Email :- prastakhabar@gmail.com

खेलकुद

एसियाली बुद्धिचालः भारतीय र बंगलादेशी खेलाडी उपाधि नजिक

Capture-1701565012.JPG

१७ मङ्सिर, हेटौँडा । नेपाल बुद्धिचाल महासंघको तत्वावधान र मकवानपुर बुद्धिचाल संघको आयोजनामा हेटौँडामा जारी ‘हेटौँडा कप एसियाली खुला बुद्धिचाल प्रतियोगिता–२०८०’ अन्तर्गत शनिवार साँझसम्म सातौ राउन्डका खेलहरु सकिएका छन् ।  सातौ चरणका खेलहरु सकिदा २३९३ रेटेड भारतीय खेलाडी सुभयान र २२१७ रेटेड बंगलादेशी आईएम महम्मद मिनहाज उद्दिन ६...

नगरकप भलिबल प्रतियोगिताः महिलातर्फ ९ नम्बर फाइनलमा

dfff-1701435775.png

१५ मङ्सिर, हेटौँडा । हेटौंडा १९ नेवारपानीमा जारी छैठौं संस्करणको उपमेयर नगरकप महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ । शुक्रबार भएको क्वार्टरफाइनल खेलबाट जित निकाल्दै वडा नम्बर १७, ५, १९ र ११ सेमिफाइनल प्रवेश गरेका हुन् ।  १७ ले १० लाई २५–१६ र २५–२० को सोझो सेटमा हराएको हो । हेटौंडाको ६ नम्बर वडाले...

फिफा वरियतामा नेपाल दुई स्थान तल झर्‍यो

fifa-1701393610.jpg

१५ मंसिर, हेटौंडा । पछिल्लो फिफा वरियतामा नेपाल दुई स्थान तल झरेको छ । यसअघि नेपाल १७३ औं स्थानमा रहेको नेपाल फिफाले बिहीबार सार्वजनिक गरेको वरियता अनुसार १७५ औं स्थानमा झरेको छ । दक्षिण एसियामा नेपाल तेस्रो स्थानमा यथावत छ । भारत १०२ औं स्थानमा, अफगानिस्तान १५८ औं स्थानमा र माल्दिभ्स १६१ औं स्थानमा छन् । नेपाल भन्दा तल रहेको बंगलादेशको...

हेटौंडा च्यालेन्ज कपको उपाधि एन्फा मकवानपुरलाई

Capture-1701305878.JPG

१४ मङ्सिर, हेटौँडा । हेटौंडामा सम्पन्न भएको २१ वर्ष मुनीको च्यालेन्ज कप फुटबलको उपाधि एन्फा मकवानपुरले जितेको छ । बुधबार भएको उपाधि भिडन्तमा रियल स्टार क्लवलाई ४–० गोलले हराउँदै एन्फा मकवानपुरले विजेता बनेको हो ।  पहिलो हाफमा एक गोल गरेको एन्फा मकवानपुरले दोस्रो हाफमा तीन गोल थपेको थियो । एन्फा मकवानपुरले मोहित गुरुङको गोलमार्फत...

आजबाट हेटौँडा १९ मा उपमेयर कप भलिबल

Capture-1701305713.JPG

१४ मङ्सिर, हेटौँडा । केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको आयोजनामा आजबाट हेटौँडामा छैठौं संस्करणको उपमेयर नगर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु हुँदैछ । १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिता हेटौंडा–१९ स्थित नेवारपानीमा सञ्चालन हुनेछ ।  मकवानपुर जिल्ला भलिबल संघ र हेटौंडा उपमहानगरपालिका भलिबल संघको संयुक्त...

भोलिबाट हेटौँडामा एसियाली बुद्धिचाल प्रतियोगिता हुने

IMG_20231128_131801-1701156797.jpg

१२ मङ्सिर, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौँडामा मङ्सिर १३ गते बुधबारबाट ‘हेटौँडा कप एसियाली खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता २०८०’ को आयोजना हुने भएको छ ।  मकवानपुर जिल्ला बुद्धिचाल संघको आयोजनामा हुने प्रतियोगिता मङ्सिर १७ गतेसम्म चल्ने मकवानपुर बुद्धिचाल संघका अध्यक्ष मनोज श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा...

अन्तरपालिका फुटबलमा उपविजेता खेलाडिलाई १ लाख दिने मनहरीको घोषणा

ggg-1701002755.jpg

१० मङ्सिर, मनहरी । मनहरी गाउँपालिकाले अन्तरपालिकास्तरीय फुटबलमा उपविजेता खेलाडिलाई १ लाख नगद प्रोत्साहन दिने घोषणा गरेको छ ।  बकैया गाउँपालिकामा सम्पन्न पहिलो सहिदस्मृति अन्तरपालिका फुटबल खेलको फाईनलमा उपविजेता बनेको मनहरी गाउँपालिका खेलकुद विकास समितिलाई १ लाख नगद प्रोत्साहन स्वरुप दिने घोषणा गरीएको हो । आइतबार गाउँपालिकाको...

केपी ओली टी–२० कपः बागमती सेमिफाइनलमा

bagmati-1700826085.jpg

८ मङ्सिर, हेटौंडा । लगातार दोस्रो जितसहित बागमती प्रदेश केपी ओली कप टी–२० क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । बागमती प्रदेशले समूह चरणको दुवै खेल जितेर समूह ’ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।  बागमतीले शुक्रवार भएको खेलमा कर्णाली प्रदेशलाई ९० रनले हराउँदै बागमती सेमिफाइनल प्रवेश गरेको हो । बागमतीले दिएको १ सय ९० रनको...

नेपाली टिम यमनसँग पराजित

Nepal-vs-Yeman-1700617720.jpg

६ मंसिर, काठमाडौं । फिफा विश्वकप २०२६ र एसियाकप छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ। नेपालको घरेलु मैदान दशरथ रङ्गशालामा घरेलु दर्शकमाझ नेपाल यमनसँग २-० ले पराजित भयो । पहिलो हाफ गोलरहित बराबरी भए पनि दोस्रो हाफमा नेपाल दुई गोल खान पुग्दा सम्भावित बराबरीको अवसरबाट समेत नेपाल वञ्चित भयो। यमनका लागि...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

थप समाचार