Email :- prastakhabar@gmail.com

खेलकुद

हेटौंडामा आज मैत्रीपूर्ण रग्बी खेल हुदैँ

300259754_534808134197925-1661562055.jpg

११ भदौं, हेटौंडा । मकवानपुर रग्बी संघको आयोजनामा बागमती प्रदेशको राजधानी हेटौंडामा आज शनिवार पहिलोपटक मैत्रीपूर्ण रग्बी खेल हुने भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको क्याम्पा रंगशालामा आयोजक मकवानपुर र चितवनबीच मैत्रीपुर्ण खेल हुन लागेको हो । खेल शनिवार बिहान ८ बजे हुने रग्बी संघ मकवानपुरका अध्यक्ष लिलाकुमार घलानले...

अल इन्डिया फुटबल फेडेरेसन माथिको प्रतिबन्ध फुकुवा

9246a3bae250b23e66eadb9e2-1661561180.jpg

११ भदौं, हेटौंडा । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) माथिको प्रतिबन्ध फुकुवा गरेको छ । फिफाले शुक्रबार भारतको फुटबल संघलाई अनिश्चितकालका लागि लगाएको प्रतिबन्ध फुकुवा गरेको हो । फिफाले एआईएफएफलाई पत्र लेख्दै प्रतिबन्ध फुकुवा गरिएको जनाएको  छ । प्रतिबन्ध फुकुवासँगै आगामी अक्टोबरमा तय भएको १७ बर्ष...

दोस्रो टी–२० क्रिकेटमा नेपाल केन्यासँग पराजित

nepal-win-cricket-pic-768-1661560410.jpg

११ भदौं, हेटौंडा । घरेलु टोली केन्याविरुद्धको दोस्रो टी–२० क्रिकेटमा नेपाल पराजित भएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा शुक्रबार नेपाललाई केन्याले १८ रनले हराएको हो । केन्याले दिएको १ सय ३३ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा अलआउट हुँदै १ सय १४ रन मात्र बनाउन सक्यो । नेपालका लागि आरिफ शेखले सर्वाधिक २५ रन बनाए । आदील अन्सारी र...

बागमती प्रदेशले स्वर्णपदक विजेतालाई मासिक ६ हजार  भत्ता दिने

bagmati-sports_bq3cVaPdhi-1661518183.jpg

१० भदौं, हेटौंडा । बागमती प्रदेश सकरारले नवौं राष्ट्रिय खेलकुद २०७९ मा स्वर्णपदक विजेता खेलाडीलाई प्रोत्साहन स्वरुप मासिक ६ हजार रुपैयाँ भत्ता दिने भएको छ ।  शुक्रवार काठमाडौंमा नवौं राष्ट्रिय खेलकुद–२०७९, वागमती प्रदेशको तयारी तथा सहभागिताबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रदेश खेलकुद परिषद् वागमती प्रदेशका...

नेपालको फिफा वरीयता १७६ औं स्थानमा यथावत

6204ef66dbcf5_Nepasl-000-1661514053.jpg

१० भदौं, हेटौंडा । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नयाँ वरीयतामा नेपाल यथावत रहेको छ । फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको वरीयता यथावत रहेको हो । नयाँ वरीयतामा नेपाल १ सय ७६ औं स्थानमा रहेको छ । अघिल्लो वरीयतामा पनि नेपाल १ सय ७६ औं स्थानमा रहेको थियो । नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयताको तेस्रो स्थानमा रहेको छ । नेपाल...

टी–२० र एकदिवसीय सिरिजका लागी नेपाली टोली केन्या प्रस्थान

khel-7-1661216378.jpg

७ भदौं, हेटौंडा । सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय नेपाली क्रिकेट टोली केन्या प्रस्थान गरेको छ । पाँच टी–२० र ३ एक दिवसीय सिरिजका लागि नेपाली टोली केन्या प्रस्थान गरेको हो । केन्या भ्रमण गर्न लागेको नेपाली टोलीलाई सोमबारै नेपाल क्रिकेट संघ (क्यान)ले बिदाई गरेको हो । सोमबार एक कार्यक्रम गरेर अन्तर्राष्ट्रिय भ्रमणमा निस्किन लागेको...

१९ बर्षमुनिको विश्वकप क्रिकेटको मार्गचित्र सार्वजनिक  

Watch-cricket-live-free-1660915232.jpg

३ भदौं, हेटौंड । अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले २०२४ को आईसीसी १९ बर्षमुनिको विश्वकप क्रिकेटको मार्गचित्र सार्वजनिक गरेको छ ।आयोजनाको स्थल तय नभएको यस विश्वकपमा १६ मुलुकले सहभागीता जनाउने छन् । प्रतियोगितामा सहभागी १६ टोली मध्ये ११ टोली छनोट भईसकेका छन् । बाँकी ५ टोली भने छनोटबाट आउने छन् । यसै वर्ष वेस्ट इन्डिजमा भएको १९...

भारतमाथि फिफाको प्रतिबन्ध

1200px-FIFA_logo_without_-1660624633.png

३१ साउन,एजेन्सी। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतमाथि प्रतिबन्ध लगाएको छ। फिफाले आजबाट लागु हुनेगरी आनिश्चित कालका लागि भारतमाथि प्रतिबन्ध लगाएको हो।  प्रशासनिक समस्या समाधान गर्नका लागि भएको सहमतिको ‘रोडम्याप’बाट अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) विचलित भएपछि फिफाले मंगलबार प्रतिबन्ध लगाउने निर्णय गरेको हो।  अल...

राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण विहिवारबाट हुने

football_QpsuWDxGl8_20220-1660568527.jpg

३० साउन, हेटौंडा । नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण आगामी बिहीवारबाट सुरु हुने भएको छ । बङ्गलादेशविरुद्धको एक मैत्रीपूर्ण खेलका लागि बिहीबारबाट बन्द प्रशिक्षण सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईले प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा ४० खेलाडीलाई...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

थप समाचार