Email :- prastakhabar@gmail.com

खेलकुद

नेपालले क्यानडासँग प्रतिस्पर्धा गर्दै

20240922_072104-1726968993.jpg

६ असोज, हेटौंडा । विश्वकप लिग-२ मा आइतबार नेपालले क्यानडासँग प्रतिस्पर्धा गर्दैछ । घरेलु मैदानमा पहिलो खेल जितेको क्यानडाविरुद्ध आज बदला लिने लक्ष्यका साथ नेपाल मैदानमा हुनेछ । पहिलो खेलमा नेपाल १०३ रनले पराजित भएको थियो । यो खेल आइतबार साँझ ८:४५ बजे क्यानडाको किङ सिटी मैदानमा शुरु हुँदैछ । क्यानडा भ्रमणमा रहेको नेपालले सिरिज अन्तर्गत...

नेपाल ओमानसँग १ विकेटले पराजित

20240919_064311-1726707506.jpg

३ असोज, हेटौंडा । विश्वकप लिग-२ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपाल ओमानसँग १ विकेटले पराजित भएको छ। नेपालले दिएको २ सय २० रनको लक्ष्य ओमानले अन्तिम बल बाँकी हुँदा ९ विकेट गुमाएर पुरा गर्‍यो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुवातका बाबजुत निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय २० रन...

नेपाल क्यानडासँग १०३ रनले पराजित

20240917_080425-1726539590.jpg

१ असोज, हेटौंडा । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल क्यानडासँग पराजित भएको छ। सोमबार राति भएको विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेपाल क्यानडासँग १ सय ३ रनको फराकिलो अन्तरले पराजित भएको हो। टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ५३ रन बनाएको थियो। उसका लागि कप्तान निकोलस कीर्टनले ७३...

क्यानडाको एचपी जागर्स नेपालसंगको अभ्यास खेलमा पराजित

Screenshot_20240914_09331-1726285767.jpg

२९ भदौ, हेटौंडा । क्यानडाको एचपी जागर्स नेपालसंगको अभ्यास खेलमा ६६ रनले पराजित भएको छ । पहिला ब्याटिङ गरेको नेपाल ४७.५ ओभरमा २४७ रन बनाउँदै अल आउट भएको थियो । ओपनर कुशल भुर्तेल ४१, आसिफ शेख १९, अर्जुन साउँद ८, भीम सार्की २१, रोहितकुमार पौडेल ३३,  आरिफ शेख एक, कुशल मल्ल ९ रनमा आउट भए । त्यस्तै अनिल शाह ४७, गुलशन झा १९ र दीपेन्द्रसिंह ऐरीले ११ रन...

राष्ट्रपति पौडेलद्वारा पलेशालाई सम्मान

1725092721-ACHh2-1725459419.jpg

१९ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारालम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गरेका छन् ।  शीतल निवासमा पदक विजेता पलेशालाई राष्ट्रपति पौडेलले माला र दोसल्ला ओढाएर सम्मान गरेका हुन् । पौडेलले उनका प्रशिक्षक कविराज नेगी लामालाई पनि बधाई दिएका थिए । राष्ट्रपति पौडेलले अहिलेको उपलब्धि पछि अर्को पटक...

साफ यू-२० च्याम्पियनसिपको उपाधि बंगलादेशलाई

Screenshot_20240828_16450-1724842859.jpg

१२ भदौ, हेटौंडा  । साफ यू–२० च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । नेपाललाई ४-१ गोलको सहज जित निकाल्दै बंगलादेशले साफ यू–२० को उपाधि जितेको हो । सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा बंगलादेशलाई जित दिलाउन मिराजुली इस्लामले दुई गोल गरे । मोहम्मद रब्बी हुसेन राहुल र मोहम्मद पिएस अहमेद नोभाले समान एक गोल गरे । नेपालका समिर...

साफ यू-२० को उपाधिका लागि बुधबार नेपाल र बंगलादेश भिड्दै

nepal-u-20-1724825348.jpg

१२ भदौ, हेटौंडा  । साफ यू-२० च्याम्पियनसिपको उपाधिका लागि बुधबार नेपाल र बंगलादेश भिड्दैछन्। खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो २:३० बाट शुरू हुने भएको हो । ७ वर्षपछि नेपाली टोली उपाधि जितेर दक्षिण एसियामा दाबेदार छविलाई कायम राख्ने प्रयास गर्ने छ ।  सेमिफाइनलमा नेपालले भुटानलाई पेनाल्टी सुटआउटमा पाखा लगाएको थियो भने...

साफ यु-२० फुटबलमा आज नेपाल र भुटान भिड्दै

nepal-u-20-1724560282.jpg

९ भदौ, हेटौंडा । साफ यु-२० च्याम्पियनसिप फुटबलमा आज नेपाल र भुटानबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो सेमिफाइनलमा नेपाल र भुटानबीच प्रतिस्पर्धा हुन लागेको हो । खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो ३ बजे शुरु हुनेछ । नेपाल समूह ए का दुवै खेल जितेर विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । नेपालले समूह चरणमा श्रीलंका र...

साफ यू-२०: सेमिफाइनलमा नेपालसंग भुटान र भारतसंग बंगलादेशले खेल्ने

nepal-u-20-1724419896.jpg

७ भदौ, हेटौंडा । साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलको समीकरण पूरा भएको छ । शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको समूह चरणको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई हराएसँगै च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको हो । भारतले माल्दिभ्सलाई १–० ले पराजित गरेको छ । माल्दिभ्स अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ भने भारत...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

थप समाचार