१२ जेठ,हेटौडा ।मकवानपुरगढी गाउँपालिका वडा २ मा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
लाइफ कियर क्लिनिक, अल्फा फार्मेसीको प्राविधिक सहयोगमा गाउपालीका २ मा रहेको बंशगोपाल माध्यामिक विद्यालयमा एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो ।
गढीगाउँपालिका वडा नम्बर २ को कार्यालय र बंशगोपाल माध्यामिक विद्यालयको संयूक्त आयोजनामा शिविर संञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रसाद पूडासैनीले बताए । वर्षमा एक पटक यस्तो शिविर सञ्चालन गर्न सके केहि हद सम्म भए पनि वडाबासीले आफ्नो शरिर परिक्षण गर्न पाएर रोग पत्ता लगाउन सहयोग पुग्ने वडा अध्यक्ष पाख्रिनले बताए
गत वर्ष झै यो बर्ष पनि विद्यालयमा परिसरमा शिविर सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका पूडासैनीले बताए।
शिविरमा मुट रोग, फिजिसियन, स्त्री रोग, बालबालिका सम्बन्धी, प्रेसर, सुगरको सेवा दिइएको फार्मेसीका सञ्चालक मिथेस थापामगरले जानकारी दिए । गढीगाउँपालिका वडा २, ६,७ का करिब ३ सय बासिन्दाहरुले स्वास्थ्य परिक्षण गराएका थिए ।
१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...
१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...
१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...
१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...
१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...
१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ । निर्वाचन...
१३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
२९ चैत, हेटौंडा। बिहीबार अपरान्ह मौसममा आएको बढलीका कारण आएको हावाहुरीले त्रिभुवन अन्तर्राष्ट्रिय...