३० जेठ, काठमाडौं । मंगलबारबाट हङकङमा सुरु भएको एसिसी वुमन्स इमर्जिङ टिम्स एसिया कप टी-२० क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग ९ रनले पराजित भएको छ। नेपाली ब्याटिङ चल्न नसक्दा पाकिस्तानले दिएको ८८ रनको सामान्य लक्ष्य पूरा गर्न असफल भएको हो । नेपालले पाकिस्तानविरुद्ध पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर ७८ रनमात्र बनाउन सक्यो।...
२८ जेठ, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोग र नगर खेलकुद विकास समितिको आयोजनामा सम्पन्न दोस्रो मेयरकप फुटबल प्रतियोगिताको उपाधि हेटौंडा ११ ले जितेको छ । हेटौंडा ५ स्थित पिप्लेक्याम्पा रंगशालामा शनिबार भएको फाइनल खेलमा हेटौंडा ११ ले हेटौंडा–१५ लाई टाइब्रेकरमा हराएको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि...
२८ जेठ, काठमाडौं । एकदिवसीय विश्वकप छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले आफ्नो दोस्रो अभ्यास खेलमा नेदरल्यान्डसँगपनि हार भोगेको छ । दोस्रो एकदिवसीय अभ्यास खेलमा नेदरल्यान्ड्ससँग ५ विकेटले पराजित भएको नेपालले यसअघि स्कटल्यान्डसँगको खेलमा पनि पराजित भएको थियो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १ सय ५७ रनको सामान्य लक्ष्य...
२७ जेठ, काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणको अन्तिम खेलमा आज नेपालले चाइनिज ताइपेसंग प्रतिष्पर्धा गर्दैछ । यसअघि एकमा हार र एकमा बराबरी खेलेको ताइपे पनि पहिलो जितको खोजीमा छ भने यसअघिका दुवै खेलमा पराजय भोगेको नेपाल आज पहिलो जित निकाल्न चाहन्छ । समूह बी मा रहेको नेपाल पहिलो खेलमा म्यानमार र दोस्रो खेलमा चीनसँग...
२५ जेठ, काठमाडाैं । आगामी असार ६ गतेबाट भारतको बैंगलोरमा शुरु हुने साफ च्याम्पियनसिपका लागि राष्ट्रिय फुटबल टिमको घोषणा गरिएको छ। मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले बिहीबार च्याम्पियनसिपका लागि २३ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेका हुन् । प्रतियोगितामा नेपालले कुवेत, भारत र पाकिस्तानसँग समूहचरणमा प्रतिस्पर्धा गर्ने...
२३ जेठ, काठमाडौं । चर्च ब्वाइज क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेको छ। एक खेलअगावै उसले उपाधी जितेको हो । मंगलबार थ्रीस्टारसँग गोलरहित बराबरी खेलेपछि चर्च ब्वाइजले उपाधि जितेको छ । बराबरीपछि दोस्रो स्थानको मछिन्द्रभन्दा ६ अंकको अग्रता लिंदै चर्चब्वाइजले २५ खेलबाट ४५ अंक प्राप्त गरेको छ । अब मछिन्द्रले दुबै खेल...
२२ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आज दक्षिणअफ्रिका जाँदैछन् । आईसीसी विश्वकप एकदिवसीय छनोटको अभ्यास खेलका लागि उनी दक्षिण अफ्रिका जान लागेका हुन् । राष्ट्रिय क्रिकेट टोली मंगलबार नै दक्षिण अफ्रिका गइसकेको भएपनि बलात्कार आरोपमा सर्वोच्च अदालतमा पेशी रहेका कारण लामिछाने टोलीसँग जान पाएका...
२१ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमले ५ खेलको टी-२० सिरिज ३-२ ले कब्जा गरेको छ । आइतबार सिरिजअन्तर्गत भएको अन्तिम खेलमा घरेलु टोली मलेसियालाई ३ विकेटले पराजित गर्दै नेपालले सिरिज कब्जा गरेको हो । चार खेलमा दुवै टिमले समान २-२ जित निकालेपछि सिरिजको अन्तिम खेल निर्णायक बनेको थियो अन्तिम खेलमा नेपालले टस जितेर पहिले मलेसियालाई...
२० जेठ, हेटौंडा । केशवलाल श्रेष्ठ स्मृति केन्द्रिय प्रतिष्ठान हेटौडा र मकवानपुर जिल्ला भलिवल सघंको आयोजनामा हेटौंडामा सम्पन्न दोस्रो राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि विभागीय टिम सशस्त्र प्रहरीको एपीएफले जितेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४, हुप्रचौरस्थित भलिबल कोर्टमा शनिवार सम्पन्न फाइनल खेलमा अर्को...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...
२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...
२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...
२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...


















-nepal-1793842721.jpg)





