९ माघ, हेटौंडा । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आगामी महिना यूएईमा हुने आइसीसी विश्वकप १९ वर्ष मुनिको छनोट खेल खेल्ने अन्तिम १४ सदस्य टोलीको घोषणा गरेको छ । क्यानले घोषणा गरेको टोलीमा ८ खेलाडी पहिलो पटक टोलीमा परेका छन् । अन्तिम १४ सदस्य टोली घोषणा गरेपनि कप्तान भने टुङ्गो लगाउन सकेको छैन । प्रतियोगितामा नेपाल, यूएई, हङकङ, कुवेत, मलेसिया र...
८ माघ, काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले श्रीलंकामाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ । तेस्रो पक्षको हस्तक्षेपको कारण देखाउँदै फिफाले प्रतिबन्धको घोषणा गरेको जनाएको हो । शनिबार बसेको फिफा काउन्सिलको बैठकले तेस्रो जनवरी २१ बाट प्रतिबन्धन लागू हुने बताएको छ । यो प्रतिबन्ध अर्को निर्णय नहुँदासम्म लागू हुने छ । यस्तै, फिफा र...
६ माघ, हेटौंडा । यसै वर्षको फागुन १९ बाट आयोजना हुने शहीद स्मारक ए डिभिजन लिगको उद्घाटन खेल यसै सिजन बढुवाभएको खुमलटार युथ क्लव र ललितपुरको फ्रेन्ड्स क्लवबीच हुने भएको छ । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा शुक्रवार सार्वजनिक भएको तालिका अनुसार पहिलो खेल खुमलटार युथ क्लव र फ्रेन्ड्सबीच हुने निश्चित भएको हो । निर्धारित...
२९ पुस, काठमाडौं । बलात्कार अभियोगमा पुर्पक्ष थुनामा रहेका नेपाली क्रिकेटर सन्दीप लामिछाने आज शुक्रबार छुट्ने भएका छन्। उनी आज धरौटीमा छुट्ने भएका हुन् । बिहीबार अबेर उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएकाले उनी धरौटीमा छुट्ने भएका छन् । आदेश आउँदा सरकारी कार्यालयहरू बन्द भइसकेको हुँदा आज धरौटी बुझाउने र कागजी...
२८ पुस, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ । बलात्कार अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका उनलाई उच्च अदालत पाटनले यस्तो आदेश दिएको हो । उच्च अदालत पाटनका न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको संयुक्त इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । आदेशमा उनलाई...
२७ पुस, हेटौंडा । विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गरी लुम्बिनी अल स्टार्सले नेपाल टी–२० लिगको उपाधि जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबार भएको लो स्कोरिङ खेलमा १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित ओभरमा ८ विकेट गुमाएर १०९ रनमात्र बनाउन सक्यो । विराटनगरका लागि ओपनर अर्जुन साउदले ४० बलमा सर्वाधिक ३४ रन बनाए...
२५ पुस, काठमाडौं । एफए कप फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा चेल्सीलाई ४-० गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर सिटी चौंथो चरणमा प्रवेश गरेको छ। सिटीका लागि रियाद महरेजले दुई गोल, जुलियन अल्भारेज र फिल फोडेनले एक-एक गोल गरेका छन् । खेलको २८ औं मिनेटमा महरेज, ३० औं मिनेटमा अल्भारेज र खेलको ३८ औं मिनेटमा फोडेनले गोल गरेका छन् । त्यस्तै,...
२५ पुस, काठमाडौं । इन्डोनेसियाको जकार्तामा सम्पन्न पब्जी मोबाईल ग्लोबल च्याम्पियनसिपमा नेपाली टिम द रियल सोल्जर्स (डीआरएस) ले दोस्रो स्थान हासिल गरेको छ। टर्कीको एसटुजी ई स्पोर्ट्सले १ सय ९० अंकका साथ पहिलो हुँदा नेपालको टिम डीआरएस १ सय ५८ अंकसहित दोस्रो भएको हो । पब्जिको विश्वकपका रुपमा समेत लिइने यो प्रतियोगितामा उपविजेता बनेसँगै...
२५ पुस, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षकको दर्खास्त आह्वान गरेको छ । क्यान) ले पुरूष क्रिकेट टिमको लागि मुख्य प्रशिक्षकको दर्खास्त आह्वान गरेको छ। मुख्य प्रशिक्षकको दर्खास्त दिन कम्तिमा ५ वर्षको प्रशिक्षण अनुभव हुनु पर्ने जनाएको छ। उसले फुल, एसोसिएटेड, फस्ट क्लास टिम समालेको अनुभव हुनु पर्ने जनाएको छ। उसले तलब...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...
१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...


























