१९ बैशाख,हेटौंडा। मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर-६ स्थित डुम्रेकुनामा आइतबार चट्याङ पर्दा ३ जना घाईते भएका छन् ।पानी परेपछि नजिकै रहेको बद्री घिमिरेको गोठमा ओत लाग्ने पुगेका ३ जनालाई चट्याङ लागेको थियो । चट्याङ लागेर मकवानपुरगढी-२ माथिल्लो छाप बस्ने २५ वर्षिय विराज वाईवा , छाप बस्ने ४६ वर्षिय बिर बहादुर वाईवा र सोही...
८ बैशाख, हेटौंडा । कान्तिलोकपथ अन्तर्गत मकवानपुर गढी गाउँपालिका-१ कर्मे खोलामा जन्ति बोकेको सुमो दुर्घटनामा घाइते ७ जनाको पहिचान खुलेको छ। बकैया-४ बाट जन्ति बोकेर ठिङ्गन तर्फ जादै गरेको ना १ ज १७५१ नम्बरको सुमो उक्त स्थानमा दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा घाइते हुनेमा बकैया-४ बस्ने अन्दाजी ३५।४० को बलराम बाइवा,सोही...
८ बैशाख, हेटौंडा। भर्खरै कान्तिलोकपथ अन्तर्गत मकवानपुर गढी गाउँपालिका-१ जितपुर बजार नजिक जन्ति बोकेको गाडी दुर्घटना हुँदा ७ जना घाइते भएका छन। दुर्घटनामा २ जनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।दुर्घटनाग्रस्त गाडी र घाइतेको विवरण प्राप्त हुन नसकेको र घाइतेलाई उद्धार गरी हेटौंडा तर्फ...
१२ चैत, हेटौंडा । छात्रामाथि अभद्र व्यवहार गरेको अभियोगमा विद्यालयका शिक्षक किरण पाण्डे पक्राउ परेपछि मकवानपुरगढी–३ मा रहेको भानु माविको पढाई बन्द भएको छ । विद्यालयले बिहिबार सूचना जारी गरेर अनिश्चितकालका लागि विद्यालयको पठनपाठन बन्द गरेको हो । विद्यालयमा हालै बिकसित भएको असहज परिस्थितिका कारण विद्यालयसंग सम्बन्धित एवं...
२९ माघ, हेटौंडा । मकवानपुरगढी-३ मा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको अध्यक्ष पदमा अर्जुन दाहाल निर्वाचित भएका छन् । आफ्ना प्रतिष्पर्धी रोमनाथ रेग्मीलाई ५० मतान्तरले पराजित गर्दै दाहाल मनकामनाको अध्यक्षमा निर्वाचित भएका हुन् । दाहालले १ सय ९० मत प्राप्त गरेका छन् भने रेग्मीले १ सय ४० मत प्राप्त गरेका थिए । ३ सय ७३ जना...
२४माघ,हेटौंडा ।मकवानपुरको मकवानपुरगढी गाउँपालिकास्थित छत्रेको लेकमा पनि सामान्य हिमपात भएको छ । मकवानपुरगढीको छत्रेको लेकको माथिल्लो भागमा हिमपात भएको हो ।स्थानीयले दिउँसो छत्रेको लेकमा हिउँ देखिएको बताएका छन् ।‘डाँडाको माथिल्लो भागमा सेतो हिउँ टल्किदा रमाइलो महसुस भएको छ ।’-एक स्थानीयले भने।तर तल्लो भागमा चिसो बढेपनि हिमपात...
१४ माघ, हेटौंडा । मकवानपुरगढी–२ मा रहेको चण्डिका माविका विद्यार्थीलाई स्विटर वितरण गरिएको छ । शिवम् सिमेन्ट उद्योगको सहयोगमा विद्यालयका नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई जाडोका लागि स्विटर वितरण गरिएको हो । कार्यक्रममा १ सय ५९ विद्यार्थीलाई स्विटर वितरण गरिएको थियो । शिवम् सिमेन्ट्स लिमिटेडका निर्देशक रघुनन्दन मारुको...
१३ माघ, हेटौँडा । मकवानपुर गढीगाउँपालिकामा कृषि तथा पर्यटन प्रबर्द्धनमा मिडियाको भुमिका सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। पालिका संचार प्रा लिको आयोजना,मकवानपुर गढी पत्रकार समाजको संयोजन तथा मकवानपुर गढीगाउँपालिकाको सहयोगमा कृषि तथा पर्यटन प्रबर्द्धनमा मिडियाको भुमिका सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको...
५ माघ, हेटौंडा । मकवानपुगढी गाउँपालिका वडा नम्बर २ खोलेखेतमा श्रीमानद्वारा श्रीमतीको हत्या गरेको आशंका गरिएको छ । स्थानीय श्रीमाया गोलेको शव भर्याङमुनि भेटिएकाले श्रीमानबाट हत्या भएको स्थानीयले आशंका गरेका हुन् । 'घटनास्थलमा इलाका प्रहरी कार्यालय गढीको टोली आइपुगेको छ ।'-वडा अध्यक्ष बखानसिं पाख्रिनले भने । उनले स्थानीयबाट...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

























