Email :- prastakhabar@gmail.com

खेलकुद

आजबाट हेटौंडामा राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिता हुने

chess-1683854163.JPG

२९ बैशाख, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा आज शुक्रबारबाट मेयर कप राष्ट्रव्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता सुरु हुँदै छ । मकवानपुर जिल्ला बुद्धिचाल संघको आयोजनामा हुने प्रतियोगिता जेठ ३ गतेसम्म चल्ने छ । स्वीस लिग प्रणाली अनुसार नवौं चरणसम्म सञ्चालन हुने प्रतियोगितामा एकसाय जना खेलाडीको सहभागीता रहने प्रतियोगिताको...

राष्ट्रपति पौडेलद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई

Screenshot_20230429_20111-1683077037.jpg

२० बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् । राष्ट्रपति पौडेलले एसिसी प्रिमियर कप क्रिकेटको फाइनल खेलमा विजय हासिल गरेकामा बधाई तथा शुभकामना दिएका हुन् । राष्ट्रपतिले शुभकामना सन्देशमार्फत नेपाली क्रिकेट टोली एसिया कपमा छनोट भएकामा खेलाडी, प्रशिक्षक तथा सम्बन्धित पदाधिकारीलाई बधाई दिएका...

एसीसी प्रिमियर कप क्रिकेटको उपाधि नेपाललाई

Screenshot_20230502_15300-1683020731.jpg

१९ बैशाख, काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनल खेलमा यूएईलाई ७ विकेटको फराकिलो अन्तरले हराउँदै नेपालले उपाधि चुमेको हो ।  जितसँगै नेपालले यसै वर्ष पाकिस्तानमा आयोजना हुने एसिया कप क्रिकेट प्रतियोगितामा पनि स्थान पक्का...

बर्षाले रोकिएको एसीसी प्रिमियर कपको फाइनल खेल आज हुँदै

20230501_122013-1682988494.jpg

१९ बैशाख, काठमाडौं । वर्षाका कारण ‘रिजर्भ डे’ मा सरेको एसीसी प्रिमियर कपको फाइनल खेल आज हुँदैछ । खेल  त्रिवि क्रिकेट मैदानमा विहान ९ बजेबाट शुरू हुने भएको हो । यसअघि सोमबार भएको खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) ले २७.३ ओभरमा नौ विकेट गुमाएर १०६ रन बनाएको थियो । २७.३ ओभरसम्मको खेल सकिँदासम्म यूएईका आसिफ खानले ४६ रन बनाएका थिए । आर्यन...

बर्षाका कारण अवरुद्ध नेपाल र यूएईको बाँकी खेल भोलि हुने 

cricket-1682944897.JPG

१८ बैशाख, हेटौंडा । एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेल स्थगित भएको छ । पहिले ब्याटिङ गरेको यूएईले २७ ओभर ३ बलमा ९ विकेट गुमाएर १०६ रन बनाएको अवस्थामा पानी परेपछि रोकिएको खेल आजलाई स्थगित गरिएको हो ।  बाँकी खेल भोलि आजकै अवस्थाबाट सुरु हुने नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ । खेल विहान बिहान ९ बजेबाट...

नेपाल र यूएईबीचको खेल हेर्न दर्शकको उल्लेख्य सहभागिता (तस्बिरहरू)

20230501_121937-1682923416.jpg

१८ बैशाख, काठमाडौं । काठमाडौंको त्रिवि क्रिकेट मैदानमा जारी एसीसी  प्रमियर कपमा नेपाल र यूएईबीचको खेल हेर्न दर्शकहरूको उल्लेख्य सहभागिता रहेको छ । बर्षाका कारण रोकिने र खेल्ने भईरहेको खेलमा दर्शकको उल्लेख्य सहभागिता रहेको हो । नेपाली टिमलाई साथ र हौसला प्रदान गर्न नेपाली दर्शक बर्षाको प्रवाह नगरि मैदानमा छन् । दोस्रोपटक बर्षाले खेल...

नेपाल र युएईबीचको फाइनल खेल वर्षाले रोकियो

20230501_104145-1682917415.jpg

१८ बैशाख, काठमाडौं । नेपाल र युएईबीचको फाइनल खेल वर्षाले रोकिएको छ । त्रिवि क्रिकेट मैदानमा जारी खेल बर्षा भएपछि रोकिएको हो ।  वर्षा हुनु अघि नेपालले टस जितेर बलिङ गरिरहेको थियो । युएईले १६ ओभरमा ५ विकेट गुमाउँदै ६० रन बनाएको छ । वर्षा जारी रहेर खेल रोकिए मंगलबारबाट पुनः शुरुदेखि खेल हुनेछ । मंगलबार पनि खेल नभएमा सुपर ओभर गरिनेछ र पहिलो...

एसीसी प्रिमियर कप फाइनलमा नेपाल र यूएईबीच प्रतिष्पर्धा हुँदै

1677746965_nepal-criket-1-1682905057.jpg

१८ बैशाख, काठमाडौं । एसीसी प्रिमियर कपको फाइनल खेलमा आज नेपाल र यूएईबीच प्रतिष्पर्धा हुँदैछ । खेल कीर्तिपुर मैदानमा बिहान ९ बजेबाट शुरू हुने भएको हो ।  विजेताले एसिया कपमा खेल्ने अवसर प्राप्त गर्नेछ । अहिलेसम्म प्रतियोगितामा छनोट नभएको नेपाल इतिहास रच्ने दाउमा छ । सेमिफाइनलमा कुवेतलाई पछि पार्दै नेपाल फाइनलमा पुगेको हो भने ओमानलाई...

तेस्रो स्थानका लागि कुवेत र ओमानबिच प्रतिस्पर्धा हुँदै

acc-mens-premier-cup-2023-1682820503.jpg

१७ बैशाख, काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको तेस्रो स्थानका लागि आज दुई टिमबीच प्रतिस्पर्धा हुँदैछ । तेस्रो स्थानका लागि कुवेत र ओमानबिच प्रतिस्पर्धा हुन लागेको हो । कुवेत नेपालसँग पराजित भएको थियो भने र ओमान युएईसंग पराजित भएको थियो । फाईनल खेल भने नेपाल र युएईबीच सोमबार हुनेछ ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

किशोर श्रेष्ठ पक्राउ, घरमा छापा
kishor-sth_YJu19Smq2t_625-1786585813.jpg

२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...

थप समाचार