Email :- prastakhabar@gmail.com

खेलकुद

शुक्रबार ए डिभिजन लिगमा दुई खेल हुने

Chasal-1576811737.jpg

४ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा शुक्रबार दुई खेल हुने भएका छन् । पहिलो खेल दिउँसो १२ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा च्यासल युथ क्लब र मछिन्द्र क्लबबीच हुनेछ । त्यस्तै, दोस्रो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ३ बजे ब्रिगेड ब्वाइज क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।...

लिभरपुल फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश

IMG_20191219_085727-1576725236.jpg

३पुस,एजेन्सी। लिभरपुल फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति कतारमा भएको खेलमा लिभरपुलले मेक्सिकन क्लब मोन्टेरीमाथि २–१ को जित निकाल्दै फाइनलमा स्थान पक्का गरेका हो। लिभरपुललाई जिताउन पहिलो गोल खेलको ११ मिनेटमा केइटाको गोल गरेका थिए। लिभरपुलले गोल गरेको ३ मिनेट खेलको १४औ मिनेटमा मेक्सिकन क्लबका फुनेस मोरीले गोल...

ज्ञानेन्द्र मल्लको पिपिएलमा शतक

Gynendra-Malla-1576649494.jpg

२ पुस, पोखरा । प्रिमियर लिग (पीपीएल) मा काठमाडौँ गोल्डेन वारियर्सका कप्तान ज्ञानेन्द्र मल्लले शतक बनाएका छन् । उनले ३५ बलमै मल्लले शतक बनाएका हुन् । धनगढी ब्लुजविरुद्ध मल्लले ९ छक्का र ८ चौका प्रहार गरे । टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंका लागि उनले ३५ बलमा ८ चौका र ९ छक्का प्रहार गर्दै लागि १०० रन पूरा गरेका हुन् । मल्ल एउटै इनिङमा...

पुलिस-शेर्पा बराबरी, एनआरटीको विजयी शुरुवात

Football-1576596157.jpg

१ पुस, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा मंगलबार नेपाल पुलिस र हिमालयन शेर्पा क्लबले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा दुबैले गोलरहित बराबरी खेलेका छन् । उता, सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको एनआरटी र सरस्वति युथ क्लबबीचको खेलमा एनआरटीले विजयी शुरुवात गरेको छ । एनआरटीले सरस्वति विरुद्धको खेलमा...

च्याम्पियन्स लिगः प्रि–क्वार्टरको ड्र सार्वजनिक

5842fe06a6515b1e0ad75b3b-1576557687.png

१ पुष, हेटौंडा । युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ अर्थात प्रि–क्वार्टरफाइनलको ड्र सार्वजनिक गरिएको छ । सोमबार निकालिएको ‘ड्र’ अनुसार युरोपको सर्वाधिक सफल टोली रियाल मड्रिडले इङ्गलिस क्लब म्यान्चेष्टर सिटीको सामना गर्नेछ । यसैगरी साविक विजेता लिभरपुलले स्पेनको एथ्लेटिको मड्रिडसँग खेल्दा चेल्सीको भिडन्त जर्मन...

शहीद स्मारक ‘ए’ डिभिजन लिगः आर्मीको विजयी सुरुवात

army_football_team_375977-1576488814.jpg

३० मंसिर, हेटौंडा । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत विभागीय टिम त्रिभुवन आर्मीले विजयी सुरुवात गरेको छ । सातदोबाटो स्थित एन्फा मैदानमा सोमबार भएको खेलमा आर्मीले फ्रेण्ड्स क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेम्जनले समान १–१ गोल गरे । खेलको पहिलो...

इङ्गलिस प्रिमियर लिगः म्यानचेस्टर सिटीको जित 

Premier_League_Logo.svg-1576459704.png

३० मंसिर, हेटौंडा । इङ्गलिस प्रिमियर लिग फुटबलमा आइतबार राति भएको खलमा म्यानचेस्टर सिटीले आर्सनललाई ३–० ले हराएको छ । जितसँगै सिटीले तालिकाको चौथो स्थानको चेल्सीसँग ६ अंकको अग्रता लिंदा दोस्रो स्थानको लेस्टर सिटीसँगको दुरी चार अंकमा झारेको छ । आर्सनलको मैदानमा भएको खेलमा सिटीलाई विजयी गराउन केभिड डे ब्रायनले दुई तथा राहिम स्टर्लिङले...

पोखरा प्रिमियर लिगः पोखरा पल्टनसको विजयी सुरुआत 

download-1576459403.jpg

३० मंसिर, हेटौंडा । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पिपिएल)मा साविकको च्याम्पियन पोखरा पल्टनसले विजयी सुरुआत गरेको छ ।  पोखरा क्रिकेट रंगशालामा आइतबार भएको खेलमा पोखराले काठमाडौं गोल्डेन वारियर्सलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो ।  कुशल भूर्तेलको अविजित अर्धशतकप्रेरित पोखराले १४.१ ओभरमा मात्र एक विकेट गुमाएर...

जापानको लिग टोलीसँग मनाङ मस्र्याङ्दी पराजित

japan_kheladi_443178676_1-1576459111.jpg

३० मंसिर, हेटौंडा । रेलिगेशन विनाको ‘ए’ डिभिजन लिग च्याम्पियन मनाङ मस्र्याङ्दी फुटबल क्लब  जापानको जेएफएल यु–२३ टोलीसँगको मैत्रीपूर्ण खेलमा आइतबार पराजित भएको छ ।दुई मैत्रीपूर्ण खेलका लागि नेपाल आएको जापानी क्लबले सुखद नतिजा निकाल्दै स्वदेश फर्किने भएको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको कृत्रिम...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

थप समाचार