरोड च्याम्पियनसिप हुँदैछ । हेटौंडा राइर्डस क्लबको आयोजनामा च्याम्पियनसिप हुन लागेको क्लबका अध्यक्ष विकास ताम्राकारले बताए ।  भ्रमण वर्ष २०२० को अवसरमा मकवानपुरगढी गाउँपालिकाको कार्यालय, लक्ष्मण साइकल स्टोर्स र न्यू आर्यतारा ज्वेर्लस हुप्रचौर लगायत विभिन्न संघ संस्थाको...

बीपी कपमा वडा नम्बर २ सहित ४ टिम विजयी

80729900_2201889880112745-1577464948.jpg

११ पुस, हेटौँडा ।नेपाल  लोकतान्त्रिक खेलकुद संघ मकवानपुरको आयोजनामा हेटौँडाको हुप्राचौरमा जारी दोस्रो बीपी कप फुटबल प्रतियोगितामा शुक्रबार ४ खेल भएका छन । शुक्रबार भएको हेटौंडा वडा नम्बर २ र भीमफेदी गाउँपालिका बिचको खेलमा हेटौँडा २ विजयी भएको छ । हेटौँडा २ ले भिमफेदीलाई १ का विरुद्ध सुन्य गोल अन्तरले पाखा लगाउदै विजयी बनेको हो ।...

ए डिभिजन लिग फुटबलमा आर्मी विजयी

Army-1577441199.jpg

११ पुस, काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगमा शुक्रबार त्रिभुवन आर्मी क्लब विजयी भएको छ । सातदोबोटोस्थित एन्फा कम्लेक्समा भएको खेलमा आर्मीले हिमालयन शेर्पा क्लबलाई पराजित गरेको हो । आर्मीले हिमालयन शेर्पालाई २–० गोल अन्तरले पराजित गरेको हो । आर्मीका लागि कप्तान भारत खवासले खेलको ५७ मिनेटमा पहिलो र टेक बहादुर बुढाथोकीले ६१ औं मिनेटमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

थप समाचार