Email :- prastakhabar@gmail.com

खेलकुद

आईसीसी विश्वकप लिग टू अन्तर्गत नेपालले आज नामिबियासँग खेल्ने 

nepali-cricket-team-1-1657513243.jpg

२७ असार, हेटौंडा । आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले आज पहिलो खेल खेल्दैछ ।  सिरिजका लागि स्कटल्याण्डमा रहेको नेपालले आफ्नो पहिलो खेलमा  नामिबियासँग प्रतिस्पर्धा गर्न लागेको छ । नेपाल र नामिबियाबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ मा सुरु हुनेछ । नेपाल आज नामिबियालाई हराउँदै सिरिजमा सुखद...

टी–२० विश्व कपको ’ट्रफी टुर’ सुरु, काठमाण्डौमा पनि ल्याइने

ICC-Worldcup-trophy-tour-1657285590.jpg

२४ असार, हेटौंडा । आईसीसी पुरुष टी–२० विश्व कप क्रिकेटको ट्रफी टुर आज शुक्रवारदेखि सुरु भएको छ । पुरुष टी–२० विश्व कप क्रिकेट सुरु हुन एक सय दिनमात्रै बाँकी छ ।  अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अनुसार अक्टोबर १६ देखि अस्ट्रेलियामा सुरु हुने टी–२० विश्व कपको ट्रफी टुर आजदेखि सुरु भएको हो । विश्व कप सुरु हुनुभन्दा सय दिन...

क्यानडासँगको एकदिवसीय क्रिकेटमा नेपाल पराजित

Nepal_vs_Canada-scaled-1-1657152950.jpg

२३ असार, हेटौंडा । घरेलु टोली क्यानडाविरुद्धको दोस्रो तथा अन्तिम एकदिवसीयमा नेपालले हार व्यहोरेको छ । किङ सिटी स्टेडियममा बुधबार राति नेपाल क्यानडासँग ८३ रनले पराजित भएको हो ।  क्यानडाले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याएको नेपाल ३९ ओभर २ बलमा अलआउट हुँदै १ सय ५ रनमा समेटियो । नेपालका लागि देव खनालले सर्वाधिक २६ रन जोड्दा पवन सर्राफले १४ रन...

नेपालले आज क्यानडासँग दोस्रो एकदिवसीय क्रिकेट खेल्ने 

Nepal-Cricket-1024x624-1657080613.jpg

२२ असार, हेटौंडा । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज क्यानडासँग दोस्रो एकदिवसीय क्रिकेट खेल्दैछ । यसअघि गएरातिका लागि तय भएको पहिलो एकदिवसीय खेल भने वर्षाका कारण रद्द भएको छ ।  आजका लागि तय भएको खेल नेपाली समय अनुसार राति पौने ९ बजे किङ सिटी रङ्गशालामा हुनेछ । दुई खेलको एकदिवसीय श्रृङ्खला खेल्नको लागि नेपाली टोली क्यानडा पुगेको हो ।...

नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय खेल रद्द

Cricket-nepal_1362560668-1657067095.jpg

२२ असार, हेटौंडा । नेपाल र घरेलु टोली क्यानडाबीचको पहिलो एकदिवसीय रद्द भएको छ । किङ सिटी स्टेडियममा तय खेल वर्षाको कारण रद्द भएको हो । वर्षाको कारण खेल टस समेत नभई रद्द भएको हो   ।  दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा पुगेको नेपाली टोलीले भोलि बुधबार दोस्रो एकदिवसीय खेल खेल्नेछ । विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने...

नेपाली क्रिकेट टोलीले आज क्यानडासँग पहिलो एकदिवसीय खेल्दै 

Nepali-Cricket-Team-1656999864.jpg

२१ असार, हेटौंडा । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज क्यानडासँग पहिलो एकदिवसीय खेल खेल्न लागेको छ । पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय अन्तर्गत नेपालले आज क्यानडासँग खेल्न लागेको हो ।  क्यानडाको किङ सिटी स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति ९ः४५ मा सुरु हुनेछ । दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा पुगेको नेपाल पहिलो खेलमा जित...

क्यानडाको ओन्टारियोबिरुद्ध नेपालको लगातार दोस्रो जित

Nepal-Cricket-team-1656908189.jpg

२० असार, हेटौंडा । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा लगातार दोस्रो जित हात पारेको छ । गयराति भएको खेलमा क्यानडाको ओन्टारियो क्रिकेट क्लबलाई ५५ रनले हराउँदै नेपालले अभ्यास खेलमा लगातार दोस्रो जित हात पारेको हो ।  एकदिवसीय ढाँचाको पहिलो अभ्यास खेलमा नेपालले ओन्टारियोलाई ६९ रनले हराएको थियो । नेपालले दिएको २ सय १० रनको लक्ष्य...

१२ औँ संस्करणको राष्ट्रपति रनिङशिल्ड बकैयाको बुद्ध माविले जित्यो

289645578_290520842295871-1656854771.jpg

१९ असार, हेटौंडा । मकवानपुर जिल्ला स्तरिय १२ औ राष्ट्रपति रनिङ शिल्ड बुद्ध मावि बकैयाले जितेको छ । मकवानपुरका दश पालिका मध्ये ८ वटाको सहभागितामा भए जिल्ला स्तरिय प्रतियोगितामा बुद्ध माविले १० स्वर्ण, ३ रजत र ३ कास्य पदक प्राप्त गरि शिल्ड फेरी पनि जितेको हो ।  अघिल्लो बर्ष पनि पनि बुद्धले नै शिल्ड जितेको थियो । यस्तै जनकल्याण मावि...

इंग्ल्यान्डको नयाँ कप्तानमा बट्लर

Buttler-1656662114.jpg

१७ असार, काठमाडौं । इंग्ल्यान्ड क्रिकेट बोर्डले जस बट्लरलाई कप्तानीको जिम्मेवारी दिएको छ ।  बोर्डले उनलाई एक दिवसीय र टी-२० क्रिकेट टोलीको कप्तानीको जिम्मेवारी दिएको हो । विश्वकप विजेता इयोन मोर्गनले बुधबार पद छोडेपछि बट्लरलाई जिम्मेवारी दिइएको छ । मोर्गान कप्तान रहँदा उपकप्तान रहेका बट्लरलाई मोर्गानले पदबाट राजिनामा दिएपछि कप्तान...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

थप समाचार