१० चैत, हेटौँडा । क्यामरुनी क्लब दाफिन्स दोस्रो भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को सेमिफाइनलमा प्रवेश गरेको छ । सशस्त्र प्रहरीको एपीएफको चुनौती १–० गोलअन्तरले पन्छाउँदै दाफिन्सले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । दाफिन्सका लागि निर्णायक गोल यानिक ओवानाले गरे । उनले खेलको ७९ औं मिनेटमा गोल गरेका...
१० चैत,हेटौंडा। हेटौंडा १० मा रहेको वन विज्ञानको खेल मैदानमा भईरहेको दोश्रो भुगर्व सिमेन्ट सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको आइतबार १ खेल हुदैछ । आईतबार हुने खेलमा क्यामरुनी क्लब दाफिन्सले सशस्त्र प्रहरीको (एपीएफ) क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।जारी प्रतियोगिताको यसअघी भएको खेलमा एपीएफले हिमालयन शेर्पालाई पराजित...
७ चैत, हेटौंडा । आयोजक मकवानपुर–११ ले दोस्रो संस्करणको भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । हेटौंडा–१० स्थित वनविज्ञान खेल मैदानमा विहिबारबाट शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मकवानपुरले मच्छिन्द्र क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो...
६ चैत, हेटौंडा । दोस्रो संस्करणको भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को तयारी सम्पन्न भएको छ । चैत ७ विहीबारबाट चैत १६ गते शनिबारसम्म हेटौंडा–१० स्थित वनविज्ञान मैदानमा हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजक मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ । प्रतियोगिताको उद्घाटन खेल आयोजक र मच्छिन्द्र क्लबबीच हुने...
२८ फागुन, हेटौँडा । विराटनगरको सहीद रंगशालामा मंगलबारबाट शुरु भएको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा नेपालले भुटानलाई ३–० गोल अन्तरले पराजित गरेको हो । खेलको १३ औं मिनेटमा मञ्जलीकुमार योञ्जनले पहिलो गोल गरिन् त्यसको ३ मिनेटपछि नै सावित्रा भण्डारीले दोस्रो गोल गरिन् । खेलको...
२८ फागुन । फ्रान्सका फुटबल हस्ती जिनेदिन जिदान पुनः स्पेनिस क्लब रियाल मड्रिडका मुख्य प्रशिक्षक बनेका छन् । लगातार खराब प्रदर्शन गर्दै आएको रियाल मड्रिडले सान्टियागो सोलारीलाई बर्खास्त गर्दै जिदानलाई क्लबको जिम्मेवारी दिएको हो । रियालले सामाजिक सञ्जालबाट सोलारीलाई बर्खास्त गर्दै जिदानलाई नियुक्त गरेको जनाएको छ । जिदान क्लब छाडेको...
२७ फागुन, विराटनगर । पाँचौं महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र भुटान खेल्ने भएका छन् । मंगलबारदेखि विराटनगरको सहिद रंगशालामा हुने उद्घाटन खेलमा नेपाल र भुटान भिड्ने भएका छन् । प्रतियोगिताको पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने आयोजकले जनाएको छ ।...
२६ फागुन, हेटौँडा । प्रिमियर लिगमा म्यानचेस्टर सिटीले वाटफोर्डलाई ३–१ गोलले पराजित गरेको छ । यो संगै म्यानचेष्टरले लिगको शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ । यसका लागि रहिम स्टर्लिङले ह्याट्रिक गरेका थिए । उनले दोस्रो हाफको शुरुमै ४६ औं मिनेटमा पहिलो गोल गरेका थिए भने पहिलो गोलको ४ मिनेटपछि दोस्रो र ५९ औं मिनेटमा तेस्रो गोल...
२४ फागुन, हेटौँडा । नेपाली क्रिकेटको राष्ट्रिय टोलीका कप्तान पारस खड्काले मकवानपुर क्रिकेटको संभावना बोकेको जिल्ला भएको बताएका छन। न्युज क्लब नेपालमा शुक्रबार भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कप्तान खडकाले मकवानपुरमा क्रिकेट क्रेज रहेको र थुप्रै खेलाडि जन्माउन सफल भएको भन्दै मकवानपरले क्रिकेटको सम्भाव्यता बोकेको जिल्ला...
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...





-1552353978.jpg)




















