Email :- prastakhabar@gmail.com

खेलकुद

कराँते च्याम्पियनसिपमा स्वर्ण पदक विजेता गुरूङलाई सम्मान

samman-photo-1702101536.jpg

२३ मंसिर, तनहुँ । सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा स्वर्ण पदक विजेता तनहुँको देवघाट गाउँपालिका निवासी पार्वती गुरुङलाई गाउँपालिकाले नगदसहित सम्मान गरेको छ । देवघाट गाउँपालिका-५ गैडाढुङ्गाकी गुरुङलाई गाउँपालिकाले शुक्रबार नगद २५ हजारसहित सम्मान गरेको हो । गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले गुरुङलाई २५ हजार रुपैयाँ...

यू-१९ एसिया कपमा नेपाल र पाकिस्तान भिड्ने

u-19-asia-cup-1701998160.jpg

२२ मंसिर, काठमाडौं । एसिसी यू-१९ एसिया कप क्रिकेट संयुक्त अरब इमिरियट्स (युएई) मा आजदेखि शुरु हुँदैछ । शुक्रबार नेपाली टिमले पाकिस्तानी टिमसँग प्रतिस्पर्धा गर्दैछ। समूह ‘ए’ मा रहेको नेपालले पाकिस्तान, भारत र अफगानिस्तानसँग खेल्दैछ। दोस्रो चरणमा प्रवेशका लागि नेपालले पाकिस्तान, भारत र अफगानिस्तानका युवा टिमलाई पराजित गर्नुपर्नेछ।...

दीपक विष्टलाई राष्ट्रिय टिम तयारी निर्देशकको जिम्मेवारी

Dipak_Bista-1632926040-1701826636.jpg

२० मंसिर, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ओलम्पियन एवं तेक्वान्दोका पूर्व खेलाडी दीपक विष्टलाई राष्ट्रिय टिम तयारीको निर्देशकको जिम्मेवारी दिएको छ ।  तालिम तथा प्रशिक्षण विभागमा रहेका तेक्वान्दो प्रशिक्षक विष्टलाई राष्ट्रिय टिम तयारीको निर्देशकको जिम्मेवारी दिने निर्णय गरिएको हो । नेपाली खेलकुदका सफल खेलाडी मध्येका...

प्रधानमन्त्री कप महिला क्रिकेटको छनौटमा काठमाडौंलाई उपाधी

cricket-1701674903.jpg

१८ मंसिर, चितवन । प्रधानमन्त्री कप महिला प्रतियोगिताको बागमती छनोटमा काठमाडौंले उपाधी हात जितेको छ । चितवनको गौतम बुद्ध क्रिकेट मैदानमा भएको फाइनलमा ललितपुरलाई ४ विकेटले पराजित गर्दै काठमाडौंले उपाधि जितेको हो। ललितपुरले दिएको ५५ रनको लक्ष्य काठमाडौंले १६.१ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो । काठमाडौंको जितमा कप्तान अस्मिना...

एसियाली बुद्धिचालको उपाधि भरतीय खेलाडी कुण्डुले जिते

winner-Kundu-1701610808.JPG

१७ मङ्सिर, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौँडामा ६ दिनसम्म चलेको ‘हेटौँडा कप एसियाली खुला बुद्धिचाल प्रतियोगिता–२०८०’ को उपाधि भारतका २३९३ रेटेड शीर्ष खेलाडी सुभयान कुण्डुले जितेका छन् । उनले नवौं चरणसम्मको प्रतिस्पर्धामा ६ जित र ३ बराबर खेल्दै अपराजित रहँदै ७.५ अंक बटुल्दै उपाधि आफ्नो नाममा पार्न सफल भएका हुन् ।  उनले...

उपमेयर भलिबलः पुरुषतर्फ १७ र महिलातर्फ ९ नम्बर बिजयी

dfffaaaa-1701565722.JPG

१७ मङ्सिर, हेटौँडा । हेटौंडामा सञ्चालन भएको छैठौं संस्करणको उपमेयर भलिबल प्रतियोगितामा पुरुषतर्फ १७ र महिलातर्फ ९ नम्बर वडा विजयी भएको छन् । शनिबार भएको फाइनल खेलमा पुरुषतर्फ हेटौंडा १७ ले ११ लाई हराउँदै उपाधि जितेको हो ।  १७ ले ११ लाई १७–२५, २५–२२, २५–२३, १७–२५ र १५–७ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । सेमिफाइनलमा १७ ले ५ लाई र...

एसियाली बुद्धिचालः भारतीय र बंगलादेशी खेलाडी उपाधि नजिक

Capture-1701565012.JPG

१७ मङ्सिर, हेटौँडा । नेपाल बुद्धिचाल महासंघको तत्वावधान र मकवानपुर बुद्धिचाल संघको आयोजनामा हेटौँडामा जारी ‘हेटौँडा कप एसियाली खुला बुद्धिचाल प्रतियोगिता–२०८०’ अन्तर्गत शनिवार साँझसम्म सातौ राउन्डका खेलहरु सकिएका छन् ।  सातौ चरणका खेलहरु सकिदा २३९३ रेटेड भारतीय खेलाडी सुभयान र २२१७ रेटेड बंगलादेशी आईएम महम्मद मिनहाज उद्दिन ६...

नगरकप भलिबल प्रतियोगिताः महिलातर्फ ९ नम्बर फाइनलमा

dfff-1701435775.png

१५ मङ्सिर, हेटौँडा । हेटौंडा १९ नेवारपानीमा जारी छैठौं संस्करणको उपमेयर नगरकप महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ । शुक्रबार भएको क्वार्टरफाइनल खेलबाट जित निकाल्दै वडा नम्बर १७, ५, १९ र ११ सेमिफाइनल प्रवेश गरेका हुन् ।  १७ ले १० लाई २५–१६ र २५–२० को सोझो सेटमा हराएको हो । हेटौंडाको ६ नम्बर वडाले...

फिफा वरियतामा नेपाल दुई स्थान तल झर्‍यो

fifa-1701393610.jpg

१५ मंसिर, हेटौंडा । पछिल्लो फिफा वरियतामा नेपाल दुई स्थान तल झरेको छ । यसअघि नेपाल १७३ औं स्थानमा रहेको नेपाल फिफाले बिहीबार सार्वजनिक गरेको वरियता अनुसार १७५ औं स्थानमा झरेको छ । दक्षिण एसियामा नेपाल तेस्रो स्थानमा यथावत छ । भारत १०२ औं स्थानमा, अफगानिस्तान १५८ औं स्थानमा र माल्दिभ्स १६१ औं स्थानमा छन् । नेपाल भन्दा तल रहेको बंगलादेशको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

किशोर श्रेष्ठ पक्राउ, घरमा छापा
kishor-sth_YJu19Smq2t_625-1786585813.jpg

२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...

थप समाचार