१२ जेठ,हेटौडा ।मकवानपुरगढी गाउँपालिका वडा २ मा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
लाइफ कियर क्लिनिक, अल्फा फार्मेसीको प्राविधिक सहयोगमा गाउपालीका २ मा रहेको बंशगोपाल माध्यामिक विद्यालयमा एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो ।
गढीगाउँपालिका वडा नम्बर २ को कार्यालय र बंशगोपाल माध्यामिक विद्यालयको संयूक्त आयोजनामा शिविर संञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रसाद पूडासैनीले बताए । वर्षमा एक पटक यस्तो शिविर सञ्चालन गर्न सके केहि हद सम्म भए पनि वडाबासीले आफ्नो शरिर परिक्षण गर्न पाएर रोग पत्ता लगाउन सहयोग पुग्ने वडा अध्यक्ष पाख्रिनले बताए
गत वर्ष झै यो बर्ष पनि विद्यालयमा परिसरमा शिविर सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका पूडासैनीले बताए।
शिविरमा मुट रोग, फिजिसियन, स्त्री रोग, बालबालिका सम्बन्धी, प्रेसर, सुगरको सेवा दिइएको फार्मेसीका सञ्चालक मिथेस थापामगरले जानकारी दिए । गढीगाउँपालिका वडा २, ६,७ का करिब ३ सय बासिन्दाहरुले स्वास्थ्य परिक्षण गराएका थिए ।
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...
१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...


-nepal-1793665142.jpg)















