Email :- prastakhabar@gmail.com

खेलकुद

१५ वर्षमुनिको साफ च्याम्पियनशिपमा नेपालको पहिलो प्रतिद्वन्द्वी भारत

E9gqZomUUdwtungnvgN0-1565255906.jpg

२३ साउन, हेटौँडा । भारतमा आयोजना हुने साफ यू–१५ (पन्ध्र वर्षमुनि) फुटबल च्याम्पियनशिपको उद्घाटन खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा भएको छ । भारतको कल्याणीमा हुने उक्त च्याम्पियनशिपमा नेपालसहित भारत, श्रीलङ्का, बङ्गलादेश र भूटान गरी पाँच राष्ट्रको सहभागिता रहनेछ । प्रतियोगिता आगामी भदौ ४ देखि १४ गतेसम्म...

टि–२० को अलराउन्डर तर्फको वरीयतामा पारस धोनीभन्दा अघि

parashh_262653088-1565191995.jpg

२२ साउन, हेटौंडा । नेपाली राष्ट्रिय क्रिकेट टोलीक कप्तान पारस खड्काले टि–ट्वान्टी वरीयताम फड्को मारेका छन् । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको नय वरीयतामा पारस २५ औँ स्थानमा रहेका छन् । उन ९० अंक पाउँदै करियरकै ठूलो वरीयतामा परेका हु । बुधबार सार्वजनिक नयाँ वरीयतामा नेपाल राष्ट्रिय क्रिकेट टिमका अन्य दुई खेलाडी...

नेपाली राष्ट्रिय क्रिकेट टिमले ओमानमा टी–२० सिरिज खेल्ने

Nepali-Cricket-Team_82655-1565143562.jpg

२२ साउन, हेटौँडा । आइसीसी टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउन नसकेको नेपाली राष्ट्रिय क्रिकेट टिमले ओमानमा टी–२० सिरिज भने खेल्ने भएको छ । ओमान क्रिकेट संघले यसअघि नै प्रतियोगिताको यकिन गरिसकेकाले यो प्रतियोगिता हुने निश्चित जस्तै छ । ५ देशको सहभागिता रहने प्रतियोगिता असोजमा हुने भएको छ ।  त्यस बेला नेपाल विश्वकपको ग्लोबल...

भारतद्वारा वेष्ट इन्डिज विरुद्धको क्रिकेट श्रृंखला क्लिन–स्विप 

_108182375_gettyimages-11-1565143307.jpg

२२ साउन, हेटौँडा । वेष्ट इन्डिज विरुद्धको तीन वटा ट्वेन्टी ट्वेन्टी क्रिकेट खेलको श्रृंखला भारतले क्लिन–स्विप गरेको छ । मंगलबारराति भएको तेस्रो तथा अन्तिम खेल सात विकेटले जित्दै भारतले श्रृंखला क्लिन–स्विप गरेको हो ।  टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाएर एक सय ४६ रन बनाएको थियो । उसका लागि केरन...

विश्वकप छनोट खेल्ने नेपाली प्रारम्भिक टोलीको घोषणा

Anfa-24102017091152-1000x-1565085889.jpg

२१ साउन, हेटौँडा । सन् २०२२ को फिफा विश्वकपका लागि एसियाको दोस्रो चरणको छनोटका लागि ३१ सदस्यीय प्रारम्भिक फुटबल टोलीको घोषणा भएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले प्रशिक्षणमा डाकिएका ३६ खेलाडीबाट प्रारम्भिक चरणमा ३१ खेलाडी छनोट गरेका हुन् । मुख्य प्रशिक्षक कालिनले कमल श्रेष्ठ, नितिन थापा, सेसेहाङ...

गोलरक्षक किरण प्रशिक्षणका लागि बुधबार जापान जाने

kiran-chemjong-3107201903-1565055403.jpg

२१ साउन, हेटौँडा । नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङ बुधबार जापान प्रस्थान गर्ने भएका छन् ।  जापानको तेस्रो श्रेणी क्लब फुजिएदा माएफुसीमा प्रशिक्षणका साथै एनपीओ रियलको हिरो टु हिरो प्रोजेक्टको कार्यक्रममा सरिक हुन किरण त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । किरणले फुजिएदामा रहेर झन्डै ३ साता प्रशिक्षण गर्नेछन् । उनी...

नेपाल ओलम्पिक कमिटीको चुनाव भदौ २० मा 

noc_meeting_AJ97dZhxhl-1565053770.png

२१ साउन, हेटौँडा । नेपाल ओलम्पिक कमिटी (एनओसी) को चुनाव आउँदो सेप्टेम्बर ६ अर्थात भदौ २० मा हुने भएको छ ।  एनओसीको बोर्ड बैठकले सेप्टेम्बरको पहिलो साता चुनाव गर्ने मिति तय गरेको हो । यसका साथै कमिटीले कार्यसमितिमा पनि हेरफेर गरेको छ । यसअघि १७ सदस्यीय समितिको संख्यालाई बढाउँदै १९ सदस्यीय समिति हुने भएको छ ।  अन्तराष्ट्रिय ओलम्पिक कमिटी...

१९ बर्ष मुनिको साफ च्याम्पियनसिपको प्रारम्भिक छनोटमा ४६ खेलाडी

67983229_1767182503428645-1564914490.jpg

१९ साउन, हेटौँडा । अखिल नेपाल फुटबल संघ (एन्फा)ले १९ बर्ष मुनिको साफ च्याम्पियनसिपका लागि प्रारम्भिक चरणमा ४६ खेलाडीलाई प्रशिक्षका लागी बोलाएको छ । असोज ३ गते देखी १२ गते सम्म सातदोबाटोस्थित एन्फा कम्लेक्समा हुने साफका लागि प्रारम्भिक चरणमा ४६ खेलाडीलाई बोलाइएको हो । चेतनारायण श्रेष्ठको मुख्य प्रशिक्षणमा ४६ बाट खेलाडीबाट छनोट हुने...

सागको तयारीको अनुगमन गर्न संसदीय उपसमिति गठन

SAG-logo-1564908494.jpg

१९ साउन, हेटौँडा । आउँदो मंसीरको दाश्रो साताबाट नेपालमा हुने १३ औंँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को तयारीको अनुगमन गर्न संसदीय उपसमिति पनि गठन गरिएको छ । संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको आइतबार सिंंहदरबारमा बसेको बैठकले राष्ट्रको इज्जतसँग जोडिएको सो खेलकुद प्रतियोगिता सफल बनाउने गरी सरकारलाई आवश्यक निर्देशन दिन ५...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

गड्डाचौकी भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
chakra-dev-bhatta-1790411-1790417297.jpg

१० असोज, हेटौंडा । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ...

हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

थप समाचार