Email :- prastakhabar@gmail.com

मकवानपुरगढी गाउँपालिका

मकवानपुरगढी दरबारमा सरसफाई (तस्विरसहित)

G1-1546943067.jpg

२४ पुस, हेटौँडा । ऐतिहासिक मकवानपुरगढी दरबारमा मंगलबार बृहत सरसफाई कार्यक्रम भएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ को आयोजनामा वडामा रहेका टोली विकास संस्थाहरुको सहभागितामा सरसफाई कार्यक्रम भएको हो । सरसफाई अभियानको शुभारम्भ मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुरप्रसाद हुमागाईले गरेका थिए । कार्यक्रममा बोल्दै गाउँपालिका...

नेविसंघ गढीमा फुयाँलको नेतृत्व

Nebisangh-1546878312.jpg

२३ पुस, हेटौँडा । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ मकवानपुर गढी गाउँपालिकाको संयोजकमा निराजन फुयाँल चयन भएका छन् ।  सोमबार भएको गाउँपालिकाको प्रथम अधिवेशनले फुयाँल संयोजक रहनेगरी २५ सदस्यीय मकवानपुर गढी गाउँपालिका इकाई समिति गठन गरेको हो । नेवि संघ मकवानपुरगढीकोे सहसंयोजकमा नवराज अधिकारी चयन भएका छन् । नेवि...

मकवानपुरगढीमा स्वस्थ बालबालिका प्रतियोगिता हुने

Healthy-Babu-1546004368.jpg

१३ पुस, हेटौँडा । मकवानपुरगढी स्वास्थ्य चौकीले स्वस्थ बालबालिका प्रतियोगिता गर्ने भएको छ । स्वास्थ्य चौकीले गढी गाउँपालिका वडा नम्बर २ भित्रका बालबालिकाबीच प्रतियोगिता गर्ने भएको हो ।  पुस १८ गते प्रतियोगिता गर्न लागेको स्वास्थ्य चौकीका अध्यक्ष एवं वडा अध्यक्ष बखानसिंह पाख्रिनले बताए । प्रतियोगितामा भाग लिन पुस १६ गते दिउँसो ३...

मनकामनाले किसानलाई बाँडयो ५ करोड ५० लाख

Manakamana-1543671097.jpg

१५ मंसिर, हेटौँडा । मकवानपुरगढी–३ मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्थाले आव ०७४/०७५ मा शेयर सदस्यहरुबाट दुग्ध खरीद गरेवापत ५ करोड ५० लाख भुक्तानी दिएको छ ।  यो रकम संस्थाले ९ लाख ९१ हजार ८ सय ९५ लिटर दूध खरीद गरेवापत किसानहरुलाई भुक्तानी दिएको हो । संस्थाको शनिवार सम्पन्न भएको ३१ औं वार्षिक साधारणसभामा प्रस्तुत भएको...

मकवानपुरगढीमा समिक्षा गोष्ठी सम्पन्न

Sramik-1543059785.jpg

८ मंसिर, हेटौँडा । श्रमिक साना किसान कृषि सहकारी संस्था मकवानपुरगढी–३ को आयोजनामा समिक्षा बैठक सम्पन्न भएको छ । गोष्ठीमा साना किसान विकास संस्थामा आवद्ध १८ सहकारी संस्थाका ३५ जनाको सहभागिता रहेको थियो । गोष्ठीमा सहकारी संस्थाहरुले गरेका आर्थिक तथा अन्य क्रियाकलापहरुको बारेमा समिक्षा गरिएको थियो । श्रमिक साना किसान कृषि सहकारी...

यसरी गर्‍यो मकवानपुर प्रहरीले  गाँजा र अफिम खेतिको फडानी(फोटो सहित)

IMG_5276-1541084024.JPG

१५ कार्तिक, हेटौँडा । मकवानपुर प्रहरीले  जिल्लाको विभिन्न स्थानमा लगाइएको ३ विगाहा  गाँजा र १ विगाहा ८ कठ्ठा अफिम खेति फडानी गरि नष्ट गरेको छ .। जिल्ला प्रहरी कार्यालय मकवानपुरले  बुधबर  कार्यालयबाट प्रहरी निरिक्षक मधु कुमार थापाको कमाण्डमा खटिएको २० जनाको प्रहरी टोलीले जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्बर ४ मा पर्ने...

मकवानपुरगढी गढीगाउँपालिमा ३ सय जनाको स्वास्थ्य परिक्षण

received_1610029842427596-1527332126.jpg

१२ जेठ,हेटौडा ।मकवानपुरगढी गाउँपालिका वडा २ मा स्वास्थ्य शिविर सम्पन्न भएको छ । लाइफ कियर क्लिनिक, अल्फा फार्मेसीको प्राविधिक सहयोगमा गाउपालीका २ मा रहेको बंशगोपाल माध्यामिक विद्यालयमा एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो ।    गढीगाउँपालिका वडा  नम्बर २ को कार्यालय र बंशगोपाल माध्यामिक विद्यालयको संयूक्त आयोजनामा...

सिर्जनशिल समाजको सहकारी शिविर

srijansil-1526734895.jpg

५ जेठ, हेटौँडा । मकवानपुरगढी–४ कालीखोलामा रहेको सिर्जनशिल समाज बचत तथा ऋण सहकारी संस्थाले शनिवार १ दिने सहकारी शिक्षा शिविरको आयोजना गरेको छ ।  सहकारी संस्थाको चालु आव ०७४/०७५ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार शिविरको आयोजना गरिएको हो । सहकारी संस्थामा आवद्ध शेयर सदस्यहरुलाई सहकारीको सिद्धान्त, उद्धेश्य, परिवर्तित सहकारी ऐन, ऋण...

मकवानपुरगढीमा टपरी बनाउने तालिम

Tapari-1524053061.JPG

५ बैशाख, हेटौँडा । महिला तथा बालबालिका कार्यालय गढी गाउँपालिकाको आयोजनामा बुधबारबाट ३ दिने दुना, टपरी बनाउने तालिम शुरु भएको छ ।  गढी–५ स्थित तिलगंगा बहुउद्देश्यिय सहकारी संस्थामा सुरु भएको तालिममा तिलगंगा सहकारीका १० जना सेयर सदस्यहरुको सहभागिता छ । सहकारीकी अध्यक्ष कुलकुमारी छत्कुलीको अध्यक्षतामा शुरु भएको तालिमको गढी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार