Email :- prastakhabar@gmail.com

खेलकुद

शिवम् हाफ् म्याराथुनको उपाधि सशस्त्रका पार्कीलाई

50863647_905153916356392_-1548254372.jpg

९ माघ, हेटौँडा।  २५६ औ मकवानपुरगढि बिजय उत्सवको अवसरमा हेटौँडाबाट मकवानपुरगढी सम्मको शिवम् हाफ् म्याराथुन–२०७५को उपाधि सशस्त्र प्रहरी बलका गोपीचन्द्र पार्कीले हात पारेका छन् । पार्कीले २१ किलोमिटरको दुरी १ घण्टा २२ मिनेट १८ सेकेण्डमा पार गर्दै विजेता बनि उपाधि हात पारेका हुन । प्रथम उपाधि हात पारेसंगै पार्कीले  नगद ५० हजार...

हक्कीमा प्रदेश ७ विजयी, प्रदेश २ र गण्डकी बराबरी

Hockey-1548167314.jpg

८ माघ, हेटौँडा । हेटौँडामा सोमबारदेखि जारी सहाना प्रधान स्मृति प्रथम महिला राष्ट्रिय हक्की प्रतियोगितामा मंगलबार प्रदेश नम्बर ७ विजयी भएको छ । दोस्रो खेल भने बराबरीमा सकिएको छ ।  दंगा प्रहरी गण थानाभर्याङमा भएको पहिलो खेलमा प्रदेश नम्बर ७  ले प्रदेश नम्बर १ लाई २–० गोल अन्तरले पराजित गरेको हो ।  प्रदेश ७ को तर्फबाट जानकी भट्टले २८ औं...

हेटौँडामा भएको हक्कीमा आर्मी र प्रदेश ३ को विजयी शुरुवात

IMG_6890-1548080526.JPG

७ माघ, हेटौँडा । हेटौँडामा सोमबारबाट शुरु भएको सहाना प्रधान स्मृति प्रथम महिला राष्ट्रिय हक्की प्रतियोगिता नेपाल आर्मी र प्रदेश नम्बर ३ ले विजयी सुरुवात गरेको छ । नेपाल हक्की संघको आयोजनामा दंगा प्रहरी गण हेटौँडा–११ थानाभर्याङमा भएको लिगकम नकआउट प्रतियोगिताको पहिलो खेलमा आर्मीले प्रदेश नम्बर १ लाई ६–० गोल अन्तरले पराजित गरेको छ ।...

सोमबारदेखि हेटौँडामा राष्ट्रिय महिला हक्की हुने

IMG_6858-1547991027.JPG

६ माघ, हेटौँडा । हेटौडामा सोमबारदेखि सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता हुने भएको छ । नेपाल हक्की सघं काठमाडौंको आयोजनामा हक्की प्रतियोगिता हुन लागेको आयोजकले आइतबार हेटौँडामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । माघ ११ गते सम्म दगां प्रहरी गण हेटौडाको मैदानमा हुने प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबसहित...

नेपाल, महिला टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा

Nepal-women-cricket_2tamF-1547793113.jpg

४ माघ, हेेेटौंडा ।  नेपाल थाइल्याण्डमा जारी टी–२० स्म्यास महिला क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको सेमिफाइनलमा इन्डोनेसियालाई ९२ रनले हराउँदै नेपाल फाईनलमा प्रवेश गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै ११९ रन बनायो । नवौं ओभरमा टिमको स्कोर ३१ रन हुँदा...

बाग्मति गोल्डकप : उद्घाटन खेलमा आयोजक पराजित (तस्विरहरु)

P1-1547645887.jpg

२ माघ, हेटौँडा । बाग्मति खेलकुद विकास समितिको आयोजनामा बुधबारदेखि शुरु भएको दोस्रो बाग्मति गोल्डकपको उद्घाटन खेलमा आयोजक टिम पराजित भएको छ ।  जनता मावी फापरवारीको खेल मैदानमा भएको उद्घाटन खेलमा आयोजक बाग्मति गाउँपालिका भरतपुर फुटबल क्लबसंग पराजित भएको हो । खेल अवधीभर दुबै टिम १–१ गोलको बराबरीमा खेलेका थिए । खेलको २५ औं मिनेटमा सागर...

रोनाल्डोमाथी बलात्कार आरोप, डीएनए टेष्ट गरिने

navbharat-times-1547174357.jpg

२७ पुष, हेटौंडा । पोर्चुगिज स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोमाथि लागेको बलात्कार आरोपको छानबिनका क्रममा प्रहरीले  डिएनए टेष्ट गर्ने भएको छ ।  घटनाको अनुसन्धान गरिरहेको अमेरिकाको लस भेगास प्रहरीले डिएनए नमुनाका लागि वारेन्ट जारी गरेको हो। अमेरिकाकी पूर्व मोडल क्याथरिन मायोर्गाले लगाएको बलात्कार आरोपमा रोनाल्डोमाथि लस भेगास...

ए डिभिजन लिगः दोश्रो स्थान पक्का गरेको संकटा अन्तिम खेलमा पराजित

CMG-SC_c8YYAjSXWQ-1546863358.jpg

२३ पुष, हेटौँडा । एक खेल अगाडि नै उपविजेता पक्का भएको संकटा क्लबले आफ्नो अन्तिम खेलमा पराजय ब्यहोरेको छ । संकटा सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आफ्नो अन्तिम लिग खेलमा सोमबार विभागीय टिम एपीएफ क्लबसंग २ – १ गोल अन्तरले पराजित भएको हो ।  एपीएफलाई जित दिलाउन युवराज खड्का र राजन गुरुङले एक एक गोल गरे भने संकटाका लक्ष्मण रुचालले...

नेमार सबैभन्दा महङ्गा खेलाडी, मेस्सी तेस्रोमा, रोनाल्डो १० भित्र परेनन्

neymar-1546670550.jpg

२१ पुस, हेटौँडा। फुटबल खेल औधि रुचाइने खेलमध्यकै एक हो ।  यस खेलले हरेक बर्ष नयाँ खेलाडिहरु जन्माउने गर्दछ । प्रत्येक ४ बर्षमा आयोजना हुने विश्वकप होस या देश स्तरिय हुने लिग होस । सबै प्रतियोगिताले बुढा देखि युवा सबैको मन जितेको पाईन्छ । व्यावसायिक फुटबलका विभिन्न प्रतियोगिताबारे विश्वभर चर्चा हुने गरेको पाईन्छ भने त्यस प्रतियोगितामा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार