१ असार, हेटौंडा । टी-२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ । जितका लागि १ सय १६ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १४ रन मात्रै बनायो। नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२ रनको योगदान दिए । अनिल साहले २७ रन, ओपनर कुशल भुर्तेलले १३ रन जोडे । दक्षिण अफ्रिकाका लागि ताब्राइज साम्सीले ४ विकेट...
३२ जेठ, हेटौंडा । आईसीसी ट्वान्टी–२० विश्वकपमा बंगलादेशले नेदरल्यान्ड्सविरुद्ध २५ रनको जित निकालेको छ । बिहीबार किंग्सटाउनमा भएको खेलमा बंगलादेशले प्रस्तुत गरेको १६० रनको लक्ष्य पछ्याउने क्रममा डच टिमले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३४ रनमात्र बनाएको हो । नेदरल्यान्ड्सका साइब्रान्ड एंगलब्रेटले ३३ रन बनाए । विक्रमजित सिंहले...
३१ जेठ, हेटौंडा । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी टी–२० अन्तर्राष्ट्रिय क्रिकेट विश्व वरीयताको नवौँ स्थानमा आइपुगेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा दीपेन्द्र एक स्थान सुधार गर्दै नवौँ स्थानमा आइपुगेका हुन् । दीपेन्द्र यसअघि टी–२० वरीयताको...
३१ जेठ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ सिमलटारमा निर्माण सम्पन्न खेलमैदानको बुधबार उद्घाटन भएको छ । खेल मैदानको हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । हेटौँडा उपमहानगरपालिकाको १० र हेटौंडा ११ नम्बर वडाको १० लाख गरी २० लाख रुपियाँको लागतमा खेल...
३० जेठ, हेटौंडा । आईसीसी टी–२० विश्वकप क्रिकेटमा बुधबार बिहानको नेपाल र श्रीलंकाबिचको खेल रद्ध भएको छ । अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा नेपाली समयअनुसार बिहान ५ः१५ बजे शुरु हुनुपर्ने खेल वर्षाका कारण रद्ध भएको हो । खेल रद्ध भएसंगै दुवै टोलीले १-१ अंक बटुलेका छन् । खेल रद्ध हुँदा दुवै टोलीलाई अर्को...
२८ जेठ, हेटौंडा । क्रिकेटर सन्दीप लामिछाने टी-२० विश्वकपमा सहभागी हुन वेस्ट इन्डिज पुगेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू वेस्ट इन्डिज पुगेको जानकारी दिएका हुन् । उनले आफू अब वेस्ट इन्डिजमा अन्तिम दुई खेलका लागि राष्ट्रिय टोलीमा आबद्ध रहेको र आफ्नो सपना र सबै क्रिकेटप्रेमीहरूको सपना पूरा गर्न तत्पर रहेको जनाएका छन् । उनले...
२३ जेठ, हेटौंडा । टी-२० विश्वकपको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससंग पराजित भएको छ । नेपाल नेदरल्यान्ड्ससंग ६ विकेटले पराजित भएको हो । नेपालले प्रस्तुत गरेको १ सय ७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८.४ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । नेदरल्यान्ड्सका लागि म्याक्स ओ डाउडले ५४ रन, विक्रमजित सिंहले २२ रन, साइब्रान्ड एन्जलब्रर्चटले १४ रन...
२२ जेठ, हेटौंडा । टी-२० विश्वकप क्रिकेटको यो संस्करणमा नेपालले आज पहिलो खेल खेल्दैछ । नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससंग खेल्ने भएको हो । खेल नेपाली समय अनुसार राति ९:१५ मा अमेरिकाको डालसमा शुरू हुँदैछ । समूह ‘डी’ मा रहेको नेपालले नेदरल्यान्ड्ससँगै श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश रहेका छन् । नेपाल र नेदरल्यान्ड्सबीच टी-...
२२ जेठ, हेटौंडा । टी-२० विश्वकपमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले पराजित गरेको छ । ७८ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १६.२ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य हासिल गरेको हो । दक्षिण अफ्रिकाका लागि क्वीनटन डी ककले २० रन, हेनरिक क्लासनले १९ रन, ट्रिस्टन स्टबसले १३ रन र कप्तान ऐडन मार्क्रमले १२ रन बनाए । टस जितेर पहिले ब्याटिङ गरेको...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...
१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
३१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...


























